राष्ट्रिय

हावाहुरीबाट जिल्लामा करीब रु दुई करोडको क्षति
-न्युजभित्तो

झापा, १० वैशाख ।  लगातार आएको हावाहुरीका कारण जिल्लामा केरा, मकैलगायतका बालीनाली नष्ट हुँदा करीब दुई करोडकोे क्षति भएको छ । कचनकवल, बाह्रदशी, झापा गाउँपालिका, कनकाई र गौरादह नगरपालिका ६०० किसानले लगाएको १६९ हेक्टर जमीनको मकै केरा, तरकारी र फलफूल...

नेपाल बैंकले साढे ३ अर्ब बराबरको ऋणपत्र जारी गर्ने
-न्युजभित्तो

काठमाडौं, १० वैशाख। नेपाल बैंक लिमिटेडले ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्रको बिक्री खुला गर्ने भएको छ। बैंकले वैशाख २६ गतेबाट उक्त ऋणपत्र खुला गरिने जनाएको छ। वार्षिक ८ दशमलव ५ प्रतिशत ब्याजदर दिने गरी उक्त ऋणपत्र बिक्री गर्न...

एमाले बैठक बालुवाटारमा सुरु, बामदेव समेटिए, नेपाल समूह परेन
-न्युजभित्तो

काठमाडौं,१० वैशाख । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरू भएको छ । वैशाख ६ देखि शुरू भएको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पेस गरेको राजनीतिक प्रतिवेदन र महासचिव ईश्वर पोखरेको सांगठानिक प्रस्तावमाथि छलफल हुने...

स्वास्थ्य मापदण्डबमोजिम चल्न थाले राजधानीका सङ्ग्रहालय
-न्युजभित्तो

काठमाडौँ, १० वैशाख । नयाँ भेरियन्टसहितको कोरोना बढ्न थालेपछि उपत्यकाका सङ्ग्रहालय स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेरमात्र अवलोकन गराउन थालिएको छ । विद्यालय खुला हुँदा विद्यार्थी समूहमा आउने गरेकामा हाल समूहमा अवलोकनकर्ता नआउने गरेको हनुमानढोका दरबार सङ्ग्रहालय विकास समितिका कार्यालय प्रमुख...

स्वच्छ र मर्यादित पत्रकारिताका लागि आचारसंहिता
-न्युजभित्तो

विराटनगर, १० वैशाख  । स्वच्छ र मर्यादित पत्रकारिता’का लागि पत्रकार आचारसंहिता सबैले पालना गर्नुपर्ने सहभागीले जोड दिएका छन् । पत्रकारितालाई थप विश्वसनीयता बनाउन आचारसंहिता नै यस क्षेत्रको धन हो भन्ने कुरामा सबैले ध्यान दिन समेत आग्रह गरेका छन् प्रेस काउन्सिल...

‘कोरोना कहरले सबै क्षेत्र अस्तव्यस्त’
-न्युजभित्तो

 महेन्द्रनगर, १० वैशाख । स्वास्थ्य कार्यालय कञ्चनपुरले गत चैतको पहिलो सातादेखि यहाँको गड्डाचौकी नाकामा स्वास्थ्यकर्मीको टोली परिचालन गरी भारतबाट स्वदेश फर्किनेको कोरोनाको नमूना परीक्षण थाल्यो । लामो समयदेखि भारतको विभिन्न क्षेत्रमा छरिएर रोजगारीका लागि परिश्रम गरिरहेका सुदूरपश्चिमवासी भारतका केही प्रान्तमा...

दुई वर्षपछि शुरु भयो सिँचाइ आयोजनाको काम
-न्युजभित्तो

बलेवा, १० वैशाख । कोरोना महामारीका कारण रोकिएको बागलुङको काठेखोला गाउँपालिका–५ बिहुँ दादराखोला सिँचाइ योजना दुई वर्षपछि शुरु भएको छ । यो आयोजना निर्माण भएमा काठेखोला गाउँपालिका–५ को लाम्खु, बिरौटा र ठूलढुङ्गाका खेत तथा बारीका फाँटमा सिँचाइ पुग्ने छ ।...

मोटरसाइकल चोरी आरोपमा धरानबाट २ जनालाई प्रहरीले पक्राउ
-न्युजभित्तो

सुनसरी , १० वैशाख । मोटरसाइकल चोरी गरेको आरोपमा धरानबाट २ जनालाई प्रहरीले पक्राउ गरेको छ  । पक्राउ पर्नेहरुमा धरान उपमहानगरपालिका-८ बुद्दमार्गका रोशन मास्के र धनकुटा साँगुरीगढी गाउँपालिका-८ तातोपानी बस्ने रवि राई रहेका छन । उनीहरुलाई धरान उपमहानगरपालिका-१९ स्थित सडकबाट पार्किङ...

पूर्व–पश्चिम राजमार्ग अवरुद्ध
-न्युजभित्तो

गोदावरी, १० वैशाख । कैलालीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएपछि आक्रोशित आफन्तले लम्कीचुहा नगरपालिकाअन्तर्गतको पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेका छन् । मृतकका परिवारलाई क्षतिपूर्ति तथा दोषीलाई कारवाहीको माग गर्दै शुक्रबार बिहानैदेखि लम्कीचुहा नगरपालिकाअन्तर्गतको सो राजमार्ग अवरुद्ध गरिएको हो । बिहीबार...

अपराधमुक्त, सुरक्षित र उत्थानशील शहर बनाउन अन्तरराष्ट्रिय सहयोग आवश्यक-गृहमन्त्री थापा
-न्युजभित्तो

काठमाडौं, १० वैशाख । गृहमन्त्री रामबहादुर थापाले नेपालले अपराधमुक्त, सुरक्षित र उत्थानशील शहरको निर्माणका निम्ति सुदृढ अन्तर्राष्ट्रिय सहयोग एवं साझेदारी आवश्यक भएको बताएका छन । ‘शहरी सुरक्षा, भयमुक्त सुशासनः अपराध रोकथाम सबैको प्राथमिकता’ विषयक राष्ट्रसङ्घीय उच्चस्तरीय छलफलमा गृहमन्त्री थापाले उक्त...