banner news

रामेछापको हात्तीटारमा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु, एक बालक घाइते
-न्युजभित्तो

काठमाडौं,३१ भदौ । रामेछापको मन्थली नगरपालिका–६ हात्तीटार नजिकै जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा एक बालक घाइते भएका छन् । काठमाडौंबाट ओखलढुंगातर्फ जाँदै गरेको प्रदेश ३–०१–०२३ च ३५१३ नम्बरको बोलेरो जीप बिहीबार बिहान ६ बजे हात्तीटार...

शनिबारसम्म देशका अधिकांश स्थानमा वर्षा हुन्छ : मौसमविद्
-न्युजभित्तो

काठमाडौँ, ३१ भदौ । न्यून चापीय प्रणालीको प्रभावले आगामी तीन दिन देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ । नेपालमा भारतको मध्यप्रदेश आसपासमा अवस्थित न्यून चापीय क्षेत्रको प्र्र्र्र्रभावसँगै मनसुन न्युनचापीय रेखा औसत स्थानभन्दा दक्षिणतर्फ रहेकाले शनिबारसम्म देशका अधिकांश...

राष्ट्रपति भण्डारी र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
-न्युजभित्तो

काठमाडौं,३१ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । राष्ट्रपति भण्डारी र एमाले अध्यक्ष ओलीबीच बुधबार राति शितल निवासमा भेटवार्ता भएको हो । राति आठ बजेदेखि १० बजेसम्म भेटवार्ता भएको सुरक्षा स्रोतले...

पुनःनिर्माणको बाँकी काम आयोजना कार्यान्वयन एकाइले गर्ने
-न्युजभित्तो

सिन्धुपाल्चोक, ३१ भदौ । अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधारले गर्दै आएको भूकम्पपछिको पुनःनिर्माणको काम जिल्ला आयोजना कार्यान्वयन एकाइ (आवास तथा भवन) कार्यालयले गर्ने भएको छ । यही भदौ ३० गते जिमालीका आयोजना प्रमुख भरतप्रसाद आचार्यले आवास तथा भवन एकाइका जिल्ला...

१२ जिल्लाका सीडीओ फेरिए, चितवनको प्रमुख जिल्ला अधिकारीमा आस्मान तामाङ
-न्युजभित्तो

चितवन, ३० भदौ । गृह मन्त्रालयले १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी काज सरुवामार्फत परिवर्तन गरेको छ । बुधबार गृहमन्त्री बालकृष्ण खाँणले मन्त्रीस्तरीय निर्णयबाट प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गर्नुभएको हो । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङलाई चितवनको प्रमुख जिल्ला...

कांग्रेसले टुङ्ग्यायो थप १० जिल्लाको क्रियाशील सदस्यता विवाद
-न्युजभित्तो

काठमाडौँ, ३० भदौ ।  नेपाली कांग्रेसले १४आँै महाधिवेशनका लागि थप १० जिल्लाका पार्टीका क्रियाशील सदस्यता विवाद टुङ्गो लगाएको जनाएको छ । कांग्रेसले यसअघि ५७ जिल्लाको क्रियाशील सदस्यता विवरण सार्वजनिक गरिसकेको छ । यही भदौ १८ गतेदेखि प्रारम्भ भएको पार्टीको वडा...

नेपाली कांग्रेस बिपीको विशेष महाधिवेशन सुरु
-न्युजभित्तो

काठमाडौँ, ३० भदौ । नेपाली कांग्रेस (बिपी) को पहिलो विशेष महाधिवेशन काठमाडौँमा सुरु भएको छ । विसं २०७२ भदौ २४ मा स्थापना भएको सो पार्टीकोे पहिलो विशेष महाधिवेशन आजदेखि काठमाडौँमा सुरु भएको हो । महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै नेपाली कांग्रेसका...

चितवनको खैरहनीमा जुवाको खालबाट एक लाख ४४ हजार सहित आठ पक्राउ
-न्युजभित्तो

चितवन,३० भदौं । इलाका प्रहरी कार्यालय खैरहनीले नगद रु एक लाख ४४ हजार १७० सहित आठ जना जुवाडेलाई पक्राउ गरेको छ । खैरहनी नगरपालिका–८ लक्ष्मीनगरस्थित कृष्ण श्रेष्ठको घरबाट उनीहरुलाई मङ्गलबार साँझ कैडा खेलिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले आज जारी गरेको...

चितवनमा असोज १५ गतेसम्म निषेधाज्ञा थप, व्यवसायीसँगको समन्वयपछि सिनेमा हल बारे निर्णय हुने
-न्युजभित्तो

चितवन,३० भदौं । चितवनमा जारी निषेधाज्ञा १५ दिन थप भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले जारी निषेधाज्ञा असोज १५ गतेसम्म थप्ने निर्णय गरेको हो । पछिल्लो निषेधाज्ञा ३२ गते राति १२ बजे सकिदैछ । सहायक प्रमुख जिल्ला अधिकारी भीमप्रसाद...

चितवनमा कोरोनाबाट दुई जनाको मृत्यु, ५७ जना नयाँ थपिए
-न्युजभित्तो

चितवन,३० भदौं । चितवनमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु भएको छ । यससँगै जिल्लाभर कोरोनाबाट मृत्यु हुनेको संख्या ४०७ पुगेको छ । त्यस्तै आज ५७ जना नयाँ संक्रमित थपिएसँगै जिल्लाभर कोरोना संक्रमितको संख्या २५ हजार ३८१ पुगेको...