banner news

एमसिसी पास गर्ने सरकारी तयारीः देशभर उच्च सुरक्षा सतर्कता
-न्युजभित्तो

काठमाडौं,२१ भदौं । सरकारले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) जसरी पनि संसद्बबाट अनुमोदन गराउने तयारी थालेपछि गृह मन्त्रालयले सुरक्षा निकायलाई ‘हाई अलर्ट’ मा रहन निर्देशन दिएको छ। संसद्मा एमसिसी अनुमोदनका लागि पेस भएपछि देशव्यापी आन्दोलन चर्किने सम्भावनालाई...

सुदूरपश्चिम प्रदेशमा एमालेका ३ सांसदले रोजे एकीकृत समाजवादी
-न्युजभित्तो

काठमाडौं ,२० भदौ। सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेका थप ३ सांसदले नेकपा एकीकृत समाजवादी रोजेका छन् । यससँगै प्रदेशसभामा एकीकृत समाजवादीको सांसद संख्य १३ पुगेको छ । आइतबार दीर्घबहादुर सोडारी, प्रकाश रावल र तारालाल तामाङले प्रदेश निर्वाचन कार्यालय पुगेर एकीकृत समाजवादीको...

नेपालमा थप १,०८९ जनामा कोरोना संक्रमण, १,५३४ जना संक्रमणमुक्त
-न्युजभित्तो

काठमाडौं,२० भदौ । पछिल्लो २४ घण्टामा १,०८९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ५ हजार १ सय ७० पीसीआर परीक्षण गर्दा ९७६ जना र २ हजार ८०१ एन्टिजेन परीक्षण गर्दा १ सय १३ गरी १ हजार ८९ जनामा...

चितवनमा २४ घण्टामा २८ जना कोरोना संक्रमित थपिए, मृत्यु हुनेको संख्या ४०१ पुग्यो
-न्युजभित्तो

चितवन, २० भदौं । चितवनमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४०१ पुगेको छ । पछिल्लो २४ घण्टामा जिल्लामा जम्मा २८ जना कोरोना संक्रमित थपिएका छन् । सोही अवधिमा ६७ जना कोरोनाको संक्रमणबाट मुक्त भएका छन् । बितेको २४ घण्टामा भरतपुर महानगरपालिकामा...

मोदीको पुत्ला दहन गरे कारबाही गर्ने गृह मन्त्रालयको चेतावनी
-न्युजभित्तो

काठमाडौं,२० भदौ । गृह मन्त्रालयले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाएकामा आपत्ति जनाएको छ । आइतबार विज्ञप्ति जारी गरी मन्त्रालयले छिमेकी देशका प्रधानमन्त्रीको प्रतिष्ठामा आँच आउने गरी पुत्ला दहन गरेकामा गम्भीर ध्यानाकर्षण भएको भन्दै आपत्ति जनाएको हो । मन्त्रालयका प्रवक्ता...

नेकपा एकीकृत समाजवादीद्वारा नेताहरुको जिम्मेवारी बाँडफाँट, प्रदेश इञ्चार्ज पनि तोकियो
-न्युजभित्तो

काठमाडौँ,२० भदौ । नेकपा एकीकृत समाजवादीले नेताहरूको जिम्मेवारी विभाजन गरेको छ । भदौ ९ गते निर्वाचन आयोगबाट राष्ट्रिय दलको मान्यता पाएको माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीले प्रदेश इन्चार्ज, विभिन्न मोर्चा संगठन र विभागको जिम्मेवारी बाँडफाँड गरेको हो। एकीकृत समाजवादीले सातमध्ये...

कुलमानको नियुक्तिविरुद्धको रिट प्रधान न्यायाधीश जबराको इजलासमा
-न्युजभित्तो

काठमाडौं २० भदौ । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई गरिएको नियुक्ति खारेजको माग गर्दै परेको रिट प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबरा आफैंले हेर्ने भएका छन् । आइतबार पेसी तोक्ने क्रममा उक्त रिट जबराले आफ्नै इजलासमा राखेका हुन्...

बागमती प्रदेशमा आजदेखि ‘लाइसेन्स’ परीक्षा पुन: शुरू
-न्युजभित्तो

काठमाडौँ, २० भदौ । बागमती प्रदेश, भौतिक पूर्वाधार विकास मन्त्रालयले सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को परीक्षा आजदेखि पुन ःसञ्चालन गर्दैछ । गत वैशाख १५ गतेदेखि कोरोना जोखिमका कारण लिखित तथा प्रयोगात्मक (ट्रायल) परीक्षा स्थगन गरिएका थिए । मन्त्रालयद्वारा यही भदौ...

चितवनका दुई पत्रकारलाई प्रेस चौतारी दियो जोखिम पत्रकारिता पुरस्कार
-न्युजभित्तो

चितवन, १९, भदौ । प्रेस चौतारी नेपाल, जिल्ला शाखा चितवनले जिल्लामा क्रियाशिल दुई जना पत्रकारलाई जोखिम पत्रकारिता पुरस्कारसहित सम्मान गरेको छ । कोरोना भाइरसको महामारी, बाढि, पहिरो र डुवानको जोखिम क्षेत्रमा पुगेर रिर्पोटिङ गर्ने चितवन पोष्ट दैनिकका कुलप्रसाद काफ्ले...

एनडिए चितवन शाखाको आयोजनामा पद हस्तान्तरण एवं शुभकामना कार्यक्रम सम्पन्न
-न्युजभित्तो

चितवन, १८ भाद्र  । शुक्रबार भरतपुरमा नेपाल डेन्टल एशोसियसन चितवन शाखाको आयोजनामा पद हस्तान्तरण एवं शुभकामना कार्यक्रम सम्पन्न भएको छ । नेपाल डेन्टल एशोसिएसनका पुर्व अध्यक्ष डा अजय न्यौपानेको अध्यक्षता एवं नेपाल डेन्टल एशोसिएसनका केन्द्रिय अध्यक्ष डा शुभित माक्केको प्रमुख...