सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भरतपुरमा युवक र महिला मृत फेला


  •    न्युजभित्तो/२८ जेष्ठ २०८१, सोमबार १६:३४ 
  • भरतपुर, २८ जेठ । चितवनको भरतपुरस्थित दुई छुट्टाछुट्टै स्थानमा एक युवक र एक महिला मृत अवस्थामा फेला परेका छन् । भरतपुर महानगरपालिका–२१, रंगिला वस्तीमा २५ वर्षीय सुवास नेपाली मृत फेला परेका वाग्मती प्रदेश प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार घरबाट करिब दुई किमि टाढा खेतमा नेपाली मृत अवस्थामा फेला परेका हुन् । आइतबार दिउँसो उनको शव फेला परेको हो ।

    यस्तै, आइतबार नै भरतपुर महानगरपालिका–२३, खड्गौलीकी ५० वर्षीया बुधनी दराई मृत अवस्थामा फेला परेकी छन् । प्रहरीका अनुसार केरुंगा खोलानजिकै उनी मृत अवस्थामा फेला परेकी हुन् । उनी घरबाट माछा मार्न भनेर केरुंगा खोलामा गएकी प्रहरीको भनाइ छ ।

    आइतबार भएका दुवै घटनाको जानकारी वाग्मती प्रदेश प्रहरी कार्यालयले सोमबार दिएको हो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी बालविकास सहजकर्ता बनेकी बोहराविरुद्ध मुद्दा
    पोखरा–जोमसोम हवाई उडान पुनः सुरु
    हुम्लाका किसानः न्यूनतम मूल्यमा स्याउ बिक्री गर्न बाध्य
    • समाजलाई प्रविधिभन्दा नैतिकता, आचरण र इमान्दारीको खाँचो छ: राष्ट्रपति
    • सबै आपराधिक घटना प्रहरीको ‘इन्स्टिच्युसनल मेमोरी’ मा छ : प्रहरी महानिरीक्षक कार्की
    • वर्षायामको अतिरिक्त विद्युत् स्वदेशमै खपत बढाइने
    • चौधबुँदे सहमतिपछि ३२३ लघुवित्त ऋणी घर फर्किए

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.