राष्ट्रिय

जर्मनीले चार अर्ब ८० करोड अनुदान दिने
-न्युजभित्तो

काठमाडौँ, ३१ जेठ । सङ्घीय गणतन्त्र जर्मनीले नेपाल सरकारलाई वित्तीय तथा प्राविधिक सहयोगस्वरुप रु चार अर्ब ८० करोडभन्दा बढी अनुदान प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । नेपाल र जर्मनीबीच जारी द्विपक्षीय सहयोगअन्तर्गत आगामी सन् २०२३ सम्म प्राविधिक सहयोग तथा...

कर्णालीका १० जिल्ला अस्पताललाई स्वास्थ्य सामग्री
-न्युजभित्तो

काठमाण्डौँ, ३१ जेठ । आनी छोइङ डोल्मा फाउण्डेशन र प्रारम्भ सामाजिक संस्थाको संयुक्त सहयोगमा कर्णाली प्रदेशका १० जिल्ला अस्पताललाई विभिन्न प्रकारका स्वास्थ्य सामग्री वितरण गरिएको छ । कोभिड–१९ विरुद्धको अभियानस्वरुप दुवै संस्थाले कर्णालीका १० जिल्ला अस्पताललाई दुई÷दुई थानका दरले २०...

पर्सामा लक्ष्यको ३७ प्रतिशत ज्येष्ठ नागरिकले लगाए कोरोनाविरुद्धको खोप
-न्युजभित्तो

वीरगञ्ज, ३१ जेठ । पर्सामा लक्ष्यको ३७ प्रतिशत ज्येष्ठ नागरिकले मात्र कोरोना भाइरसविरुद्धको भेरो सेल खोप लगाएका छन् । सरकारले ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई कोरोना भाइरसविरुद्धको भेरो सेल खोप लगाउन गरेको निर्देशनानुसार पर्सामा गत शुक्रबार र शनिबार...

बागमती प्रदेशको पेट्रालियम ढुवानी आज पनि अवरुद्ध
-न्युजभित्तो

काठमाडौं,३१ जेठ ।  कोरोनाविरुद्धको खोप नपाएको भन्दै आन्दोलित ट्यांकर चालकहरुले बागमती प्रदेशको पेट्रोलियम ढुवानी दोस्रो दिन पनि अवरुद्ध गरेका छन् । उनीहरुले सोमबार पनि प्रदेशभर हुने आन्तरिक ढुवानी र बरौनी तथा अमलेखगञ्जबाट हुने ढुवानी रोकेको आयल निगमको बागमती प्रादेशिक डिपोले...

विपद्मा सतर्कता अपनाउन प्रशासनको आग्रह
-न्युजभित्तो

देउखुरी, ३१ जेठ। दाङसहित देशभर मनसुन शुरु भएसँगै बाढी तथा पहिराको जोखिम बढेको छ । बाढी पहिराको उच्च जोखिमलाई दृष्टिगत गर्दै विपद् प्रतिकार्यको योजना तयारी अवस्थामा राखिएको छ । सबै स्थानीय तहमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी रणनीतिक कार्ययोजना निर्माण...

प्रतिष्ठानले असार १ गतेदेखि ओपीडी सेवा शुरु गर्ने
-न्युजभित्तो

तुलसीपुर, ३१ जेठ । कोरोना भाइरस सङ्क्रमितको उपचार हुँदै आएको दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले सघन उपचार कक्ष (आइसियु) र बहिरङ्ग सेवा (ओपीडी) सञ्चालनमा ल्याउने भएको छ । कोरोना सङ्क्रमण तीब्र रुपमा फैलिएपछि अस्पतालले आइसियु र ओपीडी सेवा बन्द गरेर...

कोभिड रोकथामका लागि थप सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायलाई आह्वान 
-न्युजभित्तो

काठमाडौँ, ३१ जेठ । एम्नेस्टी इन्टरनेशनलले कोभिड–१९ को उपचार र रोकथामका लागि नेपाललाई थप अक्सिजन, कोरोनाविरुद्धको खोप र अत्यावश्यक मेडिकल सामग्रीको तत्काल आवश्यकता रहेको आँैल्याएको छ । एम्नेस्टी इन्टरनेशनलले आज प्रेस वक्तव्यमार्फत कोभिड–१९ को दोश्रो लहरलाई सामना गर्नुपरिरहेको कठिन अवस्थामा...

कांग्रेसको थप क्रियाशील सदस्यता विवरण सार्वजनिक
-न्युजभित्तो

काठमाडौँ, ३१ जेठ । नेपाली कांग्रेसको केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिले आज थप ३३ जिल्लाका ६५ स्थानको क्रियाशील सदस्यता नामावली पार्टीको वेबसाइट www.nepalicongress.org मार्फत सार्वजनिक गरेको छ । समितिको यही जेठ २९ गतेको निर्णयअनुसार आवश्यक प्रक्रिया पूरा गरेका क्रियाशील सदस्यताका...

शिक्षक र प्राध्यापकलाई बजेटमा विभेद गरिएको गुनासो
-न्युजभित्तो

काठमाडौँ, ३१ जेठ । नेपाली कांग्रेसको केन्द्रीय शिक्षा विभागले आगामी अर्थिक वर्षको बजेटमा निजामती, सार्वजनिक संस्थान र प्रतिष्ठानका कर्मचारीलाई प्रदान गरिने सेवा तथा सुविधाको तुलनामा शिक्षक तथा प्राध्यापकलाई दिइने सेवा एवं सुविधामा विभेद गरिएको भन्दै ध्यानाकर्षण भएको जनाएको छ...

धनगढीमा मोटरसाइकलको ठक्करबाट साइकल यात्रीको मृत्यु, दुई जना घाइते
-न्युजभित्तो

 धनगढी,३१ जेठ ।  धनगढीमा मोटरसाइकलले ठक्कर दिंदा साइकल यात्रीको मृत्यु भएको छ । आइतबार साँझ धनगढीको चौराहामा से ५ प २६७१ नम्बरको मोटरसाइकलले ठक्कर दिंदा घाइते भएका साधुराम डगौराको मृत्यु भएको हो । भजनी नगरपालिका–१ का साइकलयात्री डगौराको उपचारका क्रममा...