banner news

सरकारी भरतपुर अस्पताल सुधारको बाटोमा
-न्युजभित्तो

चितवन, ९ पुस। सरकारी भरतपुर अस्पताल सुधारको बाटोमा अघि बढेको छ । अस्पतालमा गुनासो बढ्दै गएपछि सुधारका काम अघि बढाइएको हो । अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट (मेसु) छोटो समयमा परिवर्तन भइरहँदा कामले गति लिन सकेको थिएन । एउटा मेसुले सुरु...

स्थायी कमिटी बैठकमा प्रचण्डको राजनीतिक प्रतिवेदन वाचन
-न्युजभित्तो

काठमाडौं,९ पुस । नेकपा माओवादी केन्द्रको स्थायी कमिटीमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो राजनीतिक प्रतिदेवन पेश गरेका छन् । पार्टी कार्यालय, पेरिसडाँडामा शुक्रबार विहान बसेको बैठकमा प्रचण्डले आफ्नो प्रतिवेदनको वाचन गरेका थिए । त्यसबारे दिउँसो ३ बजे बस्ने बैठकमा छलफल...

चितवनबाट पहिलोपटक कांग्रेस केन्द्रीय सदस्यमा ५ जना निर्वाचित
-न्युजभित्तो

चितवन,९ पुस । नेपाली कांग्रेस पार्टी स्थापना पछि पहिलोपटक चितवनले केन्द्रीय सदस्य पाएको छ । कांग्रेसको १४औँ महाधिवेशनमा जिल्लाबाट पाँच जना केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् । यसअघि पूर्वजिल्ला सभापति कृष्णलाल सापकोटा आमन्त्रित केन्द्रीय सदस्य हुनुभएको भए पनि निर्वाचित सदस्य...

बंगलादेशमा फेरिमा आगो लाग्दा कम्तीमा ३६ जनाको मृत्यु
-न्युजभित्तो

ढाका,९ पुस । बंगलादेश शुक्रबार बिहान एउटा फेरिमा आगो लाग्दा कम्तीमा ३६ जनाको मृत्यु भएको छ। समाचार संस्था एएफपीका अनुसार राजधानी ढाकाबाट २५० किलोमिटर दक्षिणमा पर्ने झालोकाथी सहर नजिकै सुगन्धा नदीमा स्थानीय समयअनुसार बिहान तीन बजे उक्त आगलागी भएको हो। तीन...

माओवादी केन्द्रको स्थायी कमिटी बैठक पेरिसडाँडामा सुरु
-न्युजभित्तो

काठमाडौं,९ पुस   । माओवादी केन्द्रको स्थायी कमिटी बैठक पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको छ । स्रोतका अनुसार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तयार गरेको राजनीतिक प्रतिवेदनमाथि स्थायी कमिटीका सदस्यले दिने सुझावलाई समेटेर पूर्णता दिने तयारी गरिएको छ । ११ पुसबाट काठमाडाैंमा...

यस्तो छ तीन दिनको देशभरको मौसम पूर्वानुमान
-न्युजभित्तो

काठमाडौँ, ९ पुस । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले तीन दिनको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । मौसम विश्लेषण हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल मौसमको अवस्था हाल देशको पहाडी भू-भागहरूमा आंशिक बदली रहेको छ र...

नेपाल र भारतका सुरक्षा अधिकारीबीच बैठक : दोहोरो नागरिकतामाथि निगरानी हुने
-न्युजभित्तो

दार्चुला, ९ पुस । भारत पिथौरागढको जोलजीविमा नेपाल–भारतका सुरक्षा अधिकारीबीच समन्वयात्मक बैठक बिहीबार बसेको छ । सीमामा हुने गतिविधि र सीमा अपराध नियन्त्रणलगायतका विषयमा दुवै देशका अधिकारीबीच समन्वयात्मक बैठक बसेको हो । जोलजीविस्थित सीमा सुरक्षा बल (एसएसबी) को क्याम्पमा भएको...

बस्ती आसपास बाघ देखिएपछि स्थानीयवासी त्रसित
-न्युजभित्तो

कावासोती, ९ पुस । बस्ती आसपासमा बाघ देखिएपछि स्थानीयवासी त्रसित भएका छन् । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको विनयी त्रिवेणी गाउँपालिकाअन्तर्गत दुम्कीबास आसपास बाघ देखिएपछि यस क्षेत्रका बासिन्दा त्रसित भएका छन् । दुम्कीबास, बघुवन आसपासका क्षेत्रमा बाघ देखिएपछि गाउँपालिकाले बिहीबार एक...

चितवन राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षमा १९ गैँडा मरे
-न्युजभित्तो

चितवन, ९ पुस । चितवन राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षमा १९ गैँडा मरेका छन् । मरेका गैँडामध्ये दुई चोरी सिकारीले मारेको आशङ्का गरिएको छ । अन्य कालगतीले मरेका हुन् । निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यका अनुसार चालु आवको साउनमा...

एमाले चितवनको अधिवेशन पुस २३ र २४ गते, विभिन्न उपसमिति गठन
-न्युजभित्तो

चितवन, ८ पुस । नेपाल कम्युनिष्ट पार्टी (एमाले) चितवनको जिल्ला अधिवेशन यही पुस २३ र २४ गते हुने भएको छ । दशौं जिल्ला अधिवेशन आयोजक कमिटीको आज सम्पन्न चौथो पूर्ण बैठकले अधिवेशनको मिति तय गरेको हो । बैठकले अधिवेशनका लागि...