banner news

भक्तपुर, ताप्लेजुङ र हुम्लामा नेकपा (एकीकृत समाजवादी) गठन
-न्युजभित्तो

भक्तपुर, २७ भदौ ।  नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को भक्तपुर जिल्ला समिति गठन गरिएको छ । नेकपा (एमाले) का तत्कालीन जिल्ला प्रचार विभाग प्रमुख तथा विद्यार्थी नेता श्याम बस्नेतका अध्यक्षतामा ७७ सदस्यीय नयाँ कमिटी गठन गरिएको हो । नेता बस्नेत...

एमसिसिको बिरोधमा बिप्लब समुहले संसदको घर कालो व्यानर टास्यो
-न्युजभित्तो

चितवन, २६ भदौं । नेकपा बिप्लव समुहले चितवनमा रहेका संसदहरुको घर र चोकमा एमसिसि कार्यान्वयनमा नल्याउन माग गर्दै कालो झण्डा टाँस गरेका छन् । जिल्लाबाट पतिनिधि सभा, राष्ट्रिय सभा र पदेश सभामा प्रतिनिधित्व गर्ने सांसदहरुको घर कालो व्यानर टाँस...

एमालेको विधान अधिवेशन असोज दोस्रो साता, विधान महाधिवेशनमा को–को प्रतिनिधि
-न्युजभित्तो

काठमाण्डौं, २६ भदौ । नेकपा (एमाले) स्थायी कमिटीको आजको बैठकले पार्टीको विधान अधिवेशन आगामी आसोजको दोस्रो साता आयोजना गर्ने निर्णय गरेको छ । पार्टी अध्यक्ष केपी ओलीको अध्यक्षतामा आज भएको बैठकले विधान महाधिवेशन आगामी असोज १५ देखि १७ गतेसम्म...

चितवन राष्ट्रिय निकुञ्जमा अर्ना मृत फेला, बच्चाको जन्म
-न्युजभित्तो

चितवन, २६ भदौ । चितवन राष्ट्रिय निकुञ्जमा एउटा अर्ना  मृत फेला परेको छ भने एउटा नयाँ बच्चाको जन्म भएको छ । निकुञ्जको पदमपुर फाँटमा रहेको इन्क्लोजरमा हिजो भदौ २५ गते मृत अर्ना फेला परेको हो भने दुई दिन अघि...

शुद्धिकरणलाई गम्भीर रुपमा लिन पत्रकारहरुको आग्रह
-न्युजभित्तो

चितवन, २६ भदौ । चितवनका पत्रकारहरुले सदस्यता शुद्धिकरणको विषयलाई पत्रकार महासंघले गम्भीर रुपमा लिनुपर्ने बताएका छन् । नेपाल पत्रकार महासंघ चितवनको आयोजनामा आज भरतपुरमा जिल्लाका पदाधिकारी, पत्रकार महासंघ चितवनको पदाधिकारी निर्वाचनका उपविजेता, विभिन्न संघ संगठनका केन्द्रीय नेतृत्वमा रहेका तथा...

घरवाट हराएका व्यक्तिको कंकाल भेटियो
-न्युजभित्तो

चितवन,२६ भदौ । पश्चिम चितवनमा एक व्यक्तिको कंकाल भेटिएको छ । भरतपुर महानगरपालिका वडा नम्बर १३ पृथ्विनगर निवासी ५५ वर्षिय बसन्तमणि सुवेदी रहेको जिल्ला प्रहरी कार्यालय  चितवनले जनाएको छ । कार्यालयका प्रबक्ता प्रहरी नायब उपरिक्षक सूर्य वहादुर थापाका अनुसार गत...

रोजगारीको सिलसिलामा मलेसिया गएका १७ नेपालीको शव तथा अस्तु नेपाल आइपुग्यो
-न्युजभित्तो

काठमाडौं,२६ भन्दौ । वैदेशिक रोजगार बोर्डको तथ्यांक हेर्दा पनि मलेसियामा सबभन्दा धेरै नेपालीहरूले ज्यान गुमाउने गरेका छन्। त्यस्तै रोजगारीको सिलसिलामा मलेसिया गएर विभिन्न कारणले ज्यान गुमाएका १७ जना नेपाली युवाहरूको शव तथा अस्तु आज नेपाल आइपुगेको छ। नेपाल एयरलाइन्सको आरए...

सभापतिको दौडबाट पछि हट्दिनः महामन्त्री कोइराला
-न्युजभित्तो

चितवन, २६ भदौ  । नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले आफू सभापतिको पदबाट पछि नहट्ने बताउनुभएको छ । आज यहाँ पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले पार्टीको १४औँ महाधिवेशनमा आफू सभापतिको उम्मेदवार रहने बताउनुभएको हो । उहाँले भन्नुभयो, “हैन म कहाँ ब्याक...

सुर्तीजन्य पदार्थमा स्वास्थ्य जोखिम कर बढाइयो
-न्युजभित्तो

काठमाडौं,२६ भदौं । सरकारले सुर्तीजन्य पदार्थमा लाग्दै आएको स्वास्थ्य जोखिम कर बढाएको छ। सरकारले ल्याएको प्रतिस्थापन आर्थिक विधेयकमा चुरोट तथा सुर्तीजन्य पदार्थमा कर बढाइएको हो। शुक्रबार प्रतिनिधिसभाको वैठकमा प्रतिस्थापन आर्थिक विधेयक प्रस्तुत गर्दै अर्थमन्त्री जानर्दन शर्माले चुरोट बिँडी, सिगार, सुर्ती...

एमाले स्थायी कमिटी बैठक स्थगित
-न्युजभित्तो

काठमाडौँ, २६ भदौ  । नेकपा (एमाले)को स्थायी कमिटी बैठक स्थगन भएको छ । ललितपुरस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा आज बिहान बसेको उक्त बैठक अपराह्न साढे तीन बजेसम्मका लागि स्थगित भएको हो । एमाले प्रचार विभाग प्रमुख योगेशकुमार भट्टराईका अनुसार बैठकमा विधान...