राष्ट्रिय

मेयरज्यू ! बाटो कहिले बन्छ ?
-न्युजभित्तो

रामबहादुरथापा बागलुङ, १४ असोज । गएगुज्रेको सडकमा आउजाउ गर्दा हैरानी खेपेका स्थानीयवासीले गत मङ्गलबार गलकोट नगरपालिका–६ मा सडक अवरुद्ध पारे । यातायात नै रोक्नु जायज नभए पनि अति भएपछि विरोधमा उत्रनुपरेको उनीहरुको तर्क थियो । नगरप्रमुख भरत शर्मा गैरेको कार्यालय आउने...

राउटेको गणना अन्तिममा
-न्युजभित्तो

कर्णाली, १४ असोज । स्थानीय जनगणना कार्यालयले राउटेको गणना अन्तिम समयमा गर्ने तयारी थालेको छ । जङ्गलमा फिरन्ते जीवन बिताउने यस समुदायको गणना छुट्न वा दोहोरिन नदिन अभियानको अन्तिम समयमा गर्ने तयारी भएको हो । राउटेहरु हाल सल्यानको पश्चिमी क्षेत्र...

प्रतितोला रु २०० ले घट्यो सुनको मूल्य
-न्युजभित्तो

काठमाडौं,१४ असोज । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला रु २०० ले घटेको छ । छापावाल सुन बुधबार प्रतितोला रु ८८ हजार ९०० मा कारोबार भएको थियो । नेपाल सुन चाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार छापावाल सुनको मूल्य प्रतितोला...

बालुवाटारमा सर्वदलीय बैठक, एमाले अनुपस्थित
-न्युजभित्तो

काठमाडौं,१४ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा सर्वदलीय बैठक बसिरहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठक संसदको अवरोधलाई निकास दिने लगायतका विषयमा केन्द्रित छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकमा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरुलाई बोलाइए पनि नेकपा...

‘ए डिभिजन’ राष्ट्रिय फुटसल लिग : स्पोर्टस् क्यासल शीर्ष स्थानमा
-न्युजभित्तो

कास्की, १४ असोज । पोखरामा जारी ‘ए डिभिजन’ राष्ट्रिय फुटसल लिगमा घरेलु टोलीले आफ्नो शीर्षस्थानलाई कायमै राखेको छ । अखिल नेपाल फुटबल सङ्घको आयोजनामा यही असोज २ गतेदेखि पोखरा रङ्गशालाभित्रको बहुउद्देश्यीय कभर्ड हलमा जारी प्रतियोगिताअन्तर्गत बुधबारको खेलमा झरना स्पोट्र्स...

बिआरआई साहित्यिक सञ्जालमा नेपालको सहभागिता
-न्युजभित्तो

काठमाडौँ, १४ असोज । चीनले स्थापना गरेको बेल्ट एण्ड रोड इनिसियटिभ (बिआरआई)सँग सम्बन्धित साहित्यिक संस्था ‘लिटरेरी नेटवर्क अफ द बेल्ट एण्ड रोड’ (बेल्ट एण्ड रोड साहित्यिक सञ्जाल) मा नेपाल सहभागी भएको छ । चिनियाँ लेखक सङ्घ संस्थापक र नेपाल प्रज्ञा–प्रतिष्ठानसमेत...

महाकाली नदीमा झोलुङ्गे पुल निर्माण कार्य अघि बढाउन माग
-न्युजभित्तो

दार्चुला, १४ असोज । महाकाली नदीमा तुइन विस्थापनअन्तर्गत निर्माण हुनुपर्ने झोलुङ्गे पुल निर्माण कार्य अघि बढाउन नेपाली कांग्रेसले माग गरेको छ । व्यास गाउँपालिकाको वडा नम्बर २ जोड्ने मालघाट र वडा नम्बर ४ जोड्ने मलघट्टेमा तुइन विस्थापनअन्तर्गत झोलुङ्गे पुल...

लक्ष्यभन्दा ५८ करोड बढी राजस्व सङ्कलन
-न्युजभित्तो

विराटनगर, १४ असोज  । आन्तरिक राजस्व कार्यालय धरानले आर्थिक वर्ष २०७७÷७८ मा कूल रु दुई अर्ब ८७ करोड ५२ लाख राजस्व सङ्कलन गरी १२५ दशमलव ६३ प्रतिशत प्रगति हासिल गरेको छ । सो अवधिमा कार्यालयले कूल रु दुई अर्ब २८...

नेपालमा पछिल्लो २४ घण्टामा ११५७ जनामा कोरोना संक्रमण पुष्टि
-न्युजभित्तो

काठमाडौं,१३ असोज । पछिल्लो २४ घण्टामा देशभर एक हजार १५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १४ हजार ५४१ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा एक हजार  १५७ जनामा...

नेपाल प्रवेश गर्न पाएनन् ‘द भ्वाइस अफ नेपाल’ विजेता किरणले
-न्युजभित्तो

काठमाडौं,१३ असोज । ‘द भ्वाइस अफ नेपाल(३’ का विजेता किरण गजमेरलाई अध्यागमन विभागले त्रिभुवन विमानस्थलबाटै अमेरिका फिर्ता पठाएको छ । गजमेर ११ असोजमा कतार एअरको क्युआर ६५० नम्बरको विमानबाट त्रिभुवन विमानलस्थल ओर्लिएका थिए । उनलाई सोही दिन ‘डिपोर्ट’ गरिएको...