राष्ट्रिय
काठमाडौँ, ३ जेठ । कोरोना महामारीबाट बच्न जारी निषेधाज्ञाका बेला सबै तहका अदालतले अनलाइन माध्यमबाट इजलास राख्ने अभ्यास शुरु गर्नुपर्नेमा जोड दिइएको छ । सुशील कोइराला मेमोरियल फाउन्डेशनले भर्चुअल माध्यमबाट आज आयोजना गरेको ‘महामारीमा न्याय : अनलाइन इजलास’ विषयक अन्तरक्रिया...
दोलखा, ३ जेठ । बैतेश्वर गाउँपालिका–४ फाप्लु गोलाइका गङ्गाबहादुर दाहालका घरमा आगलागी भएको छ । आज बिहान करीब ११ः३० बजेतिर भएको आगलागीबाट सम्पूर्ण घर जलेर खरानी भएको छ । स्थानीयवासी, इलाका प्रहरी कार्यालय, जिरी र मैनापोखरी तथा लामा कन्स्ट्रक्शनको पानी...
काठमाडौं,३ जेठ । बाग्मती प्रदेश राष्ट्रियसभा सदस्यको उपनिर्वाचन जेठ ६ गते हुँदैछ। उक्त पदको लागि गृहमन्त्री रामबहादुर थापा बादल र डा.खिमलाल देवकोटाले उमेद्वारी दर्ता गराएका छन्। त्यसो उक्त पदका लागि नेपाल मजदुर किसान पार्टीले पनि उम्मेद्वारी दिएको छ। तर बादल...
काठमाडौं,३ जेठ । नेपाल पत्रकार महासंघले कोरोना महामारीको बेलामा पत्रकारलाई कामबाट ननिकाल्न नीजि सञ्चार गृहहरुलाई चेतावनी दिएको छ ।कोरोना महामारीको दोस्रो लहरमा पनि नीजि सञ्चार गृहहरुले श्रमजिवी पत्रकारहरुलाई निकाल्न थालिएको सूचना आएको भन्दै महासंघले कुनै पनि वहानामा पत्रकारलाई रोजगारी...
काठमाडौँ, ३ जेठ । काठमाडौंको तारकेश्वर नगरपालिका–११ स्थित नेपालटारमा १७ वर्षीय किशोरले गएराति आत्महत्या गरेका छन् । धादिङको ज्वालामुखी गाउँपालिका–५ घर भएका रुपेश अधिकारीले मध्यराति शौचालयमा गलबन्दीको पासो लगाएर देह त्यागेका हुन् । तर, उनले बोक्ने गरेको फोनको घण्टीले...
काठमाडौँ, ३ जेठ । आइतबार एकै दिन प्रतितोला ९०० रुपैयाँले बढेर ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य सोमबार थप ३०० रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला ९२ हजार ८००...
काठमाडौं,३ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीको सपथग्रहण गैरसंवैधानिक भन्दै परेको रिटमाथि प्रारम्भिक सुनुवाइ मंगलबार हुने भएको छ । अधिवक्ता राजकुमार सुवालले दायर गरेको रिटमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई विपक्षी बनाएर दायर रिटमा प्रधानमन्त्रीसहित मन्त्रीहरूलाई पनि कामकाज गर्नबाट रोक्न माग गरिएको...
लमजुङ, ३ जेठ । गण्डकी प्रदेश सरकारको आर्थिक सहयोगमा क्व्होलासोथर गाउँपालिकाले ४१ वटा सोलार बत्ती वितरण गरेको छ । गाउँपालिकाले आज वडा नं ३ घलेगाउँ, वडा नं ४ भुजुङ र वडा नं ५ सिंदीमा सोलार बत्ती वितरण गरेको हो...
काठमाडौं,३ जेठ । जल तथा मौसम विज्ञान विभागले एकसाताको लागि हिमाल आरोहण बन्द गर्न सिफारिस गरेको छ । हिन्द महसागरदेखि सुरु भएको शक्तिशाली चक्रवात ‘ताउ-ते’ले नेपालमा असर पार्न सक्ने भएकाले एक साताको लागि हिमाल आरोहण बन्द गर्न सुझाउँदै विभागले बुलेटिन...
ताप्लेजुङ, ३ जेठ । नेकपा (एमाले)का नेता तथा प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले कोरोना सङ्क्रमणको रोकथाम तथा नियन्त्रणका लागि गृह जिल्लाका स्थानीय तहलाई सक्रियताका साथ लाग्न आग्रह गर्नुभएको छ । कोभिड रोकथाम तथा व्यवस्थापनसम्बन्धी आज जिल्लाका सरोकारवालासँगको भर्चुअल अन्तरक्रिया कार्यक्रममा उहाँले...













