सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भ्रमपूर्ण समाचार सम्प्रेषण गर्ने ४२ सञ्चारमाध्यम कारबाहीमा


  •    न्युजभित्तो/२९ बैशाख २०७८, बुधबार १५:२९ 
  • काठमाडौं,२९ वैशाख । कोरोना रोकथाम तथा नियन्त्रणका लागि गरिएको निषेधाज्ञाको समयमा भ्रमपूर्ण समाचार सम्प्रेषण साथै आचारसंहिता उल्लंघन गर्ने ४२ सञ्चारमाध्यम कारबाहीमा परेका छन् ।

    महामारीको समयमा प्रेस जगतबाट हुनसक्ने असावधानीबारे सचेत गराउन प्रेस काउन्सिल नेपालले निरन्तर सञ्चारमाध्यमको अनुगमन गरिरहेको छ ।

    कोरोना (कोभिड १९) संक्रमणको नियन्त्रणको लागि २०७८।१।१६ गतेदेखि निषेधाज्ञा जारी भएको अवस्थामा समेत कर्मचारीहरुले काउन्सिलबाट र केही कर्मचारीले घरबाट अनुगमन गर्ने गरी व्यवस्था मिलाइएको थियो । त्यस्तै पत्रकार आचारसंहितासम्बन्धी उजुरी अनलाइनमार्फत् दिन सकिने व्यवस्था गरी अनुगमन गरिरहेको छ।

    काउन्सिलका अनुसार यस अवधिमा भएका अनुगमन र कारबाहीसम्बन्धी मुख्य मुख्य ४२ सञ्चारमाध्यमरवेबपोर्टलमा आचारसंहिता उल्लङ्न भएको देखिएको जनाइएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कृषि तथा वन विज्ञान विश्वविद्यालयले ग-यो शोक सभा, राहत कोषमा ६० लाख सहयोग
    ऋणीको संरक्षणसँगै निक्षेपकर्ता , लगानीकर्ता र बैंकिङ प्रणालीको सुरक्षा आजको आवश्यकता
    भोटेकोशी विपद् प्रभावित परिवारसम्म हाम्रो यात्रा: मानवीय सेवाको एउटा सानो प्रयास
    • नारायणगढ–मुग्लिन सडक सोमाबरदेखि आंशिक बन्द
    • नेपाल ह्याचरी उद्योग संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    • ‘दैनिक ८५ हजार लिटर वृद्धि गरी एक लाख ५० हजार लिटर दूध सङ्कलन गर्ने डिडिसीको लक्ष्य’
    • बाढीका कारण स्थगित कृषि तथा वन विज्ञान विश्वविद्यालयको एकीकृत प्रवेश परीक्षा असोज ३ गते हुने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.