banner news

भरतपुर महानगरको आगामी आर्थिक वर्षको बजेट ३ अर्ब ३७ करोड ३१ लाख (पूर्ण विवरणसहित)

भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७६/०७७ का लागि तीन अर्ब ३७ करोड ३१ लाख १७ हजार रुपैयाँ बराबरको बजेट ल्याएको छ । महानगरका उपप्रमुख पार्वती शाह ठकुरीले आज आयोजित चौथो नगर सभामा आगामी आर्थिक वर्षको आय–व्यय विवरण पेश गर्नुभएको...

सुधारको बाटोमा वीपी कोईराला मेमोरियल क्यान्सर अस्पताल

नारायण अधिकारी चितवन । चितवनस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल सुधारोन्मुख अवस्थामा रहेको छ । तीन वर्षअघि अस्तव्यस्त बनेपछि स्थानीय प्रशासनले हस्तक्षेप गर्न बाध्य भएको सो अस्पताल अहिले सुधारोन्मुख अवस्थामा रहेको हो । अस्पतालका उपकरण बिग्रिएका, आवश्यक सामग्रीको अभाव, चिकित्सक...

‘गलबन्दी च्यातियो ….’ गीतको विवाद संसद्मा

काठमाण्डौं ।  प्रतिनिधिसमाको बैठकमा सांसदहरुले ‘गलबन्दी च्यातियो …’ शीर्षकको गीतका सम्बन्धमा कुनै समुदायमाथि नै आघात हुने गरी सामाजिक सञ्जालमा भएका टिप्पणीप्रति आपत्ति जनाउँदै दोषीलाई कानूनी कारवाही गर्न माग गर्नुभएको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकको शून्य समयमा सांसद विमला विकले ‘गलबन्दी...

कार दुर्घटनामा दुई जनाको मृत्यु, दुई घाइते

सिन्धुली । सिन्धुलीको सुनकोशी गाउँपालिका–२ कमेरेफाँटमा कार दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा अरु दुईजना घाइते भएका छन् । दुर्घटनामा कार चालककी श्रीमती काठमाडौँ महानगरपालिका वडा नं ३१ नयाँबानेश्वर बस्ने ४५ वर्षीया हेमा लामिछाने र चालकका...

प्रदेश ३ का चितवनसहित पाँच जिल्लामा विषादी परीक्षण केन्द्र

भरतपुर । फलफूल तथा तरकारीमा अत्यधिक विषादी पाइन थालेपछि प्रदेश नं ३ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले प्रदेशका पाँच जिल्लामा विषादी परीक्षण केन्द्र स्थापना गर्ने भएको छ । छोटो समयमा धेरै आम्दानी गर्ने मनसायले किसानले तरकारीमा धेरै...

पार्टी एकता ढिला भए पनि सफलताका साथ सम्पन्न : अध्यक्ष प्रचण्ड

चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकता ढिला भए पनि सफलताका साथ सम्पन्न भएको बताउनुभएको छ । नेकपा चितवनको प्रथम बैठक तथा शपथग्रहण कार्यक्रमलाई आज यहाँ सम्बोधन गर्दै उहाँले नेपाली जनताको चाहना र कम्युनिष्ट...

नेकपा चितवनका जिल्ला कमिटी सदस्यलाई अध्यक्ष प्रचण्डले गराए सपथग्रहण

चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनका जिल्ला कमिटी सदस्यहरुलाई पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सपथग्रहण गराउनुभएको छ । आज भरतपुरमा आयोजित समारोहमा अध्यक्ष प्रचण्डले एक सय पचास सदस्यीय जिल्ला कमिटीका सदस्यहरुलाई सपथग्रहण गराउनुभएको हो । लामो समयको प्रतिक्षापछि नेपाल...

पत्रकार महासंघ चितवनले पठायो प्रधानमन्त्रीलाई हस्ताक्षर : “नियमनको नाउँमा नियन्त्रणको प्रयास”

चितवन । नेपाल पत्रकार महासंघ चितवन शाखाले मिडिया काउन्सिल विधयेकविरुद्ध संकलन गरिएको हस्ताक्षर शुक्रबार प्रमुख जिल्ला अधिकारी मार्फत् प्रधानमन्त्री केपी शर्मा ओलीलाई पठाएको छ । जिल्ला प्रशासन कार्यालय चितवनमा आयोजित कार्यक्रममा महासंघ चितवनका अध्यक्ष राधेश्याम खतिवडाले विधेयकमा नियमनको नाउँमा...

जीप दुर्घटनामा ४ जनाको मृत्यु, १० घाइते

काठमाडौं । धादिङमा आज दिउँसो जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । गल्छी गाउँपालिका–६, बाँझागाउँमा बा १६ च ९४०८ नम्बरको जीप दुर्घटना हुँदा २ जना पुरुष र २ जना महिला गरी ४ जनाको मृत्यु भएको हो ।...

कालिकाकोे नीति तथा कार्यक्रम सार्वजनिक : सिद्धिमा गरिबलाई एक सय आवास निर्माण गरिने

चितवन । जिल्लाको कालिका नगरपालिकाले गरिबलाई घर निर्माण लगायतका योजना सहितको नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो । बुधवार सार्वजनिक गरेको आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रममा गरीबलाई घर दिन मेयर आवास कार्यक्रम ल्याइएको छ । नीति तथा...