banner news

गैँडाकोटको हनुमान् मन्दिरबाट धार्मिक पर्यटन प्रवर्द्धन गरिँदै
-न्युजभित्तो

नवलपुर (नवलपरासी), १५ चैत । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटस्थित शिखरखजुराव शैलीमा निर्मित हनुमान् मन्दिर परिसरमा चैत्र शुक्लपूर्णिमा एवं हनुमान् जयन्ती विशेष मेला लाग्ने भएको छ । यस वर्षको चैत शुक्लपूर्णि यही चैत १९ गते परेको छ । शिखरखजुराव शैलीको यस मन्दिरमा...

सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा
-न्युजभित्तो

तेह्रथुम १५ चैत । जिल्लाको फेदाप गाउँपालिका–१ मा पोक्लाबाङ सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा पुगेको छ । लोपोन्मुख सांस्कृतिक वस्तुहरूको संरक्षणका लागि सङ्ग्रहालय निर्माण गर्न लागिएको हो । फेदाप गाउँपालिकाको सेवा केन्द्र पोक्लाबाङ बजारदेखि करिब दुई किलोमिटर उत्तरमा सांस्कृतिक...

वन्यजन्तु संरक्षण गर्न कृत्रिम ताल निर्माण
-न्युजभित्तो

नवलपुर (नवलपरासी), १५ चैत । चितवन राष्ट्रिय निकुञ्जमा वन्यजन्तु संरक्षण गर्ने उद्देश्यले कृत्रिम ताल निर्माण गरिएको छ । पछिल्लो समय सुक्खायाममा निकुञ्जभित्रका प्राकृतिक तालतलैया सुक्ने क्रम बढ्दै गएपछि निकुञ्जले वन्यजन्तु संरक्षणका लागि विभिन्न दाताको सहयोगमा कृत्रिम ताल निर्माण गर्दै...

स्थानीय उत्पादनलाई बजार अभाव
-न्युजभित्तो

ढोरपाटन (बागलुङ), १५ चैत । बागलुङमा लाग्ने चैतेदसैँै मेलालाई स्थानीय उत्पादनको बजारीकरण गर्ने माध्यमका रुपमा लिइन्छ । तर पछिल्लो समय आयातित वस्तुको कारण ग्रामीण क्षेत्रका उत्पादन ओझेलमा परेका छन् । मेला सुरु हुनुअगावै बागलुङका ग्रामीण क्षेत्रसहित पर्वत, म्याग्दी, कास्की,...

बिपी राजमार्गमा प्रहरीद्वारा सवारी सञ्चालनमा रोक
-न्युजभित्तो

काभ्रेपलाञ्चोक, १५ चैत । शुक्रबार साँझको वर्षापछि रोशी खोलामा आएको बाढीले बिपी राजमार्गमा अस्थायी सडकसमेत बगाएपछि रोशी क्षेत्रको सडक अवरुद्ध भएको छ । उक्त खोलामा पानीको बहाव घटेपछि डाइभर्सन गरिएको सडक अस्थायी रूपमा सञ्चालनमा ल्याउने भनिए पनि निरन्तरको वर्षाका...

ऊर्जा निर्यातका लागि नीतिगत प्रबन्ध गरिने
-न्युजभित्तो

काठमाडौँ, १५ चैत । सरकारले लामो समयदेखि माग हुँदै आएको ऊर्जा निर्यातका लागि नीतिगत प्रबन्ध गर्ने भएको छ । नयाँ सरकार गठन भएलगत्तै शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयमा ऊर्जा क्षेत्रको बृहत्तर विकासका अलावा निर्यातका लागि एक महिनाभित्र रणनीति...

चारपटक म्याथ थपेर बल्ल कालिकाको प्रशासकीय भवन सम्पन्न: निर्माण कम्पनीलाई रु एक करोड १६ लाख जरिवाना
-न्युजभित्तो

चितवन, १५ चैत । यहाँस्थित कालिका नगरपालिकाले आजदेखि आफ्नै नवनिर्मित प्रशासकीय भवनबाट सेवा सुरुआत गरेको छ ।  नगरपालिकाका प्रमुख विनोद रेग्मीका अनुसार आजदेखि नियमित काम नयाँ भवनबाट सुरु गरिएको जानकारी दिनुभयो । निर्माणको छ वर्षपछि भवन सम्पन्न भएको हो ।...

‘बखान’ उपन्यास पुरस्कृत
-न्युजभित्तो

चितवन, १५ चैत । यस वर्षको सहिद शिवप्रसाद पौडेल स्मृति राष्ट्रिय पुरस्कार आख्यानकार वसन्त पराजुलीको उपन्यास ‘बखान’लाई प्रदान गरिएको छ ।  साहित्य सङ्गम चितवनले यहाँ आयोजित कार्यक्रममा पराजुलीलाई रु २० हजार नगदसहित दोसल्ला, सम्मानपत्रले सम्मान गरेको हो । त्यस अवसरमा...

गुल्मीमा जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु
-न्युजभित्तो

गुल्मी, १५ चैत । चन्द्रकोट गाउँपालिकामा जिपको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा चन्द्रकोट गाउँपालिका–४ निवासी ५५ वर्षीय तुलसी थापा रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुले जानकारी दिनुभयो । चन्द्रकोटबाट शान्तिपुरतर्फ...

दुई गाउँको विवाद न्यायिक समिति र एक्यापद्वारा मेलमिलाप
-न्युजभित्तो

मुस्ताङ, १५ चैत । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ स्थित (छुसाङ–तेताङ) गाउँबीच प्राकृतिक स्रोत तथा चरिचरन उपभोगसम्बन्धी विवाद समाधान भएको छ । छुसाङ र तेताङ गाउँबीच स्हुक्चेङिन वन क्षेत्रको सीमा, चरिचरन र वन पैदावरलगायतको प्राकृतिक स्रोतसाधन उपभोगसम्बन्धी विवाद वारागुङ मुक्तिक्षेत्रको न्यायिक...