आमाको नामबाट नागरिकता प्रदान गर्दै प्रमुख जिल्ला अधिकारी थापा
न्युजभित्तो/१४ कार्तिक २०८०, मंगलवार १५:०८
नारायणगढ, १४ कात्तिक । जिल्ला प्रशासन कार्यालय चितवनबाट पहिलोपटक भरतपुर महानगरपालिका १२ का बिशाल उपाध्यायलाई आमाको नामबाट नागरिकता प्रदान गर्दै प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा ।
साथमा बिशालकी आमा मायादेवी उपाध्याय । स्वघोषणाको आधारमा नागरिकता ऐन २०७९ र नियमावली २०८० अनुसार पहिलोपटक जिल्ला प्रशासन कार्यालय चितवनले आमाको नामबाट वंशजको आधारमा नागरिकता प्रदान गरेको हो । रासस