दासढुंगामा यस्तो बन्दैछ अन्तर्राष्ट्रियस्तरको पार्क (भिडियो सहित फोटो फिचर)
न्युजभित्तो/२८ श्रावण २०७८, बिहीबार १७:३८
चितवन, २८ साउन । दासढुंगालाई राजनीतिक तीर्थस्थलसहितको पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको छ । सरकारले उक्त स्थानको दीर्घकालिनन रुपमा विकास गर्ने योजनाका साथ डिपिआर तयार गरेको छ । उक्त डिपिआर अनुसार दासढुंगामा मदन आश्रित स्मृति पार्कमा यस्तो संरचनाहरु बन्नेछन् । हेर्नुहोस् फोटो र भिडियोमा ।