banner news
काठमाडौं,१ पुस । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले शेयर बजारको सन्दर्भमा गरेको विश्लेषण सही भएको दाबी गरेका छन् । आफ्नो विश्लेषण पार्टी र लाखौं लगानीकर्ताहरुको हितको पक्षमा रहेको प्रचण्डको भनाइ छ । विहीबार प्रेस विज्ञप्ति जारी गर्दै प्रचण्डले...
चितवन,१ पुस । भरतपुर अस्पतालमा तरल (लिक्विड) अक्सिजन उपकरण जडान गरिएको छ । अस्पतालमा पर्याप्त अक्सिजन आपूर्तिका लागि उपकरण जडान गरिएको हो । अस्पतालका बायो मेडिकल इञ्जिनियर तुलसी खनालका अनुसार २० हजार लिटर क्षमताको उक्त उपकरणले दुई हजार सिलिण्डर बराबरको...
काठमाडौँ, १ पुष । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत अहिले पार्टी कार्यालय सानेपामा महामन्त्री पदका लागि मतगणना भइरहेको छ। कांग्रेस केन्द्रीय निर्वाचन समितिको अनुसार ६ जनाबीच भएको प्रतिस्पर्धाबाट दुई जना महामन्त्री निर्वाचित हुने व्यवस्था छ । सभापति शेरबहादुर देउवा समूहबाट डा।...
काठमाडौं,१ पुस । नेपाल विद्युत प्राधिकरणको सबै आय संकलन काउन्टरहरू आजदेखि पाँच दिनसम्म बन्द हुने भएको छ । प्राधिकरणले एक सूचना जारी गर्दै बिलिङ सिस्टम अद्यावधिक गर्नुपर्ने भएकाले आजदेखि आगामी पुस ५ गतेसम्मका लागि सबै आय संकलन काउन्टरहरू बन्द...
काठमाडौं,१ पुस । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू र पूर्वराजा ज्ञानेन्द्रबीच पाँच बुँदे सहमति भएको भन्ने आरोपको खण्डन गरेका छन् । उनले उक्त आरोप शतप्रतिशत झुटो भएको बताएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले बुधबारको एक...
धनुषा, २९ मङ्सिर । प्रदेश नं २ को प्रदेशसभा बैठकमा दुईवटा अध्यादेश पेश गरिएका छन् । सामाजिक विकासमन्त्री नवलकिशोर साहले दुई अध्यादेश प्रदेशसभामा पेश गर्नुभएको छ । अध्यादेश पेश भएसँगै प्रदेशसभा बैठक स्थगित भएको छ । सभामुख सरोज यादवले आगामी...
चितवन, २९ मङ्सिर । उद्योग सङ्घ चितवन र नेपाल उद्योग परिसङ्घको संयुक्त आयोजनामा यहाँ अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी हुने भएको छ । आगामी पुस २ देखि ४ गतेसम्म यहाँको प्रदर्शनी केन्द्रमा आयोजना हुने सो प्रदर्शनीको तयारी अन्तिम चरणमा पुगेको सङ्घद्वारा आज...
काठमाडौं,२९ मंसिर । नेकपा एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङले संघीय संसदको जारी गतिरोध अन्त्यका लागि सभामुख अग्निप्रसाद सापकोटाले पहल गर्नुपर्ने बताएका छन् । सभामुखले पहल नगरेका कारण संसदको गतिरोध लम्बिएको उनको टिप्पणी छ । पार्टीले माधव नेपालसहित १४ जना...
चितवन, २९ मङ्सिर यातयात व्यवस्था कार्यालय चितवनले भोलि (बिहीबार)देखि सवारी चालक अनुमति पत्र (पेपर कार्ड) नविकरण गर्ने भएको छ । कार्यालयले बुधबार पत्रकार सम्मेलन गरी भोलिदेखि पेपर कार्ड नविकरण गर्ने जनाएको हो । नागरिकताको ठेगाना र सवारी चालक अनुमतिपत्र वाग्मती प्रदेशको...
काठमाडौँ, २९ मङ्सिर । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेपालमा बामपन्थी पार्टी लोकप्रिय रहेको र फुटेर जाँदा पनि बामपन्थी पार्टी नै निर्माण गरिरहेको बताउनुभएको छ । पार्टीको बाग्मती प्रदेश कमिटिले आज आयोजना गरेको प्रशिक्षण कार्यक्रममा उहाँले आफूहरु बामपन्थी...













