banner news
काठमाडौं,५ असोज । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नियुक्तिविरुद्ध दायर भएको रिट प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराको इजलासमा परेको छ । कुलमान घिसिङलाई नियुक्त गर्ने सरकारको निर्णयविरुद्ध तत्कालीन कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले दायर गरेको रिट प्रधान न्यायाधीश शम्शेरले...
बुटवल,५ असोज । रुपन्देहीको तिलोत्तमा नगरपालिका–५, मणिग्राममा १७ दिनअघि आफ्नै घरमा मृत अवस्थामा फेला परेकी २७ वर्षीय सीता भण्डारी पौड्यालको शव अझैसम्म आफन्तले बुझेका छैनन् । उनको शव लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा राखिएको छ । पोष्टमार्टम रिपोर्टमा सीताले झुण्डिएर...
काठमाडौं,५ असोज । चौथो पटक महिला एसियन कप खेल्ने लक्ष्यसहित उज्वेकिस्तान पुगेको नेपाली राष्ट्रिय महिला फुटबल टिम पहिलो खेलमै फिलिपिन्ससँग पराजित भएपछि सुरुमै धक्का लाग्यो । समूह एफ अन्तर्गत त्यस खेलमा नेपालले सुरुमै अग्रता लिए पनि अन्तिममा समहाल्नि नसक्दा दुई...
चितवन ५ असोज । जिल्ला समन्वय समिति (जिसस) चितवन मार्फत् जिल्लाका सात पालिकाहरुमा रु.४१ करोड बढीका काम सम्पन्न भएका छन् । समितिको मौज्दात कोषबाट रु. ४१ करोड १९ लाख रकम विनियोजन गरी काम गरिएको हो । जिससले सबैभन्दा बढी रकम...
काठमाडौं, ५ असोज । दोधारा चाँदनी नगरपालिका–७ कञ्जभोजमा भारतीय तस्करहरूले गए राति सशस्त्र प्रहरीको गस्ती टोलीमाथि ढुङ्गामुढा प्रहार गरेको छ । ढुङ्गामुढा प्रहारबाट एक सशस्त्र प्रहरी जवान घाइते भएका छन् । घाइते जवानको अवस्था सामान्य रहेको छ । घाइते...
नवलपुर, ५ असोज । विस्तारका क्रममा रहेको महेन्द्र राजमार्गको नारायणगढ– बुटवल सडकखण्डमा चालक तथा यात्रु सकसपूर्ण यात्रा गर्न बाध्य भएका छन् । करिब ११४ किलोमिटर लम्बाइ रहेको सो सडकको खण्ड–१ मा पर्ने नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को ६५ किलोमिटर सडकखण्डमध्ये आधाभन्दा...
काठमाण्डौं, ४ असोज । प्रतिनिधिसभाको आज सोमबारको बैठकले विनियोजन विधेयक, २०७८ लाई पारित गरेको छ । बैठकमा अर्थमन्त्री जनार्दन शर्माले ‘विनियोजन विधेयक, २०७८ पारित गरियोस्’ भनी गर्नुभएको प्रस्तावलाई बहुमतले पारित गरेको हो । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को अवरोधकै...
चितवन, ४ असोज । मजदुर, कच्चा पदार्थ र स्थानीयको अवरोधका कारण सङ्कटमा रहेका यहाँका इँटा उद्योग कोभिड–१९ सँगै विस्थापित हुने अवस्थामा पुगेका छन् । जिल्लामा रहेका १८ उद्योगमध्ये गत वर्ष दुई उद्योग आंशिक सञ्चालन भएका थिए । जिल्लाको रत्ननगर, राप्ती...
चितवन,३ असोज । संविधानको दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले चितवन कारागारका रहेका २३ कैदीबन्दीको आधा सजाय मिनाहा गरेकी छन् । कारागारका जेलर कमल काफ्लेले सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा आधा कैदको सजाय मिनाहामा परेका २३ कैदीबन्दीलाई आजै आइतबार आफन्तको जिम्मा...
जनकपुरधाम,३ असोज । नेकपा एमालेका युवा नेता महेश बस्नेतले सरकारले दिएको मानपदवी एमाले र अध्यक्ष केपी ओलीबिरुद्ध केन्द्रित रहेको बताएका छन् । एमाले र अध्यक्ष ओलीबिरुद्व लागेका, एमाले फुटाउन सहयोग गर्नेलाई सरकारले मानपदवी दिएको बस्नेतको भनाई छ । आइतबार एमाले...











