राष्ट्रिय

चितवनमा आज ९७ जनामा कोरोना संक्रमण, एकको मृत्यु
-न्युजभित्तो

चितवन, ११ भदौं । चितवनमा आज ९७ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा गरिएको पीसीआर परीक्षणबाट ७८ तथा एन्टिजेनबाट १९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । स्वास्थ्य कार्यालय चितवनको अनुसार भरतपुर महानगरपालिकामा ५९ जना,...

नारायणगढ–मुग्लिन सडक भासिए पनि यातायात अवरोध छैन
-न्युजभित्तो

चितवन, ११ भदौ । नारायणगढ–मुग्लिन सडक खण्डको चौधकिलोमा सडक भासिए पनि सवारी आवागमनमा कुनै अवरोध भएको छैन । सो क्षेत्रमा सडक फराकिलो भएकाले दुईतर्फी यातायात सञ्चालनमा कठिनाइ नभएको डिभिजन सडक कार्यालयले जनाएको छ । सामाजिक सञ्जाल र केही सञ्चारमाध्यममा आएझँै...

बाढी–पहिरोको क्षतिबारे छलफल गर्न गृहमन्त्री र सुरक्षा प्रमुखहरुको बैठक बस्दै
-न्युजभित्तो

काठमाडौं,११ भदौं । अविरल वर्षाका कारण आएको बाढी र पहिरोका कारण भएको क्षतिबारे छलफल गर्न गृहमन्त्री बालकृष्ण खाणले बैठक बोलाएका छन् । गृह मन्त्रालयमा बस्ने बैठकमा सुरक्षा निकायका प्रमुखहरु र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सिइओ अनिल...

‘एसएमजी’ हतियार प्रकरण : छानबिन समिति’ले बुझायो प्रतिवेदन जङ्गी अड्डामा
-न्युजभित्तो

काठमाडौँ, ११ भदौं । चितवन स्थित सेनाको कालिबहादुर गणबाट चोरिएको स्वचालित सट मेशिन गन (एसएमजी) प्रकरणमा ट्विस्ट आएपछि सेनाले त्यसबारे छानबिन गरेको छ । काठमाडौँबाट चितवन गएको कोर्ट अफ इन्क्वायरी बोर्ड ‘छानबिन समिति’ले जङ्गी अड्डामा छानबिन प्रतिवेदन बुझाएको छ...

पूर्वी नवलपरासीमा पहिरो: एकै घरका तीन जना बेपत्ता, एक जना घाइते
-न्युजभित्तो

नवलपरासी ,११ भदौ। पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका–४ माथिल्लो चारघरेमा पहिरो जाँदा एकै परिवारका तीन जना बेपत्ता भएका छन् । पहिरोमा परी एक जना गम्भीर घाइते भएका छन् । चारघरेका हस्तबहादुर पुलामीको घरमाथिबाट पहिरो खस्दा ५० वर्षीया धनमाया पुलामी र उनका...

अपर बलेफी जलविद्युत् आयोजना अन्तिम चरणमा
-न्युजभित्तो

चौतारा, ११ भदौ । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–३ स्थित ३६ मेगावाट क्षमताको अपर बलेफी जलविद्युत् आयोजनाको निर्माण अन्तिम चरणमा पुगेको छ । निजी क्षेत्रबाट निर्माणाधीन सो आयोजनाको निर्माण कार्य ९७ प्रतिशत सम्पन्न भएको अपर बलेफी हाइड्रोपावर कम्पनीका अध्यक्ष उमेश कसजुले...

पोखरा महानगरका चार वर्षः अत्यावश्यक कानुनसँगै पूर्वाधार विकास
-न्युजभित्तो

गण्डकी, ११ भदौ । स्थानीय तहको निर्वाचन भै चुनिएका पदाधिकारीले चार वर्ष आफ्नो कार्यावधि सम्पन्न गरिसकेका छन् । लामो समयको स्थानीय तहको रिक्तताका अवस्थामा नेतृत्व सम्हालेका महानगर, उपमहानगर, नगर र गाउँपालिकाका प्रमुख, उपप्रमुख तथा वडाध्यक्ष र सदस्यहरू यतिखेर विभिन्न समस्या...

हवाई मार्गहुँदै जिल्ला बाहिरिनेलाई परिचय पत्र अनिवार्य
-न्युजभित्तो

सिमकोट, ११ भदौ । सिमकोट विमानस्थलले हवाई मार्गहुँदै जिल्ला बाहिरिने यात्रुलाई विवरण खुल्ने परिचय पत्र अनिवार्य गरेको छ । यसअघि परिचयपत्र नहुँदा पनि हवाई मार्गबाट जिल्लाबाहिर जान सकिन्थ्यो । विमानस्थलका प्रमुख मोहन गिरीले हवाई मार्गहुँदै जिल्ला बाहिरिँदा आफ्नो परिचय खुल्ने...

फार्मेसीमा औषधि नहुँदा प्रभावकारी भएन स्वास्थ्य बीमा कार्यक्रम
-न्युजभित्तो

चितवन, ११ भदौ । सरकारले बीमा कार्यक्रममार्फत सर्वसाधारणलाई एक हजारभन्दा बढी प्रकारका औषधि दिने भनिएपनि भरतपुर अस्पतालको फार्मेसीमा भने आधा औषधि पनि पाउन सकिँदैन । अस्पतालको फार्मेसी व्यवस्थित हुन नसक्दा यो समस्या आएको हो । एक महिनाअघिसम्म अस्पतालमा फार्मेसी पढेकालाई...

बागलुङका ठूला आयोजना : न काम, न कारबाही
-न्युजभित्तो

गलकोट, ११ भदौ । धौलागिरि अस्पतालको ‘सी’ ब्लक भवन निर्माण सुरुआत भएको आठ वर्ष बित्दासमेत सम्पन्न हुन सकेको छैन । यस अवधिमा निर्माण व्यवसायीलाई कारबाहीको माग गर्दै बागलुङका सांसद प्रधानमन्त्रीदेखि मन्त्रीलाई समेत भेट्नुभयो । प्रदेशसभा सांसद इन्द्रलाल सापकोटाले गण्डकी...