राष्ट्रिय

चाँगुनारायणमा ‘वचत खाता छोरीको, सुरक्षा जीवन भरिको’ कार्यक्रम प्रभावकारी
-न्युजभित्तो

भादगाउँ, १९ असार । चाँगुनारायण नगरपालिका–९ ताथलीस्थित गणेश माध्यमिक विद्यालयमा कक्षा सातमा अध्ययनरत अनामिका छुंकाको नेपाल बैंकमा रहेको खातामा चार हजार बढी रकम जम्मा भइसकेको छ । त्यस्तै देवी माध्यमिक विद्यालयलमा कक्षा १० मा अध्ययनरत सुनीता झाङ्गजुको पनि सोही...

टोखाको वजेट पारित, कांग्रेसद्धारा बैठक बहिस्कार
-न्युजभित्तो

काठमाडौँ, १९ असार । टोखा नगरपालिकाले आर्थिक वर्ष २०७८÷०७९ को नीति, कार्यक्रम तथा वजेट पारित गरेको छ । टोखाले असार ९ गते नवौँ नगरसभाको पहिलो बैठकमा आव २०७८÷०७९ का लागि प्रस्तुत गरेको रु एक अर्ब ८९ करोड ९४ लाख ७६...

पूर्वी चितवनमा शनिबार विहान एक पुरुषको शव फेला
-न्युजभित्तो

चितवन, १९ असार । पूर्वी चितवनमा आज बिहान एक जनाको शव फेला परेको छ । अन्दाजी ४५ वर्षको पुरुष व्यक्ति आज बिहान मृत अबस्थामा भेटिएको इलाका प्रहरी कार्यालय टाँडीले जनाएको छ । कार्यालयका प्रमुख प्रहरी नायव उपरिक्षक इन्द्र वहादुर रानाका अनुसार...

धादिङमा पहिरो : पाँचवटा गाडी पुरिए, दुई जना मृत्यु ६ जना घाइते
-न्युजभित्तो

काठमाडौं,१९ असार । पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर १० जवाङ खोलामा पहिरोमा पाँच वटा सवारी साधन पुरिँदा दुई जनाको मृत्यु भएको छ । अन्य ६ जना घाइते भएका छन् । ना ८ ख ४५४० नम्बरको ट्रकमा रहेका...

यी क्षेत्रमा आज भारी वर्षाः सतर्कता अपनाउन अपिल
-न्युजभित्तो

काठमाडौँ, १९ असार । देशभर हाल मनसुनी वायुको सक्रिय प्रभाव तथा तराई भू–भाग नजिक मनसुनी न्यून चापीय रेखा रहेकाले देशभर सामान्यदेखि पूर्ण बदली रहनुका साथै अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान...

अविरल वर्षाका कारण जनकपुरधाम उपमहानगरपालिका जलमग्न
-न्युजभित्तो

जनकपुरधाम, १९ असार  । अविरल वर्षाले जनकपुरधाम उपमहानगरपालिका जलमग्न भएको छ । उपमहमानगरपालिकाद्वारा निर्माण गरिएको ढलमा पानी निकास हुन नसक्दा घर घरमा पानी पसेर जनजीवन कष्टकर बनेको छ । ढलमा पानी निकास अवरूद्ध हुँदा भानु, कदम , रामानन्द चोक, सरकारी...

दुई वर्ष मुनिका बच्चा छाडेर बिदेश जान अनुमति नदिइने
-न्युजभित्तो

चितवनः रत्ननगर नगरपालिकाको नवौं नगर सभा बजेट, नीति तथा कार्यक्रम सहित १७ वटा महत्वपूर्ण प्रस्ताब पारित गर्दै सम्पन्न भएको छ । यही असार ६ गते सौराहामा उद्घाटन गरिएको नगर सभा अन्तर्गत विभिन्न चरणमा बजेट, नीति तथा कार्यक्रम सहित महत्वपूर्ण...

नारायणगढ–मुग्लिन सडकमा तीन दिन देखि पहिरै पहिरा
-न्युजभित्तो

चितवनः निरन्तरको वर्षा सगैं पहिरी खस्दा नारायणगढ–मुग्लिन सडक खण्ड तीन दिन देखि अबरुद्ध हुँदै आएको छ । बिहिबार र शुक्रबार केही समय सडक खुलाउन सकीएको भए पनि अन्य समय पहिरोले सडक अबरुद्ध रहेको हो । डिभिजन सडक कार्यालय चितवनका सूचना...

२२२९ संक्रमित थपिए, ३४ जनाको मृत्यु
-न्युजभित्तो

काठमाडौँ, १८ असार । शुक्रबार थप २ हजार २९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यस दिन कुल १० हजार ५९६ जनाको नमूना परीक्षण गरिएको थियो। ६ हजार ५...

तीजगीत ‘हान्छु तिम्लाई लौरीले’ बजारमा
-न्युजभित्तो

काठमाडौँ, १८ असार । बाल कलाकार कमला घिमिरे र खेम सेञ्चुरीको स्वरमा रहेको तीजगीत ‘हान्छु तिम्लाई लौरीले’ बजारमा आएको छ । गीतलाई शुभारम्भ डिजिटल म्युजिक नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । गीतमा शब्द सङ्कलन नेत्र अर्याल र सङ्गीत सेञ्चुरीको...