राष्ट्रिय
कर्णाली, २६ वैशाख । कर्णाली प्रदेशमा कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ८२ पुगेको छ । नयाँ वर्षको शुरुआतसँगै फैलिएको दोस्रो लहरको कोरोना भाइरस सङ्क्रमणको मृत्युदर बढ्दै गएको स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ । दोस्रो लहरको हालसम्मको अवधिमा मृत्यु हुनेको...
बीबीसी, २६ वैशाख । पृथ्वीतिर अनियन्त्रित रूपमा फर्किँदै गरेको एउटा चिनियाँ रकेटका अवशेषहरू हिन्द महासागरमा खसेको चीनले बताएको छ। उक्त रकेटको अधिकांश भाग पृथ्वीमा प्रवेश गर्ने क्रममा ध्वस्त भएको थियो। तर केही भाग ७२.४७° पूर्व र २.६५° उत्तर अक्षांश र...
काठमाडौं,२६ वैशाख । नेपालको आफ्नै भूउपग्रह राख्न आवश्यक अध्ययनका लागि चार कम्पनीले प्रस्ताव गरेका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले गत मङ्सिरमा पुरानो प्रस्ताव रद्द गरेर भूउपग्रह स्थापनाको नियमन तथा सुरक्षा, व्यापार र सञ्चालन ढाँचाको नीति तय गर्न नयाँ प्रस्ताव...
खलङ्गा,२६ वैशाख । जुम्लाको गुठिचौर गाउँपालिका – ५ काडाखोला जलजलामा फुजि स्याउ बगैचा स्थापना भएको छ । गुठिचौर एग्रो फार्म प्रा.लि.का अध्यक्ष मीनबहादुर भण्डारीले ८ करोड रुपैयाँको व्यक्तिगत लगानीमा आधुनिक स्याउ बगैँचा निर्माण गर्नुभएको हो । कर्णाली प्रदेश भूमि व्यवस्था...
काठमाडौँ,२६ वैशाख । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले तत्काल करीब रु दुई करोड बराबरको स्वास्थ्य सामग्री नेपाल पठाउने निर्णय गरेको छ । संघका अध्यक्ष कुमार पन्तका अध्यक्षतामा शुक्रबार बसेको आकस्मिक बैठकले नेपालमा दिनहुँ बढ्दै गइरहेको कोरोना भाइरसविरुद्ध लड्दै गरेका बिरामीका...
गलकोट, २६ वैशाख । पत्रकार महासङ्घ बागलुङ शाखाले शुरुआत गरेको ‘एक पत्रकार एक ल्यापटप’ अभियानमा सहयोग जुट्न थालेको छ । शाखाले विश्व प्रेस स्वतन्त्रता दिवसका अवसर पारेर सोमबारदेखि शुरु गरेको अभियानमा केही ल्यापटप खरीदका लागि केही सहयोग जुटेको शाखाका...
काठमाडौं,२६ वैशाख । लुम्बिनी प्रदेशमा मुख्यमन्त्री शंकर पोखरेल विरुद्ध विरद्ध फेरी अविश्वासको प्रस्ताव आएको छ । नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमार्चाले मुख्यमन्त्री पोखरेल विरुद्ध अविश्वासको प्रस्ताव दर्तागराएका हुन् । प्रस्तावमा ४० जना प्रदेशसभा सदस्यहरुको...
भजनी, २६ वैशाख । कोरोनाको नयाँ भेरियन्ट तीव्ररुपमा फैलिँदै गएपछि कैलालीका स्थानीय तहले तयारीको कामलाई अगाडि बढाए पनि दक्ष जनशक्ति र आवश्यक स्वास्थ्य उपकरणको अभावमा समस्या झेल्दै आएका छन् । भजनी नगरपालिकाले १५ श्ययाको आइसोलेशन वार्ड तयार गरेको छ ।...
काठमाडौं,२६ वैशाख । साताको पहिलो दिन आइतबार सुनको मूल्यमा एक सय रुपैयाँ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार प्रतितोला ९१ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज तोलामा एक सय रुपैयाँ बढेर ९१ हजार ८...
पोखरा,२६ वैशाख। गण्डकीमा थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्युहुनेहरु सबै पोखरामा उपचाररत रहेको गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको छ । यो संख्या हालसम्मकै उच्च हो । प्रदेश स्वास्थ्य निर्देशनलाय, गण्डकीका अनुसार मृत्यु हुने संक्रमितमा कास्कीका ६ जना,...














