banner news
काठमाडौं,२२ भदौ, । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् । प्रधानमन्त्री देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले १६ मन्त्री र दुई राज्यमन्त्री नियुक्त गरेकी हुन् । मन्त्रिपरिषद विस्तार गर्दा प्रधानमन्त्री देउवाले केही मन्त्री र राज्यमन्त्रीको जिम्मेवारी हेरफेर गरेका छन् ।...
चितवन, २२ असोज । चितवनमा पछिल्लो २४ घण्टामा १५ जनामा कारोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थय कार्यालय चितवनका अनुसार २४२ जनामा गरिएको पिसिआर परीक्षणमा १५ जनाको पोजेटिभ देखिएको हो । यससँगै चितवनमा सक्रिय संक्रमितको संख्या ४०८ पुगेको छ...
चितवन, २२ असोज । चितवन भोलि शनिबार विद्युत अवरुद हुने भएको छ । भरतपुरको पुलचोकदेखि गोन्द्राङसम्म सडक विस्तार कार्य लागि विद्युत संरचना स्थानान्तरण गर्नुपर्न भएकोले आपूर्ति बन्द हुने भएको हो । नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले आज एक सूचना...
नारायण अधिारी चितवन, २२ असोज । भरतपुरमा निर्माण गरिएको ‘चितवन एक्सपो सेन्टर’ प्रदर्शनी केन्द्रको निर्माण खर्च तिर्न नसकेपछि ऋण लिएर भुक्तानी गरिएको छ । उद्योग सङ्घका जिल्ला पदाधिकारी जमानी बसी बैंकबाट लिएको ऋणबाट आधा रकम बुझाइएको छ भने बाँकीका लागि...
काठमाडौँ,२२ असोज । प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन् । शुक्रबार मध्याह्न शीतल निवास पुगेका प्रधानमन्त्री देउवा र राष्ट्रपति भण्डारीबीच अहिले छलफल चलिरहेको स्रोतले बतायो । मन्त्रिपरिषद् विस्तारबारे छलफल भैरहेको छ । बिहीबार बसेको गठबन्धनका शीर्ष...
चितवन, २२ असोज । राप्ती नगरपालिकाको खुरखुरेदेखि लोथरसम्म सिसि क्यामरा जडान गरिएको छ । नगरपालिकाको राजमार्ग क्षेत्रमा सिसि क्यामरा जडान गरिएको हो । राप्ती नगरपालिकाले रु.१० लाख खर्च गरेर विभिन्न ६ स्थानमा सिसि क्यामरा जडान गरेको नगर प्रमुख प्रभा बरालले...
चितवन, २२ असोज । राप्ती नगरपालिकाले पाँच सय जना क्षमताको सिटीहल (सभाहल) निर्माण गरेको छ । नगरपालिकाले एक करोड ४ लाख रुपैयाँ खर्च गरेर सभाहल निर्माण गरेको हो । राप्ती नगरपालिका वडा नं. २ गड्यौलीमा एक विगाहा १० कठ्ठा जमिनमा...
काठमाडौँ,२१ असोज । नेपाली कांग्रेसले सत्तारुढ गठबन्धनको सहमतिबेगर आठ मन्त्रालय लिएपछि सत्ता साझेदार दलहरुबीच तीन महिनामै विश्वासको संकट चुलिएको छ । आगामी निर्वाचनसम्म गठवन्धन कायम राख्ने दाबी गर्दै आएका सत्ता साझेदार दलहरु पुरानो सहमति विपरित मन्त्रालय भागबण्डामा काँग्रेसले नयाँ...
चितवन,२१ असोज । भरतपुर महानगरपालिका वडा नम्बर १० को नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन गरिएको छ । आज (बिहीबार) एक कार्यक्रमकाबीच महानगर प्रमुख रेनु दाहालबाट नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन गरिएको हो । भरतपुर महानगर र जिल्ला समन्वय समितिको सहयोगमा...
महेन्द्रनगर, २१ असोज । दसैँ–तिहार जस्ता ठूला चाडपर्वमा मुलुक बाहिर रहेका अधिकांश मानिस स्वदेश फर्किने र घरपरिवारमा रमाइलो गरी मनाउने गरिन्छ । तर कञ्चनपुरको गड्डाचौकी र गौरीफन्टा नाकाबाट दसैँको पहिलो दिन आज पनि मजदूरीका लागि भारत जाने धेरै भेटियो...












