banner news
चितवन,२५ भदौ । नेपाली काँग्रेसको १४ औं महाधिबेशन अन्तर्गत पालिकाको अधिबेशन भदौ ३० गते हुने भएको छ । जिल्ला निर्वाचन समिति चितवनले आज एक सूचना जारी गर्दै पालिका अधिबेशनको मिति सारिएको जानकारी दिनुभएको हो । यस अघि पालिकाको अधिबेशन भदौ...
चितवन,२५ भदौ । भरतपुर अस्पतालको सूचना अधिकारीमा गोपाल पौडेल नियूक्त हुनु भएको छ । अस्पतालले यस अघि सूचना अधिकारीको रुपमा रहनु लिलाधार पौडेललाई हटाई गोपाल पौडेल नियुक्त हुनु भएको हो । सिनियर अहेव अधिकृत गोपालप्रसाद पौडेललाई सुचना अधिकारीको जिम्मेवारी दिइएको अस्पतालले...
काठमाडौं,२५ भदौ । सरकारले चालु आर्थिक वर्षको बजेटलाई परिमार्जन गरेको छ । बजेट अध्यादेशले ल्याएको बजेट अंकलाई परिमार्जन गर्दै सरकारले १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको बजेटको प्रतिस्थापन विधेयक ल्याएको छ । अर्थमन्त्री जनार्दन शर्माले बजेटमार्फत ऋणको लक्ष्य ३७ अर्बले...
काठमाडौँ,२५ भदौं । नेपालमा पछिल्लो २४ घण्टामा ८५४९ जनामा पिसिआर परिक्षण गर्दा ९६१ जना र २३६७ जनामा एन्टीजेन परिक्षण गर्दा १८५ जना गरी ११४६ जनामा कोरोना भाइरस (-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । स्वास्थ्य...
पोखरा, २५ भदौ । पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले पर्यटन व्यवसायीको समस्यालाई सरकारले बुझ्न नसकेको बताउनुभएको छ । रेष्टुरेन्ट एन्ड बार एसोसिएसन ९रेवान०को २७औँ वार्षिक साधारणसभामा उहाँले कोरोना महामारीका कारण सङ्कटमा रहेको पर्यटन क्षेत्रलाई बुझेर सरकारले राहत प्याकेजका कार्यक्रम...
चितवन, २५ भदौ । नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) ले चितवन जिल्ला कमिटी र भरतपुर महानगर कमिटी गठन गरेको छ । शुक्रबार भरतपुरमा आयोजित संयुक्त बैठक एवम् कमिटी रुपान्तरण कार्यक्रमले डा कृष्णराज पन्तको अध्यक्षतामा २२५ सदस्यीय चितवन जिल्ला कमिटी गठन...
काठमाडौं,२५ भदौ, । प्रमुख विपक्षी नेकपा एमालेले संसदको बैठक शुरु हुनासाथ अवरोध गरेको छ । सभामुख अग्निप्रसाद सापकोटाले बैठक शुरु गर्ना साथ एमाले सांसदहरुले वेल घेराउ गरेका छन् । उनीहरुले ‘संसदीय मर्यादा कायम गर’, ‘सभामुखको व्यवहार मुर्दावाद’ जस्ता नारा लगाएका...
ललितपुर, २५ असार । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले सङ्घ, प्रदेश र स्थानीय तहसम्म भएका भौतिक पूर्वाधार विकासका कारण उत्पन्न वातावरणीय एवं जलवायु परिवर्तनसम्बन्धी प्रभावबारे अनुसन्धानलाई केन्द्रित गर्नुपर्ने बताउनुभएको छ । जलस्रोत अनुसन्धान तथा विकास केन्द्रको छैटौँ वार्षिकोत्सवका अवसरमा...
चितवन, २५ भदौ । जिल्लामा रगतको अभाव हुन थालेको छ । चितवनसहित छिमेकी जिल्लाका बिरामीको उपचार हुने यहाँका अस्पतालमा आउने बिरामीका लागि रगतको अभाव भएको हो । जिल्लामा दैनिक एक सय युनिट हाराहारीमा रगत आवश्यक पर्ने गर्दछ । नियमित रक्तदान...
पोखरा, २५ भदौं । पोखरा क्षेत्रमा हिजोआज (सापु) को संक्रमण देखा परेको छ । हिमालय आँखा अस्पताल पोखराका नेत्र रोग बिषशेज्ञ डा. इन्द्र महर्जनका अनुसार विगत दुई साता देखि पोखरा क्षेत्रमा सेतो पुतलीको शंक्रमण देखा परेको बताए । आँखामा सेतो पुतलीको...














