राजनीति

मन्त्रीहरुलाई प्रधानमन्त्रीको आह्वान : भ्रष्टाचारको अन्त्य र सदाचारको सूत्र बनाऊँ

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू र आफ्ना मातहतका व्यक्तिलाई स्वच्छ, पारदर्शी र गतिशील बनाउन मन्त्रीहरुलाई आह्वान गर्नुभएको छ । प्रधानमन्त्री कार्यालयमा आज आयोजित आर्थिक वर्ष २०७६/७७ को वार्षिक कार्ययोजना प्रस्तुति तथा कार्यान्वयन सम्झौता हस्ताक्षर कार्यक्रममा आज प्रधानमन्त्री...

नवनियुक्त मन्त्री योगेश भट्टराईद्वारा शपथग्रहण

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज अपराह्न आयोजित विशेष कार्यक्रममा राष्ट्रपति भण्डारीले नव नियुक्त मन्त्री भट्टराईलाई पद तथा गोपनीयताको शपथ...

जनप्रतिनिधिको मनपरी: एम्बुलेन्स छैन, मेयरलाई महँगो गाडी

एम्बुलेन्स र दमकल चलाउन नसकेका स्थानीय तहका जनप्रतिनिधि आफ्ना लागि भने महँगा र विलासी गाडी खरीद गरिरहेका छन् ।  मनोज श्रेष्ठ: खोज पत्रकारिता केन्द्र वीरगञ्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीले आफ्ना लागि रु.१ करोड ४५ लाखको मित्सुविसीको पजेरो किने । मेयर निर्वाचित भएपछि...

नेकपा सचिवालय बैठक : आज पनि स्कुल विभागको टुङ्गो लागेन

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आजको सचिवालय बैठक पनि बिनानिष्कर्ष सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा केन्द्रीय विभागको कार्यविभाजन गर्न डाकिएको बैठक बिनानिष्कर्ष सकिएको हो । मुख्यत स्कुल विभागमा टुङ्ग्यो नलागेपछि बैठक निष्कर्षविहीन भएको हो । पार्टीका वरिष्ठ...

काङ्ग्रेस बैठक जारी, महाधिवेशनको कार्यतालिकाबारे छलफल

काठमाडौँ । नेपाली काङ्ग्रेसको केन्द्रीय समिति बैठकमा विधानअनुसार सङ्गठनको अन्तरिम सङ्गठन संरचना गठनपश्चात् १४औँ महाधिवेशनको कार्यतालिका प्रक्रिया अघि बढाउनेसम्बन्धी छलफल जारी छ । बिहीबारदेखिको बैठक पार्टी विधानको धारा ७२ (४) अनुसार पार्टी सङ्गठनको अन्तरिम व्यवस्था अनुसारको गठन पश्चात् १४औँ महाधिवेशनको...

सत्ता र प्रतिपक्ष नभनी विपद्को सामना गरौँ : देउवा

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले विपद्का बेलामा सत्ता र प्रतिपक्षी एक भएर अघि बढ्ने वातावरण बनाउन सरकारलाई सुझाव दिनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा मुलुकका विभिन्न भागमा आएको बाढी, पहिरो र डुबानबाट...

दूरदर्शी सोचका साथ सरकार अघि बढ्नु पर्छ : पाण्डे

चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य सुरेन्द्रप्रसाद पाण्डेले सरकारले दूरदर्शी सोचका साथ योजना ल्याउनुपर्ने बताउनुभएको छ । कम्युनिष्ट पार्टीका संस्थापक नेता स्व पुष्पलालको ४१ औँ स्मृति दिवसका अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले आउँदा दिनमा...

पार्टी एकताको सम्पूर्ण काम साउनभित्र सकिन्छ : अध्यक्ष दाहाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी एकताको प्रक्रिया अब करीब करीब निष्कर्षमा पुगिसकेको बताउनुभएको छ । पुष्पलाल स्मृति प्रतिष्ठानले आज काठमाडौँमा आयोजना गरेको ‘४१ औँ पुष्पलाल स्मृति दिवस’ कार्यक्रममा उहाँले एकता प्रक्रिया साउनभित्र...

पुष्पलालः माक्सवादका नेपाली सूत्रधार

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको योगदानको स्मरण गरी ४१औँ स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ । नेपालमा कम्युनिस्ट पार्टीमार्फत जनताका पक्षमा अधिकार स्थापित गर्ने लक्ष्यका साथ नेकपा स्थापना गर्नुभएका श्रेष्ठको २०३५ साल साउन ७ गते...

बिपीको सिद्धान्तमाथि ठूलो आक्रमण भइरहेको छ : काँग्रेस सभापति देउवा

काठमाडौँ । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले बिपी कोइरालाको प्रजातान्त्रिक सिद्धान्तमाथि अहिले ठूलो आक्रमण भइरहेको बताउनुभएको छ । बिपी कोइरालाको ३७औँ स्मृति दिवसका अवसरमा शहीद स्मृति प्रतिष्ठानले आज आयोजना गरेको ‘बिपीको विचार र वर्तमान राजनीतिक अवस्था’ विषयक विचार गोष्ठीमा...