सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

८१ हजार नगदसहित भरतपुरबाट दश जुवाडे पक्राउ


  •    /२४ बैशाख २०७६, मंगलवार १३:३१ 
  • भरतपुर :
    चितवन प्रहरीले ८१ हजार रुपैयाँ नगद सहित १० जना जुवाडेलाई पक्राउ गरेको छ । भरतपुर महानगरपालिका वडा नं. १० स्थित पुरुषोत्तम उपाध्यायको घरबाट सोमबार साँझ उनीहरुलाई पक्राउ गरिएको हो । उनीहरुको साथबाट ८१ हजार २ सय रुपैयाँ बरामद गरिएको छ ।

    जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी दुर्गाराज रेग्मीका अनुसार उनीहरुलाई जुवाखेलिरहेको अवस्थामा पक्राउ गरिएको हो ।
    पक्राउ परेकाहरुलाई मंगलबार अदालतबाट मिति थप गरी अनुसन्धान भईरहेको रेग्मीले बताउनुभयो ।

    उनीहरुलाई जुवा ऐन अन्तर्गत मुद्दा चलाईने रेग्मीले बताउनुभयो । नियमित जुवा खेल्ने गरेको सूचनाका आधारमा खानतलासी गर्दा उनीहरुलाई पक्राउ गरिएको हो । दसैं, तिहार जस्ता चाडपर्वको समयमा जुवातास खेल्ने क्रम बढी हुने भए पनि पक्राउ परेकाहरु नियमित जुवाडे हुन सक्ने आशंका गरिएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    राष्ट्रसङ्घ महासभामा भाग लिन विश्व नेताहरू न्युयोर्कमा, असोज ८ मा प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन गर्ने
    कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन
    साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी
    • दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति
    • हरेक तहले समाज रुपान्तरणका लागि सकारात्मक भूमिका खेल्नुपर्छः मन्त्री तामाङ
    • दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै
    • संविधानका लाभः सीमान्तकृतको प्रतिनिधित्वदेखि सामाजिक सुरक्षासम्म

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.