राजनीति

पार्टीलाई अझै सुदृढ बनाउन अध्यक्ष दाहालको आह्वान
-न्युजभित्तो

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिक्रियावादी षड्यन्त्रलाई परास्त गरी जनमत र जनभावनाको सम्मान गर्दै समाजवादका आधार तयार गर्नु नेकपाको ऐतिहासिक कार्यभार भएको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टीले ७१औँ वसन्तमा प्रवेश गरेको अवसरमा...

पार्टीको आन्तरिक एकता सुदृढ तुल्याइन्छ : प्रधानमन्त्री
-न्युजभित्तो

काठमाडौँ । प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले नेकपाको स्थापना दिवस तथा लेनिन जयन्तीका अवसरमा वक्तव्य जारी गर्दै आन्तरिक एकतालाई थप सुदृढ तुल्याइने जनाउनुभएको छ । यो दिवसले पार्टीको आन्तरिक एकतालाई थप सुदृढ तुल्याउन र विगत...

अध्यादेश फिर्ता लिन काँग्रेसको माग
-न्युजभित्तो

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सरकारले संविधानको मर्म र भावना विपरीत अध्यादेश जारी गरेको भन्दै फिर्ता लिन माग गरेको छ । पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा आज बसेको पार्टी पदाधिकारी बैठकले जनता लकडाउनमा कष्टकर स्थितिमा रहेका तथा...

अध्यादेशप्रति काँग्रेस सभापति देउवाको असहमति
-न्युजभित्तो

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले आज संवैधानिक परिषद् र राजनीतिक दलसम्बन्धी दुई अध्यादेश जारी गरेकामा असहमति प्रकट गर्नुभएको छ । उहाँले आज साँझ वक्तव्य जारी गरी दुवै अध्यादेशप्रति काँग्रेसको गम्भीर असहमति रहेको जनाउँदै सरकार नागरिकको जीवन रक्षाका...

कोरोना विरुद्धको लडाइँमा सिङ्गो मुलुक एक ढिक्का हुनुपर्नेमा नेकपाको जोड
-न्युजभित्तो

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय सचिवालयको आजको बैठकले ‘पार्टीलाई अझ एकताबद्ध बनाउन तथा कोरोना संक्रमणविरूद्द जारी लडाइँमा सिङ्गो मुलुक एक ढिक्का भई अघि बढ्नुपर्ने आवश्यकतामा विशेष जोड दिएको छ।’ बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जारी गर्नुभएको प्रेस...

राष्ट्रपति भण्डारीद्वारा दुई अध्यादेश जारी
-न्युजभित्तो

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज दुई अध्यादेश जारी गर्नुभएको छ । राष्ट्रपति भण्डारीले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ र राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७७ जारी गर्नुभएको हो । राष्ट्रपति कार्यालयका सहायक...

सर्वदलीय अनुगमनको व्यवस्था गर्न काँग्रेसको माग
-न्युजभित्तो

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सत्तारूढ दलको नेतृत्व रहेका कैयौँ स्थानीय तहमा राहत वितरणमा पक्षपातपूर्ण व्यवहार भएको आरोप लगाउँदै स्थानीय तहमा सर्वदलीय अनुगमनको व्यवस्था गर्न माग गरेको छ । काँग्रेस पदाधिकारीको आज बसेको बैठकले कोरोना भाइरसको सङ्क्रमण रोकथामका...

पैदल यात्रारत नागरिक र दैनिक ज्यालादारी श्रमिकलाई ध्यान देउ : काँग्रेस
-न्युजभित्तो

काठमाडौँ । नेपाली काँग्रेसले दैनिक ज्यालादारी, असङ्गठित क्षेत्रका श्रमिक तथा रोजगार गुमेपछि आफ्नो घर पुग्न लामो पैदल यात्रारत् नागरिकका लागि बसोबास तथा खानपिनको उचित व्यवस्थापनमा सरकार गम्भीर हुन माग गरेको छ । कोभिड–१९ को जोखिम हुन नदिन बन्दाबन्दी (लकडाउन) जारी...

भूमि सम्बन्धी समस्या समाधान आयोगको अध्यक्षमा देवी ज्ञवाली
-न्युजभित्तो

चितवन । सरकारले भूमि सम्बन्धी समस्या समाधान आयोगको अध्यक्षमा देवीप्रसाद ज्ञवालीलाई नियुक्त गरेको छ । नेपाल सरकार मन्त्रीपरिषद्को मंगलबारको बैठकले उहाँलाई अध्यक्षमा नियुक्त गरेको हो । उहाँ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य हुनुहुन्छ । गत स्थानीय तहको निर्वाचनमा...

नेपालसहित १९३ देशका प्रमुख दलका नेताबाट अन्तर्राष्ट्रिय सहकार्यका लागि अपिल
-न्युजभित्तो

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालसहित एक सय ९३ मुलुकका प्रमुख राजनीतिक दलका नेताबाट कोभिड–१९ विरुद्ध अन्तर्राष्ट्रिय सहकार्य गर्न आज संयुक्त अपिल भएको छ । कोरोना भाइरसका कारण मानवीय स्वास्थ्य तथा विश्वशान्ति र...