राष्ट्रिय
काठमाडौँ : नेपाल विद्युत प्राधिकरणले यही असार १३ गतेदेखि १९ गतेसम्म विद्युत कटौती हुनसक्ने जनाएको छ । शनिवार एक सूचना प्रकाशन गर्दै प्राधिकरणले राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी आयोजनालाई राष्ट्रिय प्रशारण लाइनमा जोड्न लागेकोले खिम्ती लामोसाँघु १ सय ३२ केभी...
सोलुखुम्बु : सोलुदूधकुण्ड नगरपालिकाले स्थानीय पाठ्यक्रम बनाएको छ । नगरपालिकाको भूगोल, पहिचान, जातजाति, भाषाभाषी, खानपान, रहनसहन, मौसम, पर्यटन, प्राकृतिक सम्पदा, कृषि, स्वास्थ्य, शिक्षा, रोजगारजस्ता विषयलाई समावेश गरेर स्थानीय पाठ्यक्रम बनाएको नगरपालिकाले जनाएको छ । पाठ्क्रम निर्माण समितिका संयोजक एवं सोलुखुम्बु...
बलेवा : बागलुङको गलकोट नगरपालिकामा रहेको एक दुर्गम स्वास्थ्य एकाइमा अक्सिजनसहितको स्वास्थ्य सेवा उपलब्ध भएपछि स्थानीयवासी हर्षित बनेका छन् । गलकोट–४ मा रहेको स्वास्थ्य एकाइमै अक्सिजनसहितको सेवा शुरु गरिएको हो । गाउँघर क्लिनिकबाट स्तरोन्नति भएको बौर सामुदायिक स्वास्थ्य एकाइमा अक्सिजन...
काठमाण्डौं, १२ असार । मनसुनी वायुको प्रभावले देशका अधिकांश भागमा सामान्यदेखि पूर्ण बदली रहनाका साथै कतिपय स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी वायुसँगै देशको दक्षिणी भूभाग नजिक मनसुनी...
डोटी, : अछामको मङ्गलसेन नगरपालिकाले आर्थिक वर्ष २०७८÷७९ का लागि रु ५३ करोड ५८ लाख २४ हजार ४२३ को बजेट प्रस्तुत गरेको छ । ‘नगर विकासको आधार, कृषि, पर्यटन र पूर्वाधार’ भन्ने मुल नाराका साथ सातौँ नगरसभामा उपप्रमुख सरिता उपाध्यायले...
काठमाडौं : पछिल्लो पटक २०१८ सेप्टेम्बरमा युइएफए नेसन्स लिगको समूह चरणमा पोर्चुगलसँग इटली १–० ले पराजित भएको थियो । त्यसयता रोबर्टो म्यान्सिनीको प्रशिक्षणमा रहेको टोलीले कुनै खेल हारेको छैन । युरोकपमा समूह चरणका सबै खेल जितेर इटली अन्तिम १६...
सुर्खेत : कर्णाली प्रदेशसभाको जारी आठौँ अधिवेशन अन्तर्गतको १२ औँ बैठक कार्यसूचीमै प्रवेश गर्न नपाई अवरुद्ध भएको छ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसद अवरुद्ध गरेको हो । सदन नै चल्न नसकेर तेस्रो पटकसम्म स्थगित गरिएको बैठक आज...
चितवन, : कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण विभिन्न जिल्लामा गरिएको निषेधाज्ञाले चितवनका दुग्ध किसानहरु मारमा परेका छन् । डेरी उद्योगहरु दूध खपत नगरेपछि स्थानीयस्तरमा संचालित सहकारीहरुले पनि दूध संकलन गर्न छोडेको थियो । जसले गर्दा किसानहरुको दूध खेर गएको...
डोटी : अछामको मङ्गलसेन नगरपालिकाले आर्थिक वर्ष २०७८-७९ का लागि रु ५३ करोड ५८ लाख २४ हजार ४२३ को बजेट प्रस्तुत गरेको छ । ‘नगर विकासको आधार, कृषि, पर्यटन र पूर्वाधार’ भन्ने मुल नाराका साथ सातौँ नगरसभामा उपप्रमुख सरिता...
काठमाडौँ,: स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बाढीपहिरो प्रभावित क्षेत्रका सर्वसाधारणलाई कोरोना भाइरसविरुद्धको खोप लगाउन प्राथमिकता दिने निर्णय गरेको छ । नवनियुक्त मन्त्री कृष्णगोपाल श्रेष्ठले पदभार ग्रहण गर्दैै उक्त निर्णय गर्नुभएको हो । उहाँले चाँडै नै कोभिड–१९ विरुद्धको खोप ल्याएर देशभर रोकथाम...













