banner news
शान्ता अधिकारी भतपुर । हँसिलो अनुहार । सबैसंग मिल्न सक्ने खुवी । पढाईमा जेहेन्दार । बुबाले ईन्जिनियर बनाउने सपना देख्दै गर्दा एउटा ईन्जिनियरले घरको नक्सा बनाउँछ । तर असल तरीकाले राजनीति गर्न सकियो भने पुरै देशको नक्सा बनाउ सकिन्छ भनेर...
काठमाडौं ,१८ भदौ। पछिल्लो २४ घण्टामा देशभर १ हजार ७५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ९ हजार ७७३ नमुनाको पीसीआर परीक्षण गर्दा १ हजार ३५७ र ४ हजार ५६१ एन्टिजेन परीक्षण गर्दा ३९९ जनामा कोरोना संक्रमण देखिएको...
चितवन,१८ भदौं । भरतपुर महानगरपालिका वडा नम्बर १० बालमन्दिर आधारभूत बिद्यालयमा अटिजम बिषेश बिद्यालय स्थापना गरिएको छ । यस बिद्यालयमा अटिजम भएका बालबालिकाहरुलाई पठनपाठन गराइने छ । बिद्यालयको आज एक समारोह बिच उद्घाटन गरिएको हो । भरतपुर महानगरपालिका प्रमुख रेनु...
चितवन, १८ भदौं । चितवनमा कोरोनाका सक्रिय संक्रमितको संख्या घट्दै गएको छ । स्वास्थ्य कार्यालय चितवनका अनुसार शुक्रबार जिल्लामा कोरोनाका १२ सय १७ सक्रिय संक्रमित छन् । जिल्लामा पछिल्लो २४ घण्टामा ६३ संक्रमित थपिएका छन् भने ९९ संक्रमित संक्रमणमुक्त भएका...
चितवन,१८ भदौ । पृथ्वी राजमार्गको नौबिसे-मुग्लिन सडकखण्डको नाग्दीखोलामा पहिरो जाँदा सडक अवरुद्ध भएको छ । सडकमाथिबाट ढुंगासहित खसेको सुख्खा पहिरोका कारण यातायात अवरुद्ध भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । अहिले पहिरो हटाउने काम भइरहेको प्रहरी निरीक्षक सूर्यबहादुर रानाले...
काठमाडौं,१८ भदौ। सैनिक अदालतको कमजोरीका कारण एसएमजी (सर्ट मेसिन गन) चोरी अभियोगमा जेल परेका दुई सैनिक जवानले शुक्रबार सफाइ पाएका छन् । तर उनीहरुको तीन वर्ष बढुवा रोक्का गर्न सैनिक विशेष अदालतले आदेश दिएको सैनिक स्रोतले बतायो । उनीहरुलाई थुनामुक्त...
चितवन,१८ भदौं । जिल्ला प्रहरी कार्यालय चितवनले चोरीका पाँच थान मोटरसाईकल सहित दुई जनालाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका वडा नम्बर २१ पार्वतिपुर बस्ने ३१ वर्षिय रोदित श्रेष्ठ र श्रेष्ठको मोटरसाईकल वर्कशपमा कामगर्ने कलैया उपमानगरपालिका वडा...
भक्तपुर, १८ भदौ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४ औँ महाधिवेशनलाई एकताबद्ध भएर सम्पन्न गर्न आह्वान गर्नुभएको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका–५, कटुञ्जेमा आयोजित वडा अधिवेशनको आज उद्घाटन गर्दै उहाँले पार्टीको महाधिवेशनले आन्तरिक लोकतन्त्रलाई बलियो बनाउने...
काठमाडौं,१८ भदौं । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय काठमाडौंको मीनभवनमा रहने भएको छ । गएको २ भदौमा एमालेबाट अलग भएर पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको नेतृत्वमा एकीकृत समाजवादी बनेको छ । एकीकृत समाजवादीले बिहीबार सिंहदरबारमा संसदीय दलको कार्यालय पाएको थियो । ‘केन्द्रीय...
नवलपुर, १८ भदौ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यबिन्दुमा रु २४ करोड लागतमा कृषिउपज केन्द्र निर्माण हुने भएको छ । सङ्घीय सरकार र मध्यबिन्दु नगरपालिकाको लगानीमा नगरपालिकाको वडा नम्बर ७ चोरमारामा कृषिउपज केन्द्र निर्माण गरिने भएको हो । सङ्घीय सरकारको रु एक करोड...













