banner news

संसदको कामबाट म आफैं सन्तुष्ट छैन : सभामुख सापकोटा
-न्युजभित्तो

काठमाडौँ, २ असोज । सभामुख अग्निप्रसाद सापकोटाले संसदको कार्यसम्पादनबाट आफू सन्तुष्ट हुन नसकेको बताएका छन् । शनिबार राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले गरेको कार्यक्रममा उनले संसदको कार्यसम्पादनमा सुधार गर्नुपर्ने धेरै ठाउँ रहेको बताएका हुन् ।   ‘संसदको प्रभविकारिताको कुरा गर्ने हो भने म...

सरकारका ६० दिन : मन्त्रिमण्डल विस्तारमा ढिलाइ, केही राम्रा कामको सुरुआत
-न्युजभित्तो

काठमाडौँ, २ असोज । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले विशेष परिस्थितिमा सरकारको नेतृत्व समालेको दुई महिना पूरा भएको छ । साठी दिनको समय ठूलो उपलब्धी हासिल गर्न पर्याप्त त होइन तर देशमा व्याप्त अन्योल र अस्थिरताबाट मुलुकलाई स्थिरता प्रदान...

चितवनमा ३७ संक्रमित थपिए, एक जनाको मृत्यु
-न्युजभित्तो

चितवन,२ असोज । चितवनमा पछिल्लो २४ घण्टामा ३७ जना कोरोना संक्रमित थपिएका छन् । एक संक्रमितको मृत्यु भएको छ । ३९ जना संक्रमित संक्रमणमुक्त भएका छन् । स्वास्थ्य कार्यालय चितवनका अनुसार ५०३ जनाको कोरोना परीक्षण गर्दा ३७ जनामा संक्रमण पुष्टि...

न्यून जनशक्तिमा उच्च उत्पादन दिँदै एशियन कङ्क्रिटो
-न्युजभित्तो

चितवन, २ असोज । मानवीय जनशक्तिको सट्टा उच्चतम प्रविधिको प्रयोग गरी एक उद्योगले औद्योगिक उत्पादनलाई उदाहरणका रुपमा अघि बढाएको छ । त्रिवेणी सुस्ता पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–१६ मा रहेको एशियन कङ्क्रिटोले आधुनिक प्रविधिको प्रयोग गरेर कम जनशक्तिमै उच्च उत्पादन...

चितवनको राप्तीमा रडले हानेर छिमेकीको हत्या, प्रहरी र स्थानीयबीच झडप
-न्युजभित्तो

चितवन, २ असोज । पूर्वी चितवनको राप्तीमा छिमेकीले रड प्रहार गर्दा एकजनाको मृत्यु भएको छ । घटनापछि स्थानीय प्रहरीबीच झडप समेत भएको हो । घटनामा परी मृत्यु हुनेमा राप्ती नगरपालिका वडा नं. ९ शितलपानीका ५९ वर्षिय कान्छा लामा रहेका छन्...

भक्तपुरमा यमःद्यो ठड्याउँदै इन्द्रजात्रा आजदेखि सुरु
-न्युजभित्तो

भादगाउँ, २ असोज । धार्मिक तथा सांस्कृतिक महत्व बोकेको परम्परागत इन्द्रजात्रा भक्तपुरमा आजदेखि सुरु भएको छ । प्रत्येक वर्ष भाद्र शुक्ल द्वादशीका दिन भक्तपुर नगरका टोल टोलमा इन्द्रको मूर्तिस्वरुप यमःद्यो ठड्याएर जात्रा सुरु गरिन्छ । भक्तपुरको इन्द्रजात्रामा स्थानीय गुठियारले...

नेपाल अमेरिकासँग पराजित
-न्युजभित्तो

काठमाडौ, २ असोज । आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा नेपाल अमेरिकासँग छ विकेटले पराजित भएको छ । ओमानको अल अमिरात क्रिकेट मैदानमा गए राति सम्पन्न खेलमा नेपालले जितका लागि दिएको १७५ रनको लक्ष्य अमेरिकाले २९ दशमलव...

गण्डकी सरकारले आँबुखैरहनीमा ग¥यो स्वास्थ्य प्रवद्र्धन तथा निगरानी केन्द्रको स्थापना
-न्युजभित्तो

दमौली, २ असोज । गण्डकी प्रदेशको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रदेशको प्रवेशद्वार तनहुँको आँबुखैरेनीमा स्वास्थ्य प्रवद्र्धन तथा निगरानी केन्द्र स्थापना गरेको छ । आँबुखैरेनी गाउँपालिका–४ पुलजीपमा मन्त्रालयले निगरानी केन्द्र स्थापना गरेको हो । निगरानी केन्द्रमा मुग्लिङ पुल हुँदै गण्डकी प्रदेश...

नेपालमा थप १५५८ जनामा कोरोना संक्रमण पुष्टि
-न्युजभित्तो

काठमाडौं,१ असोज । पछिल्लो २४ घण्टामा थप १५५८ जनामा कोरोना भाइरस ९कोभिड(१९० को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा ८ जार ६६५४ नमुनाको पीसीआर टेष्ट गर्दा १०८६ र ३७२० जनाको एन्टीजिन टेष्ट गर्दा ४७२...

चीनबाट एकै दिन आइपुग्यो ४४ लाख डोज खोप
-न्युजभित्तो

 काठमडौं,१ असोज । सरकारले चीनबाट खरीद गरेर ल्याउन बाँकी रहेको ४४ लाख डोज भेरोसेल खोप नेपाल आइपुगेको छ । स्वास्थ्य सेवा विभागको अनुसार शुक्रबार दिउँसो २ बजे उडानमार्फत उक्त परिमाणको खोप त्रिभुवन विमानस्थल आइपुगेको हो । चीनसँग खरीद गरेको ६०...