राष्ट्रिय

दाङमा पाँच सङ्क्रमितको मृत्यु
-न्युजभित्तो

तुलसीपुर, २७ वैशाख । दाङको कोरोना विशेष अस्पताल बेलझुण्डीमा उपचाररत पाँच सङ्क्रमितको आइतबार मृत्यु भएको छ । अस्पतालका व्यवस्थापक दोर्ण ओलीका अनुसार घोराही उपमहानगरपालिकाका–२, तुलसीपुर उपमहानगरपालिका, बबई र दंगीशरण गाउँपालिकाका एक÷एक जनाको मृत्यु भएको छ । दाङको दंगीशरण गाउँपालिका वडा...

अक्सिजन सिलिण्डर लिन वाइड बडी जहाज आज बेइजिङ उड्दै
-न्युजभित्तो

काठमाडौँ, २७ वैशाख ।  चीनबाट अत्यावश्यक स्वास्थ्य सामग्री लिन राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को वाइड बडी ए–३३० जहाज आज राति चीनको राजधानी बेइजिङ जाने भएको छ । चीन सरकारले अनुदानमा दिएका अक्सिजन सिलिण्डर र भेन्टिलेटर लिन वाईड बडी...

पोखरामा अक्सिजन बैंक स्थापना
-न्युजभित्तो

कास्की, २७ वैशाख : कोरोना सङ्क्रमण बढ्दै जाँदा अस्पतालमा अत्यावश्यक अक्सिजनको अभाव हुनथालेपछि पोखरामा अक्सिजन बैंक स्थापना गरिएको छ । यहाँ क्रियाशील विभिन्न सात रोटरी क्लबले गण्डकी अटो मेकानिकल वर्कसप एशोसिएसनसँगको सहकार्यमा अक्सिजन बैंक (जीवन आशा) स्थापना गरेका हुन् ।...

प्रशासनद्वारा अक्सिजन सिलिन्डर बुझाउन आग्रह
-न्युजभित्तो

लमजुङ, २७ वैशाख ।  जिल्ला प्रशासन कार्यालयले अक्सिजन सिलिन्डर बुझाउन आग्रह गरेको छ । कोरोना सङ्क्रमणको उच्च जोखिम बढिरहेको र अक्सिजन सिलिन्डर अभाव हुन नदिनलाई प्रशासनले आज एक विज्ञप्ती जारी गर्दै जिल्लाका व्यक्ति, कलकारखाना, उद्योग र संस्थालाई यस्तो आग्रह...

हरिवंशले गाएको ‘अर्को जुनी खै कुन्नी’ टेलिकम र एनसेलको मोबाइलमा
-न्युजभित्तो

काठमाडौं,२७ वैशाख  । आइतबारदेखि नेपाल टेलिकमका उपभोक्ताले फोन गर्दा यो सीआरबीटी सुन्न थालेका छन् । यो जनचेतनामूलक गीतलाई हरिवंश आचार्यले गाएका हुन् । दीपक शर्माको संगीत र दिनेशकुमार थपलियाको शब्दमा तयार भएको गीत स्वास्थ्य मन्त्रालयको पहलमा मोबाइलमा बज्न थालेको हो...

१८ हजार ओखरका बिरुवा ल्याइँदै
-न्युजभित्तो

डोल्पा २७ वैशाख ।  यहाँ व्यावसायिक ओखर खेतीका लागि च्यान्दलर, फिन्क्वाइटलगायतका जातका अठार हजार बिरुवा खरिद गरि जहाजमा ढुवानी शुरु गरिएको छ । क्षेत्रिय कृषि निर्देशनालय सुर्खेतको रु ९१ लाख ६२ हजार रकम अनुदान कार्यक्रमबाट बिरुवा खरिद गरि आजदेखि जहाजमा...

माधव कुमार नेपाल पक्षले तत्काल राजीनामा नदिने
-न्युजभित्तो

काठमाडौँ, २७ वैशाख । नेकपा एमालेको माधव कुमार नेपाल पक्षले तत्काल राजीनामा नदिने निर्णय गरेको छ। सिंहदरबारमा बसेको बैठकमा केही सांसदले सांसद पदबाट राजीनामा नदिन दवाव दिएपछि तत्कालका लागि राजीनामा नदिने निर्णय भएको हो । राजीनामाको विषयमा असन्तुष्टि जनाउँदै दुई...

लकडाउनमा पनि लागूऔषध ओसारपसार : चार पक्राउ
-न्युजभित्तो

महेन्द्रनगर, २७ वैशाख । कोरोना भाइरस नियन्त्रणका लागि सरकारले मुलुकभर लकडाउन गरिरहँदा भारतसित सिमाना जोडिएको कञ्चनपुरमा भने लागूऔषधको कारोबार रोकिएको छैन । पछिल्लो दुई दिनमा प्रहरीले खैरो हिरोइनसहित दुई भारतीयसहित चार युवकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ...

माधव पक्षलाई ओलीको आग्रह- हतारमा अप्रिय निर्णय नलिनुस्,आउनुस् सँगै बसेर छलफल गरौं
-न्युजभित्तो

काठमाडौं, २७ वैशाख । प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले राजीनामा दिने तयारीमा रहेका माधव नेपाल समूहका सांसदलाई हतारोमा कुनै अनुचित निर्णयमा नजान आग्रह गरेका छन्। सोमबार ट्वीट गर्दै प्रधानमन्त्री ओलीले आन्तरिक मतभेद वा असन्तुष्टि भए आपसी छलफलबाट समाधान गर्न...

पेट्रोल छर्की आगो लगाएर फरार भएका साह पाँचै दिनमा पक्राउ
-न्युजभित्तो

सर्लाही, २७ वैशाख । सर्लाहीको ईश्वरपुर नगरपालिका–१२ घारीबथानमा भएको हत्याको आरोपित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । एक साताअघि छिमेकीलाई पेट्रोल छर्की आगो लगाएर हत्या गरेको आरोपमा सोही वडाका अन्दाजी ३५ वर्षीय शिवजी साहलाई प्रहरीले नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरिएको...