राष्ट्रिय

पूर्वी चितवन रत्ननगरको मुख्य सहरी क्षेत्रमा सिसी क्यामेरा जडान
-न्युजभित्तो

चितवन, २८ भदौ ।  पूर्वी चितवनको रत्ननगरको मुख्य सहरी क्षेत्रमा सिसी क्यामेरा जडान गरिएको छ । रत्ननगर नगरपालिका, स्थानीय व्यवसायी र इलाका प्रहरी कार्यालय रत्ननगरको सक्रियतामा क्यामेरा जडान गरिएको हो । रत्ननगरको टिकौली चोकदेखि तरकारी चोकसम्मको पाँच किलोमिटर सडकमा २२...

निपाह भाइरसप्रति सचेत रहन स्वास्थ्य मन्त्रालयको आग्रह
-न्युजभित्तो

काठमाडौं,२८ भदौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निपाह भाइरसको सङ्क्रमणप्रति सचेत रहन आग्रह गरेको छ । मन्त्रालयले भारतमा यस प्रकारको भाइरसको सङ्क्रमण देखिएकाले नेपालमा पनि फैलिन सक्ने भएकोले सचेत रहन आग्रह गरेको हो । मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले...

पर्सामा तस्कर समूहलाई नियन्त्रणमा लिन प्रहरीद्धार तीन राउण्ड हवाई फायर
-न्युजभित्तो

पर्सा,२८ भदौं । पर्सामा तस्कर समूहलाई नियन्त्रणमा लिन प्रहरीले तीन राउण्ड हवाई फायर गरेको छ । पटेर्वासुगौली गाउँपालिकाको फरहदवा नजिक पर्ने जंगलमा प्रहरीले हवाई फायर गरेको हो । अवैध रुपमा रुख कटान गरी सालको गोलिया मोटरसाइकलमा राखेर ल्याउँदै गरेका तस्कर...

नारायणगढमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-न्युजभित्तो

चितवन,२८ भदौं । ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । भरतपुर महानगरपालिका -३ नारायणगढको लायन्सचोकमा ट्रकको ठक्करबाट आज (सोमबार)बिहान १०:४५ बजे ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा रत्ननगर नगरपालिका १० का ३१ वर्षीय युदुराज पौडेलको मृत्यु भएको हो । ट्रकको ठक्करबाट गम्भीर...

नेकपा समाजवादी प्रदेश १ को संसदीय दलको नेतामा राई चयन
-न्युजभित्तो

काठमाडौं,२८ भदौं । नेकपा (एकीकृत समाजवादी) प्रदेश १ संसदीय दलको नेतामा राजेन्द्र राई चयन भएका छन् । सोमबार बसेको संसदीय दलको बैठकले राईलाई दलको नेता चयन गरेको हो । एमाले विभाजन भएसँगै निर्वाचन आयोगले नेकपा (एकीकृत समाजवादी) रोजेका १०...

चट्याङ लागेर पाकिस्तानमा १४ जनाको मृत्यु
-न्युजभित्तो

काठमाडौं,२८ भदौ । पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा रहेका दुई आवासीय भवनमा चट्याङ पर्दा कम्तीमा १४ जनाको मृत्यु भएको छ । अरु तीन जना घाइते भएका छन् । खैबर पख्तुनख्वा प्रान्तको पहाडी क्षेत्र तोर्जारमा यो घटना भएको हो । प्रान्तीय प्रवक्ता कामरान...

जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ
-न्युजभित्तो

गण्डकी, २८ भदौ । पिजी रियल स्टेट एण्ड जब लिङक नामक संस्था सञ्चालन गरी विभिन्न कम्पनीमा जागिर लगाइदिन्छु भन्दै ठगी गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । प्रतिव्यक्ति रु दुई हजार ५०० का दरले रकम उठाएर काममा नलगाई ठगी गरेको भन्ने...

सिंगापुरका जनक प्रकाशले काठमाडौंबाट ईपीएल खेल्ने
-न्युजभित्तो

काठमाडौं,२८ भदौ । सिंगापुर राष्ट्रिय टिमका अलराउण्डर जनक प्रकाशले काठमाडौं किंग्स एघारबाट भएरेष्ट प्रिमियर लिग (ईपीएल) खेल्ने भएका छन् । काठमाडौंले आइतबार सामाजिक सञ्जालमार्फत जनकले आगामी असोजमा हुने चौथो संस्करणको इपीएल खेल्ने जनाएको हो । २१ वर्षीय जनक प्रकाश दायाँ हाते...

तालिबानको नयाँ शिक्षा नीति सार्वजनिक, पुरुष शिक्षकले पर्दा पछाडिबाट पढाउन सक्ने
-न्युजभित्तो

 काठमाडौं, २८ भदौ। अफगानिस्तानको तालिबान सरकारले उच्च शिक्षा सम्बन्धी नीति सार्वजनिक गरेको छ । पहिलोपटक अफगानिस्तानमा शासन गर्दा महिला तथा बालिकाहरुलाई विद्यालय र विश्वविद्यालयको शिक्षामा प्रतिबन्ध लगाएको तालिबानले यसपटक भने महिलाहरूलाई शिक्षा लिन र रोजगारीमा प्रतिबन्ध नलगाउने जनाएको छ । महिला...

मेलम्ची पाँचपोखरी सडक सञ्चालनमा
-न्युजभित्तो

सिन्धुपाल्चोक, २८ भदौ । मेलम्ची नगरपालिकाले पहिरोका कारण अवरुद्ध मेलम्ची–पाँचपोखरी सडक सञ्चालनमा ल्याएको छ । जिल्लाका माथिल्लो भेग भोताङ, गुन्सा, मानेखर्क र थाङ्पालकोटलगायत पुग्नको लागि सहजता भएको छ । सडक खुलाइदिन नगरपालिकालाई थाङ्पालवासीले सामाजिक सञ्जालमार्फत सार्वजनिकरुपमा अपिलसमेत गरेका थिए । नगरपालिकाका...