काठमाडौं,१ पुस । गत आइतबार सम्पन्न नेपाली काँग्रेसको नयाँ कार्यसमिति चयनका लागि भएको निर्वाचनको मतगणनामा गगन कुमार थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन् ।
थापा शेखर कोइराला र शर्मा प्रकाशमान सिंह प्यानलबाट उम्मेदवार बनेका थिए । अन्तिमपरिणामअनुसार गगनले ३०२३ मत पाए भने विश्वप्रकाशले १९८४ मत ल्याए । जम्मा ४६८२ मत खसेकाे थियाे ।
मतगणना जारी रहँदा ३८६७ मतपत्र गन्दा नै उनको विजय निश्चित भएको हो ।