राष्ट्रिय

अक्सिजन प्रयोग गरिने उद्योग बन्द गर्न स्वास्थ्य मन्त्रालयको आग्रह
-न्युजभित्तो

काठमाडौँ, १३ वैशाख । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अक्सिजन प्रयोग गरिने उद्योगधन्दा केही समयका लागि बन्द गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई आग्रह गरेको छ । स्वास्थ्य मन्त्रालयले उद्योग मन्त्रालयलाई पत्र लेख्दै कोभिड–१९ का सङ्क्रमितको उपचारमा अक्सिजन अभाव हुन नदिनका...

निषेधाज्ञाको निर्णय भइसकेको छैन, छलफलमै छौं : गृह मन्त्रालयका प्रवक्ता (दाहाल )
-न्युजभित्तो

काठमाडौं, १३ वैशाख । कोभिडको नयाँ लहर नियन्त्रणबाहिर जान लागेपछि सरकारले राजधानी उपत्यकाका तीनवटै जिल्लामा निषेधाज्ञा लगाउने तयारी गरेको छ । यसका लागि गृहमन्त्रालयमा काठमाडौं,भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुसँग छलफल भइरहेको छ । गृहमन्त्रालयका प्रवक्ता जनकराज दाहालले निषेधाज्ञा लगाउने...

स्वास्थ्य मापदण्ड अटेर गर्नेबाट साढे तीन लाख राजश्व सङ्कलन
-न्युजभित्तो

सर्लाही, १३ वैशाख । विश्वव्यापी महामारीको रुपमा फैलिएकोे (कोरोना भाइरस) रोकथाम तथा नियन्त्रण अभियान शुरु गरेको प्रदेश नं २ प्रहरी कार्यालय जनकपुरले हालसम्म रु तीन लाख ५२ हजार ४०० राजश्व सङ्कलन गरिसकेको छ । नेपाल सरकारले तय गरेको स्वास्थ्यसम्बन्धी मापदण्ड...

भूकम्पले जिल्लाको निजी आवास निर्माण ४३ प्रतिशत सम्पन्न
-न्युजभित्तो

भक्तपुर, १३ वैशाख । विनाशकारी भूकम्पको गएको छ वर्ष बितेको छ । भूकम्पले जिल्लाको निजी आवास निर्माण ४३ प्रतिशत सम्पन्न भएको छ । सोे अबधिमा जिल्लामा ४३ प्रतिशत निजी आवास निर्माण सम्पन्न भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन...

ईन्जिनियरिङकाे प्रश्नपत्र बाहिर ल्याएको आरोपमा १० जना पक्राउ
-न्युजभित्तो

मोरङ, १३ वैशाख । पूर्वाञ्चल विश्वविद्यालय गोठगाउँ मोरङमा हुन लागेको ईन्जिनियरिङ संकायतर्फको बीई दोस्रो सेमेस्टरको फिजिक्स विषयको मूल प्रश्नपत्र परीक्षा पूर्व नै बाहिर ल्याएको अभियोगमा १० जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मोरङ ४४ वर्षीय कोमल प्रसाद गौतम,...

कोभिड–१९ संक्रमणको दोस्रो लहर डरलाग्दो ढङ्गले फैलन सक्ने आँकलन : अर्थमन्त्री पौडेल
-न्युजभित्तो

काठमाडौं , १३ वैशाख । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड–१९ संक्रमणको दोस्रो लहर डरलाग्दो ढङ्गले फैलन सक्ने आँकलन गरिएको बताएका छन् । सोमबार एक कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले नेपालमा कोभिड–१९ को संक्रमण डरलाग्दो ढङ्गले फैलन सक्ने आँकलन गरिएको भन्दै नागरिकको जीवन...

गण्डकी प्रदेश सभाको विशेष अधिवेशन आजदेखि शुरू हुँदै
-न्युजभित्तो

पोखरा, १२ वैशाख  । गण्डकी प्रदेश सभाको विशेष अधिवेशन आजदेखि शुरू हुँदैछ । आजै मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्ताव टेबल गर्ने तयारी छ । मुख्यमन्त्रीविरुद्ध वैशाख २ गते अविश्वास प्रस्ताव दर्ता भएको थियो । अविश्वास प्रस्तावमा प्रमुख प्रतिपक्षी दल नेपाली...

सुर्खेतमा भोलिदेखि एकसाता लकडाउन घोषणा
-न्युजभित्तो

सुर्खेत, १२ वैशाख  । कोरोनाभाइरस संक्रमण फैलिन थालेपछि मंगलबार मध्यरातदेखि सुर्खेतमा एकसाताको लागि लकडाउन घोषणा गरिएको छ । प्रमुख जिल्ला अधिकारी छविलाल रिजालका अनुसार मंगलबार मध्यरात १२ बजेदेखि लागु हुने गरि लकडाउन हुनेछ । भाइरस नियन्त्रणभन्दा बाहिर जान थालेपछि लकडाउन घोषणा...

स्काभेटर पुरिँदा चालकको मृत्यु
-न्युजभित्तो

रुकुमपूर्व, १३ वैशाख । भूमे गाउँपालिका–८ सिमखोला (पूर्साबाङ)मा बाटो खन्ने क्रममा माथिबाट झरेको सुख्खा पहिराले पुर्दा स्काभेटर चालकको मृत्यु भएको छ । आइतबार साँझ सडक खनिरहेका बेला एक्कासि झरेको सुख्खा पहिराले स्काभेटर पुरिँदा भूमे–१ लुकुमका ४२ वर्षीय कर्णवीर पुनको ज्यान...

१२ श्ययाको आइसोलेशन स्थापना
-न्युजभित्तो

डोटी, १३ वैशाख । जिल्ला अस्पतालमा १२ श्ययाको आइसोलेशन कक्ष स्थापना गरिएको छ । कोरोना सङ्क्रमण देखिएका व्यक्तिलाई उपचार गर्नका लागि अस्पतालले उक्त आइसोलेशन कक्ष स्थापना गरेको हो । पछिल्लो समय सुदूरपश्चिम प्रदेशमा भारतबाट रोजगारी गरी घर फर्किएका अधिकांश नागरिकमा...