banner news
संघीय तथा प्रदेश सरकारले प्रेसलाई नियन्त्रण गर्नेगरी विभिन्न ऐन, कानुन ल्याएको भन्दै विरोध भइरहेको बेला प्रेसलाई नियन्त्रण गर्नेगरी नेपाल मिडिया काउन्सिल गठनको तयारी भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले हालको प्रेस काउन्सिललाई विस्थापित गर्नेगरी सङ्घीय संसद सचिवालयमा...
रत्ननगर (चितवन) : ईलाका प्रहरी कार्यालय रत्ननगरको हिरासतमा रहेका एक युवक गम्भीर घाईते भएपछि स्थिति तनावग्रस्त बनेको छ । कालिका नगरपालिका वडा नं. १ का समिर घिसिङ हिरासतभित्रको शौचालयमा उनैले लगाएको सर्ट (कमिज) मा झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको...
काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओली समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री गुएन सुआन फुक र कम्बोडियाका प्रधानमन्त्री सम्देह अक्का मोह सेना पडेइ टेको हुन सेनको निमन्त्रणामा ती देशको भ्रमणका लागि आज बिहीबार प्रस्थान गर्नुभएको छ । क्रमशः यही वैशाख २६–३० र...
– नारायण अधिकारी/रासस चितवन : भरतपुर महानगरपालिका–११ मा रहेको धार्मिक एवं ऐतिहासिकस्थल गणेशस्थान क्षेत्रलाई गणेशधामको रूपमा विकास गर्न कामको थालनी बुधबारबाट गरिएको छ । सो क्षेत्रमा निर्माण गरिने तलाउको प्रदेशसभा सदस्य विजय सुवेदीले एक समारोहका बीच शिलान्यास गर्नुभयो । प्रदेश...
भरतपुर : विनाशकारी भूकम्पले भत्किएका देवघाटका १६ कुटीको पुनःनिर्माण गरिएको छ । ५२ कुटीमध्ये १६ कुटी पुनःनिर्माण गरी हस्तान्तरण गरिएको हो । भवनको मङ्गलबार राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका कार्यकारी सदस्य डा चन्द्रबहादुर श्रेष्ठले गलेश्वर आश्रमका पीठाधीश १००८ स्वामी आत्मानन्द गिरीलाई हस्तान्तरण...
– सुरेन कुँवर रत्ननगर / (रासस) : नेपालीमा एउटा उखान छ, ‘कागको बीचमा बकुल्ला’ । अहिले यस्तै नियति भोगिरहेको छ चितवन राष्ट्रिय निकुञ्जमा रहेको एक्लो पोथी बाह्रसिङ्गेले । विसं २०७३ को साउन महीनामा बाढी आएपछि पाँच वटामध्ये चारवटा बाह्रसिङ्गे हराएका...
तिलकराम रिमाल चितवन : विश्वविद्यालय भन्दा बित्तिकै ज्ञानगुनका कुरा सिक्ने मात्रै होइन, देशलाई आवश्यक पर्ने उच्चस्तरको शैक्षिक जनशक्ति उत्पादन गर्ने संस्थाको रुपमा चिनिन्छ । त्यसमा पनि नेपाल जस्तो कृषिप्रधान मुलुकको कृषि विश्वविद्यालयको महत्व झनै बढी छ । तर चितवनको रामपुरमा रहेको...
चितवन : भरतपुर महानगरपालिकामा विकास निर्माणका कामले गति लिएसँगै वडाध्यक्षहरुविरुद्ध अदालतमा मुद्दा पर्न थालेका छन् । मुख्य रुपमा सडक विस्तारका क्रममा जग्गा मिचिएको भन्दै असन्तुष्ट उपभोक्ताले मुद्दा दायर गरेका हुन् । महानगरपालिकाका कानून अधिकृत खगेश्वर अधिकारीका अनुसार वडा नं १२ का...
चितवन : नेपाली कांग्रेस चितवन एक महिने जागरण अभियानमा लागेको छ । अभियानलाई प्रभावकारी बनाउन कार्यकर्ता, भातृ संस्था र शुभेच्छुक संस्थाहरुलाई कांग्रेस चितवनले आग्रह गरेको छ । काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले एकमहिने जागरण अभियानलाई प्रभावकारी र व्यवस्थित बनाईने...
भरतपुर : चितवन प्रहरीले ८१ हजार रुपैयाँ नगद सहित १० जना जुवाडेलाई पक्राउ गरेको छ । भरतपुर महानगरपालिका वडा नं. १० स्थित पुरुषोत्तम उपाध्यायको घरबाट सोमबार साँझ उनीहरुलाई पक्राउ गरिएको हो । उनीहरुको साथबाट ८१ हजार २ सय रुपैयाँ बरामद...

















