banner news
काठमाडौं : काठमाडौं महानगरपालिकाले शनिबार खुल्ला मञ्चमा डोजर चलाएको छ । खुलामञ्च अतिक्रमण गरेर सटर बनाइएको भन्दै जनस्तरबाट विरोध भएपछि महानगरपालिकाले पसलमा डोजर चलाएको हो । महानगर प्रहरीका प्रमुख धनपति सापकोटाले महानगरपालिकाको निर्देशनलगत्तै डोजर लिएर आफूहरु खुलामञ्च प्रवेश गरेको बताउनु...
बेइजिङ : चिनियाँ राष्ट्रपति सि चिनफिङले विश्व समुदायलाई नै आफूले अघि सारेको तथा चीनको अहिलेसम्मकै सबैभन्दा ठूलो आयोजना बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) मा सहभागी हुन आग्रह गर्नुभएको छ । उहाँले चीनको सो महत्वाकांक्षी आयोजनामा सहभागिताका लागि विश्वका अरु नेताहरुलाई...
भक्तपुर : राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ र कक्षा ११ को वार्षिक परीक्षाको सम्पूर्ण तयारी पूरा गरेको जनाएको छ । देशभर एकैसाथ १५ गते आइतबार बिहान ७ बजेदेखि शुरु हुने कक्षा १२ र वैशाख २९ गतेबाट शुरु...
हुम्ला । हुम्लाको ताँजाकोट गाउँपालिकामा थाहा हुन नसकेको रोगले आठ जनाको ज्यान लिएको छ भने कम्तीमा १२ जना बिरामी परेका छन् । मैला स्वास्थ्य चौकीका अहेब मोतीलाल जैशीका अनुसार एक सातासम्म फैलिएको उक्त रोगबाट शुक्रबारसम्म आठजनाले ज्यान गुमाएका छन् ।...
काठमाडौँ दुरुपयोग भएका सरकारी जग्गाको खोजी गरी फिर्ता ल्याउन र दोषीलाई कारवाही सिफारिस गर्न सरकारले उच्चस्तरीय आयोग गठन गर्ने भएको छ । कानून विपरीत वा अनियमित तरिकाले व्यक्तिका नाममा रजिष्ट्रेशन गराइएका सरकारी जग्गाको खोजी गरी कारवाही गर्न चाँडै आयोग गठन हुने...
ललितपुर । नेपालको पहिलो बामपन्थी प्रधानमन्त्री मनमोहन अधिकारीको आज २०औँ स्मृति दिवस । २०५१ सालमा नेकपा एमालेको सरकारमा प्रधानमन्त्री हुनुभएका अधिकारीको विसं २०५६ वैशाख १३ गने निधन भएको थियो । मनमोहन स्मृति प्रतिष्ठानले आज सानेपास्थित प्रतिष्ठान परिसरमा आयोजना गरेको ‘२०...
चितवन : जिल्लाका किसानहरुले लगातार अण्डाको मूल्य घटेपछि पोल्ट्रीसँग सम्बन्धित विभिन्न संघ संगठनका कार्यालयमा तालाबन्दी गरेका छन् । लागत मूल्यभन्दा पनि सस्तोमा अण्डा बिक्री गर्नु परेपछि किसानले तालाबन्दी गरेका हुन् । अण्डाको मूल्यमा आएको अस्वभाविक गिरावटको बिरोधमा तालाबन्दी गरिएको...
प्रदेश–२ का आठ स्थानीय सरकारले अहिलेसम्म गाउँ र नगर अधिवेशन गरेकै छैनन् । यसबाट उनीहरूको आय–व्ययको वैधानिकतामै प्रश्न उठेको छ भने विकासको आशमा रहेका जनता नराम्ररी ठगिएका छन् । बिनु सुवेदी : खोज पत्रकारिता केन्द्रका लागि २०७५ चैत पहिलो साता स्वास्थ्य...
चितवन । भूकम्प गएको चार वर्ष पुग्दैगर्दा चितवनमा घरविहीन भएका ३० प्रतिशतको मात्र नयाँ घर बनेको छ । २०७२ वैशाख १२ गते गएको भूकम्पबाट जिल्लाका सात हजार तीन सय ३५ घर पूर्णरूपमा क्षति भएका थिए । तीमध्ये दुई हजार...
हेटौँडा । प्रदेश नम्वर ३ मा झण्डै दुई अर्ब रुपैयाँको लगानीमा प्रशोधन सुविधासहितको आधुनिक कृषि बजार परियोजना सञ्चालनका लागि सहमति भएको छ । प्रदेश नं ३ सरकार र गैरआवासीय नेपाली सङ्घबीच उक्त सहमति भएको हो । झण्डै दुई अर्ब...














