राष्ट्रिय

स्वास्थ्य मापदण्ड अपनाएर व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग
-न्युजभित्तो

काठमाडौँ, ४ असार । राष्ट्रिय व्यापार सङ्घले विश्व स्वास्थ्य सङ्गठनले तोकेको स्वास्थ्य मापदण्ड अपनाएर व्यापार व्यवसाय गर्न पाउनुपर्ने माग गरेको छ । सङ्घको टोलीले बिहीबार काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीलाई भेटेर कोभिड–१९ को बढ्दो सङ्क्रमणसँगै निषेधाज्ञा लम्बिँदै जाँदा व्यापार...

विद्यालयको जग्गामा किसानको आफूखुशी भोगचलन
-न्युजभित्तो

झापा, ४ असार । विद्यालयको नाममा रहेको जग्गा स्थानीय किसानले आफूखुशी भोगचलन गर्न थालेपछि विद्यालयहरूले आपत्ति जनाएका छन् । मेचीनगर नगरपालिका–८ मा रहेको आदर्श माध्यमिक विद्यालय र मेची विद्योदय प्राथमिक विद्यालयको नाममा दर्ता कायम रहेको जग्गा वर्षौँ अघिदेखि स्थानीय किसानले...

सेतीमा पानीको बहाव बढ्यो, सतर्क रहन आग्रह
-न्युजभित्तो

डोटी, ४ असार  । लगातारको वर्षाका कारण डोटीको सेती नदीमा पानीको बहाव बढेको छ । बहाव बढेकाले नदी आसपासका बस्तीमा खतरा बढेको भन्दै सचेत रहन जिल्ला प्रशासन कार्यालयले सबै नागरिकलाई आग्रह गरेको छ । डोटीको गोपघाट र दिपायलमा रहेको बाढी...

नेपालमा सहयोग गर्न बेलायती अभिनेताले थाले मौन अभियान
-न्युजभित्तो

लण्डन, ४ असार । अभिनेता, टेलिभिजन प्रस्तोता एवं लेखकका सुपरिचित बेलायती नागरिक ब्रायन ब्लेस्डले नेपालमा कोभिड रोकथाम र नियन्त्रणमा सहयोग पुगोस् भनेर रकम सङ्कलन अभियान थाल्नुभएको छ । ‘जीवनको सबैभन्दा गाह्रो चुनौती’का रूपमा उल्लेख गरिएको यो अभियानमा उहाँ २४ घण्टा...

“धारा ७६ (५) को प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्ने आधार हेर्ने अधिकार राष्ट्रपतिको मात्र हो”
-न्युजभित्तो

काठमाडौं, ३ असार । राष्ट्रपति कार्यालयले दलीय संरचनाको आधारमा प्रधानमन्त्री नियुक्ति हुने र सरकार गठन तथा सञ्चालन हुने कुरा नै संविधानले अंगिकार गरेको भन्दै कुनै एक दलबाट निर्वाचित सांसदले व्यक्तिगत रूपमा अर्को दलको नेतालाई प्रधानमन्त्रीमा समर्थन गर्न नसक्ने जवाफ...

पछिल्लो २४ घण्टामा एक हजार ७६८ थपिए, दुई हजार १४१ कोरोनामुक्त, ३९ को मृत्यु
-न्युजभित्तो

काठमाडौं, ३ असार । नेपालमा कोरोनाभाइरसका एक हजार ७६८ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा सात हजार ७११ नमूनाको आरटीपीसीआर परीक्षण गरिएकोमा एक हजार ७६८ जनामा सङ्क्रमणको पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज कोभिड १९ सम्बन्धी...

चितवनमा कोरोना संक्रमणबाट आज एकैदिन आठ जनाको मृत्यु, ५४ संक्रमित थपिए,
-न्युजभित्तो

चितवन,३ असार । चितवनका अस्पतालहरुमा आज एकैदिन आठ जना संक्रमितको मृत्यु भएको छ । चितवनका पाँचसहित अन्य जिल्लाको तीन गरी आठ जनाको निधन भएको हो । स्वास्थ्य कार्यालय चितवनको अनुसार मृत्यु हुनेमा भरतपुर अस्पतालमा ४ जना, चितवन मेडिकल कलेजमा २...

कोभिड–१९ को महामारीबाट प्रभावित करदातालाई विशेष छुट
-न्युजभित्तो

काठमाडौँ, ३ असार । काठमाडौँ महानगरपालिकाले कोभिड–१९ को महामारीबाट प्रभावित करदातालाई विशेष कर छुट दिने भएको छ । आव २०७८-७९को नीति तथा कार्यक्रम सार्वजनिक कार्यक्रममा कोभिड–१९ महामारीबाट प्रभावित करदातालाई विशेष कर छुटको व्यवस्था गर्ने जनाइएको हो । “यसका लागि बहालमा...

काँग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु
-न्युजभित्तो

काठमाडौँ, ३ असार । नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक सुरु भएको छ । पार्टी कार्यालय सानेपामा दुई बजेका लागि बोलाइएको बैठक साढे ३ बजेदेखि सुरु भएको हो । बैठकले शनिबार पदाधिकारी बैठकबाट संशोधन गरिएको महाधिवेशन कार्यतालिका थप संशोधनसहित पारित गर्नेछ...

प्रजातन्त्रका सेनानीको नाममा सभाहल
-न्युजभित्तो

चितवन,३ असार । नेपाली काँग्रेस चितवनले प्रजातन्त्रका सेनानी एबं नेपाली काँग्रेस चितवनका सल्लाहाकार महेश्वरलाल श्रेष्ठको नाममा पार्टी कार्यालयमा रहेको सभाहलको नामाकरण गरेको छ । श्रेष्ठको निधन भएको १३ औं दिनको पूण्य तिथिको अबसरमा आयोजीत श्रद्धान्जली सभामा काँग्रेस पार्टी कार्यालयमा...