राष्ट्रिय

एसईई र कक्षा १२ को परीक्षा स्थगित
-न्युजभित्तो

काठमाडौं , २७ वैशाख। यस वर्षको एसईई र कक्षा १२ को बोर्ड परीक्षा स्थगित भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठक आज विहान बसेकाे बैठकले कोभिड महामारीको जोखिम र सबैतिर निषेधाज्ञाका कारण दुवै तहका परीक्षा स्थगित गर्ने निर्णय गरेकाे हाे...

चितवन मेडीकल कलेजमा पाँच सहित ६ जना सङ्क्रमितको मृत्यु
-न्युजभित्तो

चितवन,वैशाख २७ चितवन । मेडीकल कलेजमा उपचाररत पाँच जनाको कोरोना सङ्क्रमितको मृत्यु भएको छ । अर्का एक जनाको भरतपुर अस्पतालमा मृत्यु भएको हो । मृत्यु हुनेमा दुई जना चितवनका र अन्य वाहिरी जिल्लाका रहेका छन् । भरतपुर महानगरपालिका वडा नम्बर...

अस्पतालहरुमा बिरामीको चाप बढ्यो
-न्युजभित्तो

चितवन, २७ वैशाख । जिल्लाका अस्पतालहरुमा कोरोना सङ्क्रमित बिरामीहरुको चाप बढ्दै जाँदा बिरामी राख्ने ठाउँको अभाव हुन थालेको छ । जिल्लाका दुई ठूला मेडिकल कलेज, भरतपुर अस्पताल, बिपी कोइराला मोमोरियल क्यान्सर अस्पताल, पुष्पाञ्जली अस्पताल, नारायणी सामुदायिक अस्पताल र नेशनल...

भरतपुरका कृष्ण रानामगरको परिवारलाई राहत सहयोग
-न्युजभित्तो

चितवन,२६ बैशाख । लकडाउन को कारण दैनिक ज्यालादारी गरेर खाने श्रमिकहरु समस्यामा पर्न थाले संगै भरतपुरका युवाहरुको एक टोलिले राहत वितरण गर्न थालेका छन् ।आज भरतपुर ८ जंगल छेउमा बस्ने कृष्ण रानामगरको परिवारलाई राहत सहयोग गरेको छ युवा समाजसेवी पवन...

पछिल्लो २४ घण्टामा आठ हजार ७७७ संक्रमित थपिए, चार हजार २२ कोरोनामुक्त, ८८ जनाको मृत्यु
-न्युजभित्तो

काठमाडौं, २६ वैशाख । नेपालमा कोरोनाभाइरसका आठ हजार ७७७ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पछिल्लो चौबीस घण्टामा १८ हजार ७८७ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा आठ हजार ७७७ जनामा सङ्क्रमणको पुष्टि भएको हो । स्वास्थ्य तथा जनसङ्ख्या...

गण्डकीका मुख्यमन्त्री गुरुङले दिए राजीनामा
-न्युजभित्तो

काठमाडौं,२६ वैशाख । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आइतबार पदबाट राजीनामा दिएका छन्। उनले आइतबार अपरान्ह प्रदेश प्रमुख सीताकुमारी पौडेल समक्ष राजीनामा बुझाएका हुन्। सोमबार उनीविरुद्ध प्रदेशसभामा दर्ता गरिएको अविश्वासको प्रस्तावमाथि मतदान हुने कार्यसूची थियो। सो प्रस्तावमाथि मतदान हुनुअघि नै...

रौतहटमा थप ५९ जनामा संक्रमण पुष्टि, दुईजनाको मृत्यु
-न्युजभित्तो

 रौतहट,२६ वैशाख । रौतहटको गौरमा रहेको अस्थायी कोभिड अस्पतालमा दुई संक्रमितको ज्यान गएको छ । उपचारको क्रममा रहेका २ जनाको आज ज्यान गएपछि रौतहटमा कोरोनाका कारण मृत्यस हुनेको संख्या १६ पुगेको हो । गए राति गौर नगरपालिका वडा नं. ५...

माधव नेपाल र ओली समूहका नेताहरुको छलफल सकियो
-न्युजभित्तो

काठमाडौं, २६ वैशाख । नेकपा एमालेका नेता माधवकुमार नेपाल र अध्यक्ष केपी शर्मा ओली पक्षका दुई नेता विष्णु पौडेल र सुवास नेम्वाङबीचको छलफल सकिएको छ । सिंहदरबारमा भएको भेटपछि सुवास नेम्वाङले जानकारी दिए अनुसार उनीहरुले प्रधानमन्त्री एवं पार्टी अध्यक्षको चिन्ता...

चीनको २१ टनको अनियन्त्रित रकेट माल्दिभ्स नजिकै खस्यो
-न्युजभित्तो

काठमाडौं, २६ वैशाख। चीनको २१ टन तौलको अनियन्त्रित रकेट माल्दिभ्सनजिकै खसेको छ । बस्ती भएको सहरमा खस्न सक्ने त्रासका बीच यो रकेट कुनै नोक्सानी नगरी हिन्द महासागरमा खसेको हो । चीनको नियन्त्रणबाट बाहिर गएको यो रकेट एक हप्तादेखि पृथ्वीको लागि...

विवेकशील साझा पार्टीको महाधिवेशन स्थगित
-न्युजभित्तो

काठमाडौँ, २६ वैशाख । विवेकशील साझा पार्टीको आगामी जेठ अन्तिम साता तोकिएको एकता महाधिवेशन स्थगन गरिएको छ । तत्कालीन विवेकशील नेपाली दल र साझा पार्टीबीच गत मङ्सिर २४ गते एकता गर्दा ६ महिनाभित्र एकीकृत पार्टीको महाधिवेशन गर्ने घोषणा गरिएको...