राजनीति

बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तारको तयारी, माधव नेपाल पक्ष सहभागी नहुने
-न्युजभित्तो

काठमाडौं, १५ वैशाख । वागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले मन्त्रिपरिषद बिस्तार र पुनर्गठन गर्ने भएका छन् । पार्टीको शीर्ष नेतृत्वसँग कुरा गरेपछि आजै साँझसम्म नयाँ मन्त्रीहरुको सपथग्रहण हुने सम्भावना रहेको नेताहरुले बताएका छन् । तत्कालीन नेकपाको प्रचण्ड–माधव पक्षका तीन मन्त्रीले...

ऊर्जा मन्त्री रायमाझीलाई कोरोना संक्रमण पुष्टि
-न्युजभित्तो

काठमाडौँ, १४ वैशाख । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री एवं नेकपा एमालेका नेता टोपबहादुर रायमाझी लाई कोरोना संक्रमण पुष्टि भएको छ । टेकु अस्पतालमा गरिएको परीक्षणमा पीसीआर रिपोर्ट पोजेटिभ आएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीका प्रेस सल्लाकार लिला जिसीले जानकारी...

पीसीआर परीक्षणको माग गर्दै, एमाले सांसदले गरे गण्डकी प्रदेशसभा बैठक अवरुद्ध
-न्युजभित्तो

पोखरा, १४ वैशाख  । सत्तारुढ दल नेकपा एमालेका सांसदहरूले पीसीआर परीक्षणको माग गर्दै गण्डकी प्रदेश सभाको जारी बैठक अवरुद्ध गरेका छन् । कोरोनाको संक्रमण दर तीव्ररूपमा फैलिएकोले परीक्षणपछि मात्र बैठक सञ्चालन गर्ने व्यवस्था मिलाउन उनीहरूले आग्रह गरेका छ्न् । बैठक...

माओवादी केन्द्रले बोलायो स्थायी कमिटी बैठक
-न्युजभित्तो

काठमाडौं , १४ वैशाख। नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ । बैठक आज दिउँसो ३ बजे पार्टी कार्यालय पेरिसडाँडामा बोलाइएको एक स्थायी कमिटी सदस्यले जानकारी दिए । ती सदस्यका अनुसार बैठकको एजेन्डाबारे केही उल्लेख गरिएको छैन । सरकारविरुद्ध अविश्वास...

लुम्बिनी प्रदेश : सरकारमा गएपछि जसपा संसदीय दलका पदाधिकारी नियुक्त,
-न्युजभित्तो

बुटवल , १३ वैशाख । लुम्बिनी प्रदेशमा जनता समाजवादी दल (जसपा) नेपालले संसदीय दलको पदाधिकारी नियुक्त गरेको छ । जसपा नेपाल, लुम्बिनी प्रदेश संसदीय दलको बैठकले दलको उपनेतामा विजयबहादुर यादव, प्रमुख सचेतकमा कल्पना पाण्डे लम्साल र सचिवमा सुमन शर्मा रायमाझीलाई चयन...

सर्वोच्चद्वारा माधव नेपालको माग बमोजिम अन्तरिम आदेश दिन अश्वीकार
-न्युजभित्तो

काठमाडौं , १३ वैशाख। सर्वोच्च अदालतले नेकपा एमालेका नेता माधवकुमार नेपालसहितका नेताहरुको माग बमोजिम अन्तरिम आदेश दिन अश्वीकार गरेको छ । माधव नेपालसहितका नेताहरूको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश प्रकाश ढुंगानाको एकल इजलासले स्पष्टीकरण सोधेको आधारमा अन्तरिम आदेश दिइरहन नपर्ने ठहर...

कोभिड–१९ संक्रमणको दोस्रो लहर डरलाग्दो ढङ्गले फैलन सक्ने आँकलन : अर्थमन्त्री पौडेल
-न्युजभित्तो

काठमाडौं , १३ वैशाख । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड–१९ संक्रमणको दोस्रो लहर डरलाग्दो ढङ्गले फैलन सक्ने आँकलन गरिएको बताएका छन् । सोमबार एक कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले नेपालमा कोभिड–१९ को संक्रमण डरलाग्दो ढङ्गले फैलन सक्ने आँकलन गरिएको भन्दै नागरिकको जीवन...

गण्डकी प्रदेश सभाको विशेष अधिवेशन आजदेखि शुरू हुँदै
-न्युजभित्तो

पोखरा, १२ वैशाख  । गण्डकी प्रदेश सभाको विशेष अधिवेशन आजदेखि शुरू हुँदैछ । आजै मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्ताव टेबल गर्ने तयारी छ । मुख्यमन्त्रीविरुद्ध वैशाख २ गते अविश्वास प्रस्ताव दर्ता भएको थियो । अविश्वास प्रस्तावमा प्रमुख प्रतिपक्षी दल नेपाली...

प्रधानमन्त्री र ‘रअ’प्रमुखको नक्कली सम्झौता प्रकरण किन बन्यो फौजदारी अभियोग ?
-न्युजभित्तो

काठमाडौं, १३ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्चर संस्था ‘रअ’ प्रमुख सामन्त गोयलबीच चार बुँदे सहमति भएको भन्दै २ बैशाखमा एउटा ‘फेक सहमति पत्र’ सार्वजनिक गरियो । शुरुमा ‘उज्यालो नेटवर्क डटकम’ नामक अनलाइनमा ‘रअ प्रमुख र ओलीबीच...

कोभिडविरुद्ध एकताबद्ध हुन प्रमको निर्देशन
-न्युजभित्तो

काठमाडौँ, १२ वैशाख  । प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कोभिड–१९ विरुद्ध एकताबद्ध भएर खट्न सम्पूर्ण पार्टी कमिटीलाई निर्देशन दिनुभएको छ । एमाले दशौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बालुवाटारमा आज बसेको तेस्रो बैठकमा उहाँले कोभिड– १९...