banner news

चितवनमा पाँच दिनको अवधिमा मरे तीन गैंडा
-न्युजभित्तो

चितवन,७ पुस। चितवनमा पाँच दिनको अवधिमा तीनवटा गैंडा मरेका छन् । गएको मंसिर २७ गते भरतपुर महानगरपालिका वडा नं १६ मा एक गैंडा मृत फेला परेको थियो । सिद्धीगणेश सामुदायिक वनबाट नजिकै रहेको विजयनगरको गणेश मन्दिर जाने बाटो छेउको जैघाँस...

आजदेखि चितवनमा विद्युतीय राहदानी वितरण हुने
-न्युजभित्तो

चितवन, ७ पुस । चितवनमा आजदेखि इ–पासपोर्ट (विद्युतीय राहदानी) वितरण सुरु भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनका सूचना अधिकारी खेमराज पौडेलले आजबाट इ–पासपोर्टका लागि अनलाइन फारम खोल्ने गरी तयारी गरिएको जानकारी दिए । उनका अनुसार अब पासपोर्ट लिनका लागि अनलाइनबाटै...

चितवनको रामनगरस्थित सामुदायिक वनमा चितुवा मृत फेला
-न्युजभित्तो

चितवन,७ पुस । चितवनको रामनगरस्थित सामुदायिक वन क्षेत्रमा चितुवा मृत फेला परेको छ । डिभिजन वन कार्यालय भरतपुरका सूचना अधिकारी बालकृष्ण खनालका अनुसार रुखमा च्यापिएको अवस्थामा ३ वर्षको पोथी चितुवा मृत भेटिएको हो । रामनगरबाट ठिमुरा जाने सडक नजिक रुखको...

बागमती प्रदेशसभाको बैठक बस्दै
-न्युजभित्तो

मकवानपुर, ७ पुस । बागमती प्रदेशसभाको नवौँ अधिवेशन बैठक आज बस्दै छ । उक्त बैठक दिउँसो १ बजेका लागि तय भएको छ । प्रदेशसभाका सचिव कृष्णहरि खड्काका अनुसार प्रदेशसभाको बैठकअघि साढे एघार बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने भएको छ...

एमालेलाई सभामुखको आग्रह- अरुका कुरा सुन्ने धैर्यता राख्नुस्
-न्युजभित्तो

 काठमाडौं,७ पुस । प्रतिनिधि सभाको बैठक आज पनि बस्दै छ । दिउँसो १ बजे बस्ने संसद बैठकअघि सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । कार्यव्यवस्था परामर्श समितिले प्रतिनिधि सभा बैठकका कार्यसूची तय गर्दछ । आज बिहान साढे...

कांग्रेस महाधिवेशन : लुम्बिनीमा कँडेल, केसी र खड्का निर्वाचित
-न्युजभित्तो

काठमाडौँ, ७ पुस । नेपाली कांग्रेसको केन्द्रीय सदस्य (लुम्बिनी प्रदेश) पदको मतपरिणाम सार्वजनिक भएको छ । पार्टीको १४औँ महाधिवेशनअन्तर्गत गत मङ्सिर २७ गते दुई पदका लागि भएको मतदानको मङ्गलबार राति सार्वजनिक मतपरिणामअनुसार केन्द्रीय सदस्यमा देवेन्द्रराज कँडेल दुई हजार ७२७...

गण्डकीका मुख्यमन्त्री पोखरेल कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित
-न्युजभित्तो

काठमाडौँ, ७ पुस । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल कांगेस केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको छ । पार्टीको १४औँ महाधिवेशनअन्तर्गत मङ्सिर २७ गते भएको मतदानको मङ्गलबार राति सार्वजनिक मतपरिणामअनुसार मुख्यमन्त्री पोखरेलले दुई हजार ३०६ मत ल्याई विजयी हुनुभएको हो...

सभामुखको साथमा छौँ : अध्यक्ष नेपाल
-न्युजभित्तो

कास्की, ६ पुस । नेपाल कम्युनिष्ट पार्टी( एकीकृत (समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाको साथमा आफ्नो पार्टी रहेको बताउनुभएको छ । पार्टीको गण्डकी प्रदेश कमिटीले आज पोखरामा आयोजना गरेको प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षणमा उहाँले कानुनको...

भरतपुर महानगरपालिका ५ को वडा कार्यालय भवन उदघाटन
-न्युजभित्तो

चितवन,६ पुस । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले नगरवासीको आधारभूत सेवा प्रवाह गर्न वडा कार्यालय भवनहरू निर्माण गर्ने कार्यलाई अभियानकै रूपमा लिएर आगाडी बढाएको बताएकी छिन । भरतपुर महानगरपालिका वडा न ५ को वडा कार्यालय भवनको उदघाटन गर्दै उनले...

चितवनमा भोलिदेखि इ–पासपोर्ट वितरण हुँदै
-न्युजभित्तो

चितवन,६ पुस । चितवनमा भोलिदेखि इ–पासपोर्ट (विद्युतीय राहदानी) वितरण हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनका सूचना अधिकारी खेमराज पौडेलले भोलिबाट इ–पासपोर्टका लागि अनलाइन फारम खोल्ने गरी तयारी भइरहेको जानकारी दिए । उनका अनुसार अब पासपोर्ट लिनका लागि अनलाइनबाटै फारम...