सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

खोप लगाउन नपाएको भन्दै वैदेशिक रोजगारीमा जाने युवाद्वारा विरोध प्रदर्शन


  •    न्युजभित्तो/१५ भाद्र २०७८, मंगलवार १५:०९ 
  • काठमाडौं,१५ भदौ । कोरोना भाइरस विरुद्धको खोप नपाएको भन्दै वैदेशिक रोजगारीमा जाने युवाले सडकमा प्रदर्शन गरेका छन् । वैदेशिक रोजगारीमा जानका लागि तयारी पूरा भइसकेपछि खोप लगाउन नपाएर जान अड्केका युवाले राजधानीमा खोप माग्दै प्रदर्शन गरेका हुन् ।

    उनीहरुले मंगलबार बिहानै माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् । विदेशमा रोजगार दिने देशहरुले खोप लगाउन अनिवार्य गरेपछि उनीहरुले खोपको माग गरेका हुन् ।

    घण्टौं लाइनमा बस्दा पनि खोप लगाउन नपाएपछि आक्रोशित हुँदै वाध्य भएर युवाहरु सडकमा निस्किएका हुन् ।

    महाराजञ्जस्थित नेपाल प्रहरीको २ नम्बर गणमा सोमबार राति ९ बजेदेखि लाइनमा बसेका उनीहरुलाई मंगलबार बिहान ५ बजे प्रहरीले खोप सकिएको भनेपछि उनीहरु सरकार विरुद्ध नारा लगाउँदै माइतीघर मण्डला पुगेका थिए ।

    यसअघि सरकारले वैदेशिक रोजगारीमा जानेहरुका लागि एक डोज मात्रै लगाए पुग्ने जोन्सन एण्ड जोन्सनको खोप लगाउने भनेको थियो ।

    रोजगारदाताले पनि जोन्सन एण्ड जोन्सनको खोपलाई मान्यता दिएका थिए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    राष्ट्रसङ्घ महासभामा भाग लिन विश्व नेताहरू न्युयोर्कमा, असोज ८ मा प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन गर्ने
    कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन
    साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी
    • दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति
    • हरेक तहले समाज रुपान्तरणका लागि सकारात्मक भूमिका खेल्नुपर्छः मन्त्री तामाङ
    • दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै
    • संविधानका लाभः सीमान्तकृतको प्रतिनिधित्वदेखि सामाजिक सुरक्षासम्म

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.