राष्ट्रिय

भरतपुर अस्पतालको प्रमुख मेसुमा डा. न्यौपाने नियुक्त
-न्युजभित्तो

चितवन,३ जेठ ।  चितवनको भरतपुरमा रहेको सङ्घी अस्पताल भरतपुर अस्पतालको प्रमुख मेडिकल सुपरिटेण्डेन्टमा डा. रोशन न्यौपाने नियुक्त भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पतालको प्रमुख मेसुमा डा.न्यौपानेलाई नियुक्त गरेको हो । उनी दुई वर्ष स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा कार्यरत...

कोरोना संक्रमित वरिष्ठ साहित्यकार सुवेदीको निधन
-न्युजभित्तो

काठमाडौँ, ३ जेठ । वरिष्ठ साहित्यकार राजेन्द्र सुवेदीको कोरोना सङ्क्रमणका कारण ७६ वर्षका उमेरमा आज बिहान निधन भएको छ । उहाँको केहीदिन यता शहीद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्रको भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो भने सोअघि ह्याम्स अस्पतालमा उपचार गरिएको थियो...

जननेता मदन भण्डारीद्वारा प्रतिवादित : नेपाली क्रान्तिको कार्यक्रम– जनताको बहुदलीय जनवाद (पूर्ण पाठ)
-न्युजभित्तो

१. विषय प्रवेश कार्यक्रम पार्टीले सार्वजनिकरूपमा फहराएको आफ्ना लक्ष्यहरूको झन्डा हो । त्यसकै आधारमा आम जनतालाई सचेत, सङ्गठित र परिचालित गर्ने काम गर्नुपर्छ । सामाजिक क्रान्ति समाजको प्रथम र अनिवार्य लक्ष्य भएको बेला सामाजिक क्रान्तिको कार्यक्रम र क्रान्तिपछि निर्माण तथा...

जनताको जीवनसँग जोडिन सके मात्र लोकतन्त्र सार्थक हुन्छ : प्रधानमन्त्री ओेली
-न्युजभित्तो

काठमाण्डौं, ३ जेठ । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जनताको जीवनसँग जोडन र जनतालाई समृद्ध जीवनको प्रत्याभूति गर्न सके मात्र लोकतन्त्र सार्थक हुने बताउनुभएको छ । जननेता मदनकुमार भण्डारी र नेता जीवराज आश्रितको २८ औँ स्मृति...

नेपालमा सात हजार ३१६ संक्रमित थपिए, छ हजार ६४८ कोरोनामुक्त, १४५ को मृत्यु
-न्युजभित्तो

काठमाडौं, २ जेठ । नेपालमा कोरोनाभाइरसका सात हजार ३१६ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा १९ हजार ५३९ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी बिवरण अद्यावधिक गर्न आज आईतबार आयोजना गरेको पत्रकार...

अग्रपङ्क्तिमा खटिएका स्वास्थ्यकर्मीलाई सलाम छ : सभापति देउवा
-न्युजभित्तो

काठमाडौँ, २ जेठ  । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना महामारीमा दिनरात बिरामीका उपचारमा लागिपरेका चिकित्सक, नर्स, अन्य स्वास्थ्यकर्मी, एम्बुलेन्स चालकलगायत सबैप्रति कृतज्ञता व्यक्त गर्दै उच्च प्रशंसा गर्नुभएको छ । उहाँले फ्रन्टलाइनरको मेहनतले बिरामीमा आशाको किरण देखिएको सामाजिक सञ्जालमार्फत...

बाघको आक्रमणबाट चितवनमा एक महिला घाईते
-न्युजभित्तो

चितवन, २ जेठ । चितवनमा बाघको आक्रमणबाट एक महिला घाईते भएकी छिन । आज (आईतबार) दिउसो १२ः०० बजेको समयमा भरतपुर महानगरपालिका ८ स्थित बनदेबी सामुदायिक बनमा निउरो टिप्न गएकी एक महिला बाघको आक्रमणबाट घाईते भएकी हुन् । बाघको आक्रमणमा परि ४२...

बजेट अध्यादेशबाट आउँछ ? प्रधानमन्त्री ओली दिए जवाफ
-न्युजभित्तो

काठमाडौं,२ जेठ । आगामी आर्थिक वर्षका लागि वार्षिक बजेट पेश गर्न अब १३ दिन बाँकी छ। जेठ १५ मा प्रतिनिधिसभामा बजेट पेश गर्नुपर्ने भए पनि सरकारले हालसम्म संसद बजेटको अधिवेशनसमेत बोलाएको छैन। जसले गर्दा बजेट कुन प्रक्रियाबाट आउँछ भन्ने चासो...

महामारीविरुद्ध ‘एक्शन’मा मुख्यमन्त्री राउत
-न्युजभित्तो

धनुषा, २ जेठ । पछिल्लो समय बढ्दै गएको कोरोना सङ्क्रमणविरुद्ध प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउत एक्शनमा उत्रिनुभएको छ । बढ्दो अक्सिजनको माग र सङ्क्रमितको चापलाई हेर्दै मुख्यमन्त्री राउतले आज धनुषास्थित अक्सिजन प्लान्ट र कोभिड अस्पतालको स्थलगत अनुगमन...

आगामी बजेटबारे ओलीले भने– प्रतिनिधिसभा जिवितै छ
-न्युजभित्तो

 काठमाडौं,२ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाटै बजेट ल्याउने संकेत दिएका छन् । २७ वैशाखमा बसेको विषेश अधिवेशन अन्त्य गरेका प्रधानमन्त्री ओलीले ‘बजेट कसरी आउँछ’ भन्ने प्रश्नमा संसद् जिवितै रहेको प्रक्रिया दिएका छन् । आइतबार प्रधानमन्त्री कार्यालय सिंहदरबारबाट बाहिरिँदै...