सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

यो हो समाजबादको यात्रा : सामुहिक खेतीको तयारी, जग्गा चक्लाबन्दी सुरु


  •    /५ जेष्ठ २०७६, आईतवार २२:५६ 
  • माडी । चितवनको माडीमा एक सय विगाहामा सामुहिक खेतीका लागि तयारी गरिएको छ । त्यसका लागि जग्गा चक्लाबन्दीको काम थालिएको छ ।

    माडी नगरपालिका वडा नम्वर ८, कान्तिपुरमा सामुहिक खेतीका लागि प्रदेश सभा सदस्य रामलाल महतो, माडी नगरपालिकाकी उपप्रमुख ताराकाजी महतो, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कँडेल र नेकपा माडीका नेता नारदमणी पौडेललगायत स्थानीयको उपस्थितिमा जेसीभी लगाएर जग्गा चक्लाबन्दी गर्ने कामको आइतबार सुरुवात गरिएको हो ।

    सूर्योदय कृषि सहकारी संस्थाले पहिलो चरणमा एक सय बिगाहामा सामुहिक खेती गर्न लागेको हो । यसबाट कृषि उत्पादन बढ्ने, लागत कम पर्ने, रोजगारी सिर्जना हुने र कृषकहरु लाभान्वित हुने अपेक्षा गरिएको छ ।

    (तस्विरहरु श्याम बिष्टको फेसबुकबाट लिइएको हो ।)

    समाचारसँग सम्बन्धित थप तस्विरहरु :

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    आलेखः आम्दानीको मुख्य स्रोत बन्दै दालचिनी
    महाधिवेशनले पार्टीलाई बलियो र एकीकृत बनाउँछ: सञ्चारमन्त्री तिमिल्सिना
    आलेखः दुर्लभ चरा खोज्दै र चिनाउँदै संरक्षणकर्मी
    • थलथलेमा खानेपानीको समस्या हट्यो
    • तातो हावाको लहर कायमै रहने सम्भावना
    • सुनचाँदीको मूल्य घट्यो
    • विपी राजमार्गमा पुनर्निर्मित ‘ट्रयाक’बाट यातायात सञ्चालनको तयारी

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.