राष्ट्रिय

चितवन मेडिकल कलेजलाई स्वाब परीक्षणको अनुमती, दैनिक १२ सयको परीक्षण गर्ने क्षमता
-न्युजभित्तो

भरतपुर । चितवन मेडिकल कलेजलाई सरकारले कोरोना भाईरस (कोभिड १९) पत्ता लगाउन गरिने स्वाब परीक्षणको अनुमति दिएको छ । निजी क्षेत्रलाई पनि स्वाब परीक्षण गर्न दिने सरकारको नीति अनुसार कलेजलाई अनुमति दिईएको हो । कलेजले आईतबार एक विज्ञप्ति प्रकाशित गरी...

पछिल्लो २४ घण्टामा ४६८ जना कोरोना संक्रमित थपिए, कुल २६ हजार १९
-न्युजभित्तो

काठमाडौं । कोरोनाभाइरसका ४६८ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ११ हजार ४७ जनामा पीसीआर परीक्षण गरिएकोमा ४६८ जनामा सङ्क्रमणको पुष्टि भएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो चौबीस घण्टामा थपिएका...

सिन्धुपाल्चोकको लिदी पहिरामा मृत्यु भएका ११ को सनाखत
-न्युजभित्तो

सिन्धुपाल्चोक । जुगल गाउँपालिका–२ लिदीमा शुक्रबार बिहान गएको पहिरामा परी मृत्यु भएका ११ जनाको सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार मृत्यु हुनेमा पुरुष दुई, महिला चार र बालबालिका पाँच जना छन् । पहिरामा परेका २७ अझै बेपत्ता...

सर्वोच्च अदालतको सेवामा कटौती गर्ने निर्णय
-न्युजभित्तो

काठमाण्डौं । सर्वोच्च अदालतले कोभिड– १९ को सङ्क्रमण बढ्दै गएर न्यायाधीशका निजी सुरक्षाकर्मीमा समेत सङ्क्रमण देखिएपछि आगामी भदौ १५ गतेसम्मका लागि सेवा कटौती गर्ने भएकोे छ । अदालतले शुक्रबार सूचना जारी गरी बन्दीप्रत्यक्षीकरणको निवेदन दर्ता र सुनुवाइ, संवेदनशील विषय,...

सरकारको सार्थक पहल : ८६ प्रतिशत घरमा पुग्यो राष्ट्रिय प्रसारणको बिजुली
-न्युजभित्तो

रमेश लम्साल काठमाण्डौं । सरकारको सार्थक पहलका कारण ८६ प्रतिशतभन्दा बढी घरपरिवारमा विद्युत् सेवा पुगेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको नेतृत्व र नेपाल विद्युत् प्राधिकरणको अहोरात्रको प्रयासपछि ८६.४४ प्रतिशत घरमा विद्युत् सेवा पुगेको हो । ती घरमा राष्ट्रिय...

कोभिड–१९ : सङ्क्रमणसँगै मृत्युको बढ्दो ग्राफ
-न्युजभित्तो

नारायण ढुंगाना काठमाडौँ । मुलुकमा कोभिड–१९ को सङ्क्रमणसँगै मृत्युको ग्राफ क्रमशः बढ्दै गएको छ । बुधबार एकै दिन कोरोनाका कारण आठ जनाले ज्यान गुमाए । आज बिहीबार चार जनाले ज्यान गुमाएका छन् । यही साउन २२ देखि २९ गतेसम्मको आठ...

पत्रकार बानियाँको मृत्युबारे अनुसन्धान गर्न माग
-न्युजभित्तो

काठमाण्डौं । नेपाल प्रेस युनियनले कान्तिपुर दैनिकका सहायक सम्पादक बलराम बानियाँको मृत्युबारे गहिरो अनुसन्धान गर्न माग गरेको छ । युनियनका महासचिव अजयबाबु शिवाकोटीले बुधबार शोक विज्ञप्ति जारी गरी नेपाल प्रेस युनियनका महाधिवेशन प्रतिनिधिसमेत रहेका बानियाँको मृत्युसँग जोडिएका सबै पक्षको...

एक जिल्लाबाट अर्काे जिल्ला जान पूर्ण रुपमा रोक, सबै जिल्लाबाट सवारी पास वितरण बन्द
-न्युजभित्तो

काठमाण्डौं । गृह मन्त्रालयले मुलुकभरका जिल्ला प्रशासन कार्यालयलाई सवारी पास वितरण बन्द गर्न निर्देशन दिएको छ । सतहत्तरै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई आज बुधबार परिपत्र गर्दै मन्त्रालयले यही साउन २९ गतेदेखि लागू हुने गरी सवारी पास वितरण नगर्न निर्देशन...

हात्तीलाई क्षयरोगबाट जोगाउनै मुस्किल
-न्युजभित्तो

नारायण अधिकारी चितवन । सन् २००२ यता क्षयरोगका कारण चितवन राष्ट्रिय निकुञ्जका १५ हात्ती मरिसकेका छन् । यस अवधिमा अन्य कारणसहित २५ हात्ती मरेको तथ्याङ्क छ । चितवनका हात्तीमा पहिलोपटक सन् २००२ मा क्षयरोग देखिएको थियो । यो सङ्क्रमण...

चितवनका युवा उद्यमी : जो आफ्नो मेहनतले उद्यमी बने
-न्युजभित्तो

नारायण अधिकारी चितवन । परम्परागत कृषि, रोजगारी गर्ने पूर्खाहरुको पेशालाई छोडेर उद्योगतर्फ होमिएका युवाहरु आफ्नो मेहनतका कारण सफल भएका छन् । परम्परागत पेशा व्यवसाय छोडेर रोजगारीतर्फ नलागी आफैँ रोजगार सिर्जना गर्न लागेका उनीहरु अहिले सफल व्यवसायीका रुपमा पहिचान बनाउन...