राष्ट्रिय

बकर इदको कारण भरतपुर अस्पतालको ओपिडि सेवा वन्द
-न्युजभित्तो

भरतपुर, ६ साउन । भरतपुर अस्पतालको ओपिडि सेवा आज बन्द हुने भएको छ । इस्लाम धर्माबलम्बीहरुले मनाउने बक्र ईज (ईद उल अजहा) को अवसरमा सार्वजनिक विदा भएकोले ओपिडिसेवा बन्द गरिएको हो । अस्पतालले एक सूचना प्रकाशित गरी साउन ६ गते...

सुदृढ एकताले राष्ट्रिय भावनालाई अझ बलियो बनाउँछ : राष्ट्रपति भण्डारी
-न्युजभित्तो

काठमाण्डौं, ६ साउन । राष्ट्रपति विद्यादेवी भण्डारीले सामाजिक विविधताभित्रको सुदृढ एकताले नै राष्ट्रिय भावनालाई अझ बलियो बनाउन योगदान गर्ने विश्वास लिनुभएको छ । मुस्लिम समुदायको महान् पर्व इद उल अज्हा (बकर इद) का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका नेपाली...

कांग्रेसमा ‘डिजिटल भोटिङ’ गर्न सकिने व्यवस्था
-न्युजभित्तो

काठमाडौँ, ५ साउन ।  नेपाली कांग्रेसले कोरोना महामारी रहिरहेको अवस्थामा ‘डिजिटल भोटिङ’ को आफ्नै आन्तरिक प्रविधिको विकास र सुनिश्चितता गरेको छ । कांग्रेसको केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागले पार्टीले आवश्यक ठहर गरेर निर्णय गरेको अवस्थामा हालै उक्त प्रविधिको विकास...

२४ घण्टामा १५९५ जना निको हुँदा ३१०८ संक्रमित थपिए
-न्युजभित्तो

काठमाडौँ, ५ साउन । पछिल्लो २४ घण्टामा १३ हजार १३५ जनाको स्वाब परीक्षण हुँदा ३१०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोही अवधिमा २५ जनाले ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा १५९५...

सरकार बदलियो, प्रवृत्ति बदलिएन : मन्त्रालय भागबन्डामा देउवालाई सकस
-न्युजभित्तो

काठमाडौँ, ५ साउन । सरकार बदलियो, पात्र बदलिए तर प्रवृत्ति भने नबदलिने नेपालको राजनीतिको पुरानै रोग हो । प्रधानमन्त्री शेरबहादुर देउवालाई गठबन्धन दलहरूबीच मन्त्रालय भागबन्डा गर्न सकस परेको छ । यस्तो सकस यसअघि ओली सरकारलाई पनि भएको थियो । एउटै...

‘सहकारीलाई प्राथमिकतामा राखेर खोप दिन्छौँ’: गृहमन्त्री
-न्युजभित्तो

काठमाडौँ, ५ साउन । गृहमन्त्री बालकृष्ण खाँणले बैंक तथा वित्तीय क्षेत्र जत्तिकै महत्व रहेको र किसानसम्म प्रत्यक्ष जोडिएको सहकारी क्षेत्रलाई सरकारले खोपमा प्राथमिकता दिने बताउनुभएको छ । राष्ट्रिय सहकारी महासङ्घको टोलीसँग सोमबारको भेटमा उहाँले सरकारले अहिले सबै जनताको स्वास्थ्यलाई महत्व...

रंगशाला निर्माणमा मलेशियाबाट नेपालीहरुको आर्थिक सहयोग
-न्युजभित्तो

चितवन,५ साउन । भरतपुरको रामपुरमा निर्माणाधिन गौतमवुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालालाई मलेशियाबाट नेपालीहरुले सहयोग गरेका छन् । मलेशियास्थित सामसुङ इलेक्ट्रोनिक्स कम्पनीमा कार्यरत नेपालीहरुले रंगशाला निर्माणका लागि ४ लाख ३ हजार २८८ रुपैयाँ आर्थिक सहयोग गरेका हुन् । उनीहरुले धुर्मुस सुन्तली फाउण्डेशनको...

एमाले अध्यक्ष ओलीलाई भेट्न बालकोट पुगे विप्लव
-न्युजभित्तो

काठमाडौँ५ साउन ।  नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) बीच भेटवार्ता भएको छ । भेटका लागि महासचिव चन्द, नेताहरू खड्गबहादुर विश्वकर्मा प्रकाण्ड र धमेन्द्र बस्तोलालाई लिएर ओली निवास बालकोटमा पुगेका थिए...

डोटीमा मतदाता नामावली अद्यावधिक शुरु
-न्युजभित्तो

डोटी,५ साउन । जिल्ला निर्वाचन कार्यालयले जिल्लामा मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्य शुरुआत गरेको छ । कार्यालयले यहाँका नौवटै स्थानीय तहमा नागरिकलाई आफ्नो नामावली दर्ता, जन्ममिति सच्याउन तथा स्थान परिर्वतनका लागि कार्यालयमा प्रमाणसहित आउन आग्रह गरेको छ । कार्यालयले यहाँका...

सप्तरीमा हत्या आरोपमा पाँच जना पक्राउ
-न्युजभित्तो

सप्तरी,५ साउन । सप्तरीको खडक नगरपालिका–९ का ७० वर्षीय दाउद मियाँको हत्यामा संलग्न रहेको अभियोगमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। हत्या आरोपमा प्रहरीले सप्तरीको खडक नगरपालिका–९ का ३२ वर्षीय नजबुल मियाँ, सोही ठाउँका ६० वर्षीय रफु भनिने रफुवा मियाँ,...