राष्ट्रिय

भगवान शिवको पूजा तथा व्रत गरी आज तीज पर्व मनाईदै
-न्युजभित्तो

चितवन । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज देवादिदेव महादेवको पूजा आराधना गरी मनाइँदैछ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ । सत्ययुगमा हिमालय...

चितवनका चिकित्सक स्वास्थ्यकर्मी संक्रमित भएपछि सरकारी अस्पताल बन्द, बिरामी निजीमा जान बाध्य
-न्युजभित्तो

नारायण अधिकारी चितवन । कोरोनाका कारण आर्थिक अवस्था कमजोर भएकाको उपचारको साहारा बनेको यहाँका सरकारी अस्पतालका सेवा प्रभावित भएपछि बिरामी मर्कामा परेका छन् । सङ्घीय अस्पताल भरतपुर अस्पताल र बीपी कोईराला मेमोरियल क्यान्सर अस्पतालको सेवा पाँच दिनदेखि प्रभावित छ ।...

आज दरखाने दिन
-न्युजभित्तो

चितवन । महिलाहरुको महान चाड तीजको अघिल्लो दिन आज हिन्दू परम्परा अनुसार दर खाइँदै छ । भाद्र शुक्ल द्वितीया अर्थात हरितालिका तीजको अघिल्लो दिन तीजको निराहार व्रत बस्न शक्ति प्राप्तिका लागि नेपाली हिन्दु नारीहरुले दर खाने परम्परा रही आएको...

सङ्क्रमण जोखिम नियन्त्रणका लागि प्रमुख जिल्ला अधिकारीलाई अधिकार
-न्युजभित्तो

काठमाण्डौं । सरकारले कोभिड–१९ सङ्क्रमण जोखिम नियन्त्रणका लागि स्थानीय प्रशासनलाई अधिकार सुम्पेको छ । भदौ १ गते बसेको मन्त्रिपरिषद् बैठकले सङ्क्रमण रोग ऐन, २०२० बमोजिम कोभिड–१९ को सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि प्रमुख जिल्ला अधिकारीलाई अधिकार दिएको हो...

१०९ वर्षिया बृद्धाको मृत्युपछि कोरोना संक्रमण पुष्टि
-न्युजभित्तो

चितवन । जिल्लामा १०९ वर्षिया बृद्धाको मृत्युपछि कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पूर्वीचितवनको खैरहनी नगरपालिका वडा नं. ३ निवासी वृद्धाको आज मंगलबार बिहान १ः४५ बजे घरमै मृत्यु भएको हो । जिल्ला स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपकबाबु तिवारीका...

नेपालमा चौबीस घण्टामा १ हजार १६ जनामा कोरोना संक्रमण पुष्टि
-न्युजभित्तो

काठमाडौँ । नेपालमा चौबीसघण्टाको अवधिमा १ हजार १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एकै दिन १ हजार १६ जना संक्रमित फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार जानकारी दिएको हो । योसँगै देशभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या...

राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन
-न्युजभित्तो

काठमाडौँ । राष्ट्रकवि माधवप्रसाद घिमिरेको मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा निधन निधन भएको छ । पारिवारिक स्रोतका अनुसार पछिल्लो समय बिरामी राष्ट्रकविको १ सय १ वर्षको उमेरमा निधन भएको हो । घिमिरेको जन्म विक्रम संवत १९७६ साल असोज...

चितवनमा कोरोनाको स्रोतः बाहिरी जिल्लाबाट आएका बिरामी र कामदार, अस्पतालहरुमा पर्याप्त सुरक्षा सावधानीको अभाव
-न्युजभित्तो

नारायण अधिकारी चितवन । शिक्षा, स्वास्थ्य र रोजगारीका पूर्वाधार तथा संरचना प्राप्त शहरलाई मानिसले सुगम, सहुलियत र सुविधाका रुपमा लिन्छन् । तर जिल्लामा प्राप्त यही सुविधा यतिखेर चितवनलाई भने टाउको दुखाई बनेको छ । चितवनमा स्वास्थ्य उपचार सुविधा र रोजगारीका...

एसईईको नतिजा प्रकाशन
-न्युजभित्तो

काठमाण्डौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । बोर्डको सोमबार बसेको बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो । ४ लाख ७२ हजार ७८ विद्यार्थीको परीक्षाफल प्रकाशित भएको हो । नतिजा टेलिफोन,...

स्वास्थ्यकर्मी र बिरामीमा संक्रमण देखिएपछि क्यान्सर अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द
-न्युजभित्तो

चितवन । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका स्वास्थ्यकर्मी र बिरामीमा कोरोनाको सङ्क्रमण देखिन थालेपछि आईतबारबाट आकस्मिकबाहेकका सेवा बन्द गरिएको छ । हालसम्म अस्पतालका १० जना नर्सिङ कर्मचारी र सातजना बिरामीमा कोरोना सङ्क्रमण देखिएको छ । अस्पतालका कार्यकारी निर्देशक डा देजकुमार...