राष्ट्रिय

निर्जीवन बीमा कम्पनीले कोरोना बीमाको भुक्तानी बढ्यो, ६० हजारले लिए रकम
-न्युजभित्तो

काठमाडौं , ९ वैशाख । निर्जीवन बीमा कम्पनीले ६० हजारभन्दा बढीलाई कोरोना बीमा रकम भुक्तानी गरेका छन् । बीमा समितिका अनुसार ९१ हजार ६७३ जना बीमितले भुक्तानीका लागि आवेदन दिएकोमा चैत ३० गतेसम्म ६० हजार ५८७ जनाले रकम पाइसकेका छन् । अहिलेसम्म...

खुला ठाडो भाका र बाघचाल प्रतियोगिता शुक्रबारदेखि
-न्युजभित्तो

लमजुङ, ९ वैशाख । यही वैशाख १० र ११ गते खुला प्रतियोगिताका रूपमा ठाडो भाका र बाघचाल प्रतियोगिताको आयोजना हुने भएको छ । ठाडोभाका लोककला प्रतिष्ठान नेपालले आज बेँसीशहरमा पत्रकार सम्मेलन गरी अध्यक्ष नवराज पहाडीले लोकसंस्कृतिको उत्थानका लागि कार्यक्रम आयोजना...

सात वर्षपछि बल्ल पाए द्वन्द्वपीडितले परिचयपत्र
-न्युजभित्तो

मार्तडी, ९ वैशाख ।  सत्य, निरुपण तथा मेलमिलाप आयोग बनेको सात वर्षपछि बल्ल बाजुराका द्वन्द्वपीडितले परिचयपत्र पाएका छन् । द्वन्द्वकालीन मुद्दा र घटनाको निरुपण गर्न बनेको आयोगले बुधबार यहाँ परिचयपत्र वितरण गरेको हो । पहिलोपटक नौ पीडितलाई परिचयपत्र वितरण गरेको...

नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका जिल्ला कमिटी सदस्य जोगबहादुर कठायत कारागारमुक्त
-न्युजभित्तो

बझाङ, ९ वैशाख । नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका जिल्ला कमिटी सदस्य जोगबहादुर कठायत कारागारमुक्त हुनुभएको छ । उहाँलाई जिल्ला अदालतले चन्दा असुली, हातहतियार खरखजाना र राजद्रोह गरी पाँच मुद्दा लगाएको थियो । सरकारसँग चन्द समूहको तीनबुँदे सहमति भए पनि बझाङमा...

अग्रगामी शक्ति एकताबद्ध हुनपर्नेमा अध्यक्ष दाहालको जोड
-न्युजभित्तो

काठमाडौँ, ९ वैशाख । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पूर्ण राष्ट्रवादी, परिवर्तनकामी र अग्रगामी शक्ति एकताबद्ध हुनुपर्नेमा जोड दिनुभएको छ । लेनिन जयन्ती तथा नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसका अवसरमा आज जारी गर्नुभएको शुभकामना सन्देशमा उहाँले...

आजदेखि विधिवत् रुपमा एमाले मुख्यालय थापाथलीमा
-न्युजभित्तो

काठमाडौँ, ९ वैशाख । नेकपा (एमाले)को पार्टी मुख्यालय आजदेखि औपचारिक रुपमा थापाथालीबाट सञ्चालन भएको छ । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय कार्यालय भवनको आज उद्घाटन गरेपछि औपचारिक रुपमा सञ्चालन भएको हो । यसअघि यही...

भानुभक्त प्राणी उद्यानमा १२४ प्रजातिका चरा फेला
-न्युजभित्तो

दमौली, ९ वैशाख । तनहुँको व्यास नगरपालिका–१२ स्थित भानुभक्त प्राणी उद्यानमा एक साताका अवधिमा १२४ प्रजातिका चरा भेटिएका छन् । यही वैशाख १ देखि ७ गतेसम्म गरिएको अनुगमनका क्रममा ती प्रजातिका चरा भेटिएका हुन् । गर्मीयामको चरा अनुगमनबाट फेला परेका...

नौ महिनामा लक्ष्यभन्दा बढी २३ करोड राजस्व सङ्कलन
-न्युजभित्तो

विराटनगर, ९ वैशाख  ।  आन्तरिक राजस्व कार्यालय विराटनगरले चालु आर्थिक वर्षको नौ महिनाको अवधिमा कूल रु छ अर्ब २१ करोड ९६ लाख १५ हजार राजस्व सङ्कलन गरेको छ । सो अवधिमा कार्यालयले रु पाँच अर्ब ९९ करोड पाँच लाख १६...

जापान र अष्ट्रेलियालगायत पाँच देशका लागि ‘नो अब्जेक्सन लेटर’ जारी गर्ने कार्य बन्द
-न्युजभित्तो

काठमाडौँ, ९ वैशाख ।  कोरोना संक्रमण बढेपछि सरकारले पाँच देशका लागि वैदेशिक अध्ययन स्वीकृति पत्र ‘नो अब्जेक्सन लेटर’ जारी गर्ने कार्य बन्द गरेको जनाएको छ । सूचना जारी गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले  जापान, अस्ट्रेलिया, दक्षिण कोरिया, बंगलादेश र...

पोखरामा लागुऔषधसहित दुई युवक पक्राउ
-न्युजभित्तो

पोखरा, ९ वैशाख । पोखरामा लागुऔषधसहित दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ । नेपालगञ्जबाट पोखरातर्फ आउँदै गरेको बस पृथ्वीराजमार्गको मझुवामा प्रहरीको टोलीले चेकजाँच गर्ने क्रममा लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं डिएसपी सुवास...