राष्ट्रिय

नेपाली कांग्रेस भरतपुर महानगरको सभापतिमा वचन कार्कीले उम्मेदवारी घोषणा
-न्युजभित्तो

चितवन, ७ साउन। नेपाली कांग्रेसको १४औं महाअधिवेशन जति जति नजिकिँदै छ, त्यति नेताहरुबीच नेतृत्व हत्याउने रणनीति तयारी हुँदै गईरहेको समयमा भरतपुर महानगर समितिको सभापति पदमा वचन कार्कीले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । आज ( बिहिवार ) भरतपुरको सिजि ल्यान्डमार्कमा...

साउने रमझममा हरियो चुराको बजार
-न्युजभित्तो

महोत्तरी, ७ साउन । बर्खाकालको साउन महिना मिथिलानी ९मिथिलाका नारी० का लागि विशेष हुन्छ । मैथिल हिन्दू परम्परामा साउन भगवान् शिवको प्रिय महिना मानिने विश्वासले मिथिलानीका लागि विशेष बन्दै आएको हो ।साउनमै पनि सोमबारको त अझ विशिष्ट महत्व छ...

रसुवा नाकाबाट चिनियाँ सवारी साधनको आयात बढ्दो
-न्युजभित्तो

रसुवा, ७ साउन । नेपालको उत्तरीनाका रसुवागढीबाट चिनियाँ सवारी साधनको आयातमा क्रमशः वृद्धि हुँदै गएको छ । गत आर्थिक वर्ष २०७७र७८ मा आयात सामग्रीको विवरण दिँदै रसुवा भन्सार कार्यालय टिमुरेले चीनमा निर्मित सानाठूला ५६८ सवारी साधन नेपाल भित्रिएको र...

वैकल्पिक बाटो नहुँदा बन्चरेडाँडामा फोहर व्यवस्थापन गर्न समस्या
-न्युजभित्तो

काठमाडौं,७ साउन । वैकल्पिक बाटो निर्माण नहँुदासम्म निर्माणाधीन दीर्घकालीन फोहर व्यवस्थापन केन्द्र बन्चरेडाँडामा तत्काल फोहर विसर्जन गर्न नसकिने भएको छ । काठमाडौँ उपत्यकाको १८ स्थानीय तहको फोहरको दीर्घकालीन व्यवस्थापन गर्ने भन्दै केन्द्र सरकाले दुई वर्ष अघिदेखि धादिङ र नुवाकोट जिल्लाको...

गोलीको खोका सहित भरतपुर महानगरमा एक जना मृत अबस्थामा फेला
-न्युजभित्तो

चितवन,७ साउन । भरतपुर महानगरपालिका-१७ शारदानगरमा एक पुरुष मृत अबस्थामा फेला परेका छन् ।  वस्तीबाट करिब ३ सय मिटर परको सिमलडाँडा नहरमा शव भेटिएको हो । भरतपुर महानगरपालिका वडा नम्वर १७ मा पर्ने सो स्थानमा अन्दाजी ३० वर्षिय ती युवाको...

विषाक्त मदिरा प्रकरण : मजदुरले खाएको खाना र मदिरा परीक्षणका लागि पठाइँदै
-न्युजभित्तो

बलेवा, ७ साउन । विषक्त मदिरा सेवन गरेपछि बिरामी परेका चार जनाको मृत्यु भएको घटनामा अनुसन्धानका लागि घटनास्थल पुगेको प्रहरी सदरमुकाम फर्किएको छ । गलकोट नगरपालिका–७ मल्म पुगेको प्रहरी नायब उपरीक्षक इकवाल हवारीको पाँच सदस्यीय टोली घटनास्थलको स्थलगत अनुसन्धान गरेर...

एकता प्रस्तुत गर्न सकेमात्र पुष्पलालप्रति सच्चा सम्मान हुन्छः मुख्यमन्त्री पौडेल
-न्युजभित्तो

मकवानपुर, ७ साउन । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले विभाजित मानसिकताबाट नभई कम्युनिष्ट आन्दोलनको मूल प्रवाहीकरणमा अन्य मित्र शक्तिलाई समेत समाहित गरेर अघि बढेमात्र पुष्पलालप्रति सही सम्मान व्यक्त हुने धारणा राख्नुभएको छ । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको...

गोर्खाहरूले आफ्नो माग पूरा गर्न थाले रिले अनशन
-न्युजभित्तो

लण्डन, ७ साउन । पटक–पटकको आग्रहमा पनि आफ्ना माग पूरा नगरेको भन्दै गोर्खाहरूले बेलायतमा रिले अनशन शुरु गरेका छन् । गोर्खा सत्याग्रह संयुक्त सङ्घर्ष समितिको नेतृत्वमा बुधबार दिउँसो १ बजेदेखि बेलायती प्रधानमन्त्रीको कार्यालय टेन डाउनिङ स्ट्रिटमा अनशन थालिएको छ...

नहरमा डुबेर दुईको मृत्यु
-न्युजभित्तो

चितवन, ७ साउन । नहरमा डुबेर दुई जनाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–२ क्षेत्रपुरका १६ वर्षीय अङ्कित जोशी र १४ वर्षीय विवेक शर्माको नहरमा डुबेर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बुधबार करिब ४ बजेको समयमा...

थप २,८३८ जनामा कोरोना संक्रमण, ३० जनाको मृत्यु
-न्युजभित्तो

काठमाडौं,६ साउन । पछिल्लो २४ घण्टामा देशभर १२ हजार ६१६ जनाको नमुना परीक्षण गर्दा २ हजार ८३८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समीर कुमार अधिकारीले सो जानकारी दिएका हुन्...