banner news
काठमाडौँ । प्रख्यात आरोही कामीरिता शेर्पाले सगरमाथाको २४औँ पटक सफल आरोहण गरी विश्व कीर्तिमान कायम गर्नुभएको छ । शेर्पाले यसअघिको आफ्नै २३औँ पटकको सगरमाथा आरोहणको कीर्तिमान तोड्दै नयाँ कीर्तिमान बनाउनुभएको हो । कामीरितालो आज बिहान ६ः३८ बजे सगरमाथाको २४औँ...
पाँचथर । पाँचथरको मिक्लाजुङ गाउँपालिका–३, आरुबोटेमा दुई परिवारका नौ जनाको विभत्स हत्या भएको छ । प्रहरीका अनुसार घटनामा एक बालिका घाइते भएकी छिन् । एक परिवारका पाँच र अर्को परिवारका चार गरी नौ जनाको हत्या भएको जिल्ला प्रहरी कार्यालय, पाँचथरका...
काठमाडौँ । दूरदराजका जनतालाई सूचनाको पहुँचमा पु¥याउने उद्देश्यका साथ सरकारले मध्यपहाडी लोकमार्गमा सूचना महामार्ग निर्माण शुरु गरेको छ । शहरदेखि गाउँसम्म द्रुत गतिको इन्टरनेट सेवा उपलब्ध गराउन नेपाल टेलिकमले आजदेखि ‘अप्टिकल फाइबर’ बिछ्याउने काम अगाडि बढाएको हो । धादिङको...
विमलबहादुर विष्ट डोटी । डोटी जिल्लाका नौ स्थानीय तहले डेढ वर्षको अवधिमा गाडी खरीदमा झण्डै रु ११ करोड खर्च गरेका छन् । स्थानीय तहको निर्वाचन भइसकेपछि विसं २०७४ साउनदेखि विसं २०७५ चैतसम्मको अवधिमा रु १० करोड ९३ लाख ८६ हजार...
माडी । चितवनको माडीमा एक सय विगाहामा सामुहिक खेतीका लागि तयारी गरिएको छ । त्यसका लागि जग्गा चक्लाबन्दीको काम थालिएको छ । माडी नगरपालिका वडा नम्वर ८, कान्तिपुरमा सामुहिक खेतीका लागि प्रदेश सभा सदस्य रामलाल महतो, माडी नगरपालिकाकी उपप्रमुख ताराकाजी...
किरण पौड्याल इलाम । सन्दकपुर गाउँपालिकास्थित माईपोखरीकी १७ वर्षीया युवती एक वर्ष अघि आफ्नै छिमेकी सुमन राईबाट बलात्कृत भइन् । बिहान घरबाट हिँडेकी ती युवतीलाई सुमनले जङ्गलमा पु¥याएर बलात्कार गरे । सुमनले आफूसँग यौन सम्पर्क राख्न आग्रह गरे, युवती नमानेपछि...
काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी रावलले समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको छ । । समितिले सातवटै प्रदेशमा सम्पन्न गरेको तहगत राज्य संरचनाको विकास समन्वय विषयक अन्तक्र्रियाबाट आएका सुझाव प्रतिवेदनमा उल्लेख छ । सो समितिका...
चितवन । प्रदेश ३ का आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले चितवनलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्दै अगाडि बढाउने बताउनुभएको छ । प्रदेश नम्बर ३ को विकासका लागि अन्य जिल्लालाई भन्दा चितवनलाई धेरै बजेट विनियोजन गर्ने उल्लेख गर्दै ढुंगेलले...
धादिङ । झापाको काकडभिट्टाबाट काठमाडौँतर्फ जाँदै गरेको यात्रुबस धादिङमा आज बिहान दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । चार जनाको घटनास्थलमै र एक जनाको उपचारका लागि लैजाँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, धादिङका प्रमुख प्रहरी...
सर्लाही । मलङ्गवा–नवलपुर सडकखण्डको हरिपुर–४ हरैया चोकमा आज जीपको ठक्करबाट बाबु–छोराको मृत्यु भएको छ । नवलपुरबाट मलङ्गवातर्फ आउँदै गरेको बा १९ च २५८८ नं को जीपले ठक्कर दिँदा हरिपुर–४ हरैयाका ४० वर्षीय जैसी राय र उनका १० वर्षीय छोरा...

















