banner news
चितवन,८ पुस । हरेक बर्ष लिटल फ्लावर स्कुल, नारायणगढले आयोजना गर्दै आएको ‘इन्टर स्कुल डान्स फेष्ट’ (अन्तर स्कुल नृत्य प्रतियोगिता)मा न्यू होराइजन स्कुल क्षेत्रपुरले प्रथम स्थान हासिल गरेको छ भने द्धितिय स्थान सनराइज स्कुल भरतपुरले प्राप्त गरेको छ ।...
काठमाडौं,८ पुस। नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट चुनिएको केन्द्रीय समितिको बैठक यही पुस १० गते बस्ने भएको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले पुस १० गते केन्द्रीय समितिको बैठक बस्ने जानकारी दिएका हुन् । आज सबै केन्द्रीय...
चितवन, ८ पुस । राष्ट्रिय वाघ गणनामा प्रयोग गरिएका पाँचवटा क्यामेरा हराएका छन् । चोरमारा र कावासोती बिचको जंगलमा राखिएका चारवटा क्यामेरा र भरतपुर महानगरपालिका वडा नम्ब ११ भोजाड नजिकै रहेको हरिपुरमा रहेको एक थान क्यामेरा हराएको हो । चितवन...
काठमाडौं, ७ पुस । प्रतिनिधिसभाको बैठक १८ पुससम्मका लागि स्थगित गरिएको छ । अग्निप्रसाद सापकोटाले आज बसेको प्रतिनिधिसभा बैठक १८ पुस आइतबार दिउँसो १ बजे बस्ने गरी बैठक स्थगित गरेको जानकारी दिएका हुन् । संसदको चालू १०औँ अधिवेशनको तेस्रो बैठकले...
काठमाडौं, ७ पुस । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले अमेरिकी सहायता परियोजना (एमसीसी)लाई समर्थन गर्नेहरु देशद्रोही भएको आरोप लगाएका छन् । आजको प्रतिनिधिसभा बैठकमा बोल्दै सुवालले एमसीसीलाई समर्थन गर्नेहरु देशघाती र देशद्रोही भएको बताएका हुन् । नेपाल र...
चितवन, ७ पुस । थारु समुदायको कला संस्कृतिलाई संरक्षण गर्न प्रत्येक वर्ष आयोजना गरिँदै आएको खिचरा महोत्सव यसवर्ष पुस ३० गतेबाट हुने भएको छ । खैरहनीस्थित गौचरनमा महोत्सव आयोजना गर्न लागिएको हो । महोत्सव आगामी माघ १० गतेसम्म चल्ने छ...
नवलपुर, ७ पुस ।नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा पहिलो चरणको मतदाता नामावली सङ्कलन विशेष कार्यक्रममा करिब चार हजार व्यक्तिले नामावली दर्ता गरेका छन् । गत मङ्सिर १७ देखि यही पुस २ गतेसम्म जिल्लाका चार स्थानीय तहमा भएको पहिलो चरणको मतदाता नामावली सङ्कलन...
काठमाडौं,७ पुस । प्रधानमन्त्री शेरबहादुर देउवाले भूकम्पपछिको पुनर्निर्माणका बाँकी काम पूरा गर्न बजेटको कुनै कमी हुन नदिने बताएका छन् । प्रधानमन्त्री देउवाले बुधबार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको निर्देशक समितिको बैठकमा यस्तो बताएका हुन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक समितिका अध्यक्ष समेत...
काठमाडौं,७ पुस । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले बुधबार बोलाएको न्याय सेवा आयोगको बैठक स्थगित भएको छ । न्याय परिषद सचिवालयका प्रवक्ता मानबहादुर कार्कीले बुधबार विज्ञप्ति प्रकाशित गरी लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मी उपत्यका बाहिर रहेको कारण बैठक स्थगित भएको जानकारी गराएका...
चितवन,७पुस । एमाले निकटको अनेरास्ववियु बीरेन्द्र बहुमुखी क्याम्पस कमिटीको सम्मेलनबाट अध्यक्षमा सुदिप पौडेल चयन भएका छन् । क्याम्पसमा वुधवार भएको सम्मेलनले ५१ सदस्यीय नयाँ कार्य कमिटी चयन गरेको हो । जसको उपाध्यक्षमा सन्दिप अधिकारी, सचिवमा सौगात बस्याल, सहसचिवमा सुमन सिग्देल,...













