सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनमा कोरोना संक्रमणबाट आज तीन जनाको मृत्यु


  •    न्युजभित्तो/१० श्रावण २०७८, आईतवार १५:०९ 
  • चितवन, १० साउन । चितवनमा कोरोना संक्रमणबाट आज तीन जनाको मृत्यु भएको छ ।

    स्वास्थ्य कार्यालय चितवनको अनुसार चितवनको एक जना, नवलपुरको एक जना र कास्कीको एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।
    भरतपुर अस्पतालमा तीन जनाको नै मृत्यु भएको छ । त्यसैगरी चितवनका विभिन्न अस्पतालबाट विगत २४ घण्टामा २७ जना कोरोना संक्रमित बिरामी डिस्चार्ज भएका छन् । चितवनका विभिन्न अस्पतालमा १९५ जना कोरोना संक्रमित बिरामीको उपचार भइरहेको छ । जसमध्ये आईसीयूमा ६६ जना, भेन्टिलेटरमा ९ जना, एचडीयूमा ४१ जना र ८८ जनाको जेनरल बेडमा उपचार भइरहेको छ । आईसीयूमा रहेका बिरामी मध्ये सबैभन्दा धेरै चितवन मेडिकल कलेजमा २७ जनाको उपचार भइरहेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बढ्दो तापक्रमसँगै हिमालय देशहरुमा भौगर्भिक विपद्को जोखिम
    विद्यालयको पहुँचमै छैनन् २७ हजार बालबालिका
    जिप सफारीका लागि निकुञ्जभित्रको सडकमा झाडी पन्छाइँदै
    • चितवनमा ९२ जनामा डेङ्गु सङ्क्रमण, एक सय ९१ जनामा स्क्रफ्ट टाइफस
    • कृष्णभिरमा सडक सञ्चालनसँगै खुशी छन् चालकहरु 
    • ‘चित्वन स्पाईसी हर्ब’ को औपचारिक उद्घाटन
    • प्रसूति बिदा आमालाई छ महिना, बुबालाई ४२ दिन दिने प्रस्तावसहितको विधेयक

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.