banner news

बजार नपाउँदा नवलपरासीका उद्योगमा उत्पादन भएको चिनी गोदाममा थन्कियो

नवलपरासी, – पुरुषोत्तम सुवेदी/ रासस नेपाली चिनीले बजार नपाएपछि पश्चिम नवलपरासीका चिनी उद्योगमा उत्पादनमा भएको करोडौँ मूल्य बराबरको चिनी गोदाममा थन्किएको छ । अघिल्लो वर्ष साल्ट ट्रेडिङले विदेशबाट भित्र्याएको चिनी अझै बजारमा रहेको र नेपाली उद्योगबाट उत्पादित चिनीले विदेशबाट आयात भएको...

सौराहामा पर्यटक प्रवद्र्धन अभियान चलाइने

रत्ननगर  :   नेपाल भ्रमण वर्ष सन् २०२० लाई लक्षित गरी नेपालको तेस्रो पर्यटकीय क्षेत्र सौराहामा पर्यटक आकर्षित गर्न नयाँ अभियान चलाइने भएको छ । विभिन्न मेला महोत्सव तथा पर्वमा मात्रै पर्यटक आउने र अन्य बेलामा पर्यटक आगमन न्यून हुने भएकाले...

चितवनमा दुर्घटना न्यूनीकरण गर्न ‘सडक सुरक्षा सप्ताह’

भरतपुर : जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले दुर्घटना न्यूनीकरणका लागि सडक सुरक्षा सप्ताह–२०७६ कार्यक्रम सञ्चालन गर्ने भएको छ । यही वैशाख २३ गतेदेखि २७ गतेसम्म सप्ताहव्यापीरूपमा कार्यक्रम गर्न लागिएको ट्राफिक प्रहरी प्रमुख चन्द्र गिरीले जानकारी दिनुभयो ।   जिल्लामा दैनिकरुपमा सवारी...

मजदुर दिवसकै दिन माटोको ढिस्कोले पुरिएर मजदूरको मृत्यु

म्याग्दी । आज मे १ अर्थात अन्तर्राष्ट्रिय मजदूर दिवस । देशैभरी मजदूरहरूले आफ्नो हक र अधिकारका लागि ¥यालीसहित विभिन्न कार्यक्रम गरिरहँदा म्याग्दीमा भने सडक निर्माणको काम गरिरहेका एक मजदूरको ज्यान गएको छ । मृत्यु हुनेमा बर्दिया मधुवन नगरपालिका–२ ठाकुरद्वाराका...

सरकार मजदूरको पक्षमा छ : सुरेन्द्र पाण्डे

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य एवम् प्रतिनिधि सभाका साँसद सुरेन्द्र पाण्डेले श्रमिकको हक, अधिकार र सुरक्षाको प्रत्याभूति दिलाउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । १३०औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा नेपाल टे«ड युनियन महासङ्घ (जिफन्ट), पेशागत महासङ्घ नेपाल...

नारायणी नदीलाई व्यवस्थित गरी सुन्दर र रमणीय बनाइँदै

नारायण अधिकारी/रासस ऐतिहासिक, धार्मिक र पर्यटकीय महत्व बोकेको नारायणी नदीलाई व्यवस्थित गरी सुन्दर र रमणीय बनाइने भएको छ । समग्र नदीको बृहत् गुरुयोजना निर्माण गरी गौरवको आयोजनाको रुपमा यसलाई अगाडि बढाइने भएको हो । प्रदेश नम्बर ३ सरकारले मदन...

१३०औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै

काठमाडौँ । १३० औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस आज विभिन्न कार्यक्रम गरी विश्वभर मनाइँदै छ । मे १ तारिखको दिन विश्वका ८० भन्दा बढी राष्ट्रमा आधिकारिक रूपमा यो दिवस मनाइन्छ । आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा...

पत्रकार महासंघका अध्यक्षको प्रतिबद्धता : लोकतन्त्र, नागरिक अधिकार र राष्ट्रियताका लागि लडिरहन्छौँ

काठमाडौँ । नेपाल पत्रकार महासंघले विश्व प्रेस स्वतन्त्रता दिवस मे ३, २०१९ को पूर्व सन्ध्यामा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका लागि आज ऐक्यबद्धता ¥याली गरेको छ । बबरमहलदेखि शुरु भएको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका लागि ऐक्यबद्धता ¥याली नयाँ बानेश्वर पुगेर कोणसभामा...

राष्ट्रपति भण्डारी स्वदेश फिर्ता

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी आफ्ना चिनियाँ समकक्षी सी चीनफिङको निमन्त्रणामा चीनको आठ दिवसीय राजकीय भ्रमण पूरा गरी आज बिहान स्वदेश फर्कनुभयो । उहाँलाई त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर...

प्रदेश ३ मा ५० अर्बको बजेट ल्याइने

हेटौँडा । प्रदेश नम्वर ३ सरकारले आगामी आर्थिक वर्ष ०७६/७७ का लागि ५० अर्ब रुपैयाँको बजेट ल्याउने भएकोे छ । चालु आ.व.मा बजेट खर्च गर्न नसकेर समस्यामा परेको प्रदेश सरकारले प्रोजेक्ट बैंकमार्फत बजेट ल्याउने तयारी थालेको हो । आगामी...