राष्ट्रिय

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीको कार्यालयमा तालाबन्दी
-न्युजभित्तो

धरान,१६ असार । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका पदाधिकारीको कार्यालयमा तालाबन्दी गरिएको छ । दुई सातादेखि आन्दोलनरत संयुक्त संघर्ष समितिले उपकुलपति, रेक्टर, रजिष्ट्रार र अस्पताल निर्देशकको कार्यालयमा बुधबार बिहान तालाबन्दी गरेका हुन् । प्रतिष्ठानको आय व्यय विवरण सार्वजनिक गर्नुपर्ने,...

तोलामै ६०० रुपैयाँले घट्यो सुनको मूल्य
-न्युजभित्तो

काठमाडौँ, १६ असार । बुधबार नेपाली बजारमा सुनको मूल्य ६०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ६०० रुपैयाँले घट्दै ९० हजार रुपैयाँमा झरेको हो । गत मंगलबार सुन प्रतितोला एक सय रुपैयाँले घट्दै ९०...

गोल्डेन बुटका यी दाबेदार, जसलाई प्रशिक्षकले खेलेर खान्नस् भनेका थिए
-न्युजभित्तो

काठमाडौं, १६ असार ।  जब प्याट्रिक सिकले ५० यार्ड परबाट गरेको प्रहार स्कटल्यान्डको पोस्टभित्र छिर्यो, तब सबै आश्चर्य चकित बने । तर, युरोकपमा चेक गणतन्त्रले गरेको यो पहिलो आइकोनिक गोल भने होइन । सन् १९७६ मा एन्टोनिन पानेन्काले उत्कृष्ट...

पोखरा महानगरपालिकाले बनायो १३७ किमी कालोपत्र सडक
-न्युजभित्तो

कास्की, १६ असार । स्थानीय तह स्थापनापछि जनप्रतिनिधि निर्वाचित भएर आएको चार वर्षको अवधिमा पोखरा महानगरपालिकाले १३७ किमी सडक कालोपत्र गरेको छ । सडक पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेको महानगरपालिकाले विकटलाई निकट ल्याउने भन्दै ‘कनेक्टिङ रोड’को अवधारणाअनुसार सडक कालोपत्र र...

एमाले महाधिवेशन आयोजक कमिटी भंग, केन्द्रीय कमिटी क्रियाशील, स्थायी कमिटीमा आठ नेता थपिए
-न्युजभित्तो

काठमाडौं, १६ असार । नेकपा एमालेको महाधिवेशन आयोजक कमिटी भंग भएको छ । अब एमालेका कामकारवाही केन्द्रीय कमिटीकै नामबाट सन्चालन हुने भएका छन् । बुधवार बसेको महाधिवेशन आयोजक कमिटीको बैठकले नेकपा एकतापछि स्थायी कमिटीमा समेटिएका एमालेका चार र माओवादीका चार...

चितवनमा भिडभाड हुने सरकारी कार्यालय बार अनुसार खुल्ने, अटो र ट्याक्सीमा जोर बिजोर
-न्युजभित्तो

चितवन, १६ असार । चितवनमा पर्सिदेखि सबै सरकारी कार्यालयमा सेवा प्रवाह हुने भएको छ । चितवनमा जारी निषेधाज्ञालाई खुकुलो बनाउँदै प्रशासनले यस्तो निर्णय गरेको हो । जनस्वास्थ्यका निर्धारित मापदण्ड अनिवार्यरुपमा पालना गर्ने सुनिश्चितता गरी सेवा प्रवाह गर्न निर्देशन दिइएको प्रशासनले...

चितवनमा कारागारभित्रै काेराेनाबाट थुनुवाकाे मृत्यु भएपछि उच्च सतर्कता
-न्युजभित्तो

चितवन, १६ असार । कारागार कार्यालयमा कोरोना भाइरसको सङ्क्रमणका कारण एक थुनुवाको मृत्युपछि उच्च सतर्कता अपनाइएको छ । कार्यालयका प्रमुख कमलप्रसाद काफ्लेका अनुसार यही असार १४ गते नवलपुरबाट ल्याइएका थुनुवाको कारोनाका कारण मृत्यु भएपछि उच्च सतर्कता अपनाइएको हो । कारागार...

गल्ती महसुस भएको छ, आइन्दा यस्तो गर्दिनँ : शिक्षामन्त्री श्रेष्ठ
-न्युजभित्तो

काठमाडौं, १६ असार । शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले राष्ट्रिय मानव अधिकार आयोगसमक्ष गल्ती महसुस भएको बताएका छन् । जातीय विभेदलाई प्रश्रय दिएको आरोप लागेका श्रेष्ठलाई आयोगले आयोगको कार्यालयमा बोलाएर स्पष्टीकरण मागेको थियो । आयोग पदाधिकारीहरुसँगको छलफलमा मन्त्री श्रेष्ठले गल्ती गरेको महसुस भएको...

संसद् दिवस : संसद्लाई जीवन्त र जनमुखी बनाउन जोड
-न्युजभित्तो

काठमाडौँ, १६ असार । कोभिड–१९ संक्रमण र अस्थिर राजनीतिक कारण यस वर्ष पनि संसद् दिवस विज्ञप्तिमार्फत नै स्मरण गरिएको छ । नेपालको इतिहासमा पहिलो संसदीय निर्वाचनपछि २०१६ असार १६ गते संसद्को पहिलो बैठक मध्यरातमा प्रारम्भ भएको थियो । उक्त ऐतिहासिक...

संवैधानिक इजलासमा सरकारी वकिलको बहस जारी
-न्युजभित्तो

काठमाडौं, १६ असार । प्रतिनिधिसभा विघटन बिरुद्ध परेको रिटमा संवैधानिक इजलासमा सरकारी वकिलको बहस आज पनि जारी छ । बुधवार सरकार पक्षबाट सह–न्यायाधिवक्ता गोपाल प्रसाद रिजालले बहस शुरु गरेका छन् । उनलाई १५ मिनेट समय दिइएको छ । बुधवार ५५...